३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

खेल

अर्जेन्टिनालाई फिफा विश्वकप २०२२काे उपाधि

काठमाडाै‌ं, पुष ४ अर्जेन्टिनाले फिफा विश्वकप  २०२२काे उपाधि जितेकाे छ । ३६ वर्षपछि विश्वकपमा अर्जेन्टिनाले साे जित हासिल गरेकाे हाे । कतारको लुसेल स्टेडियममा फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप अर्जेन्टिनाले जितेकाे थियाे। खेल ३-३ गाेलमा बराबरी भएपछि ट्राइब्रकरमा अर्जेन्टिनाले बाजी […]

विराटनगर, पुष ३ निरज बस्नेत कतारमा आइतवार हुने विश्वकप फुटवलकाे समापन समाराेहमामा भारतीय हटेस्ट मोडल नोरा फत्तेह अली खानको  प्रस्तुती रहने भएको छ । विश्वकप फुटवलमा भारतीय कलाकारको यो प्रस्तुती इतिहासकै पहिलो हुँदैछ । यसअघि कुनै पनि भारतीय मोडलले विश्वकपमा आफ्नो प्रस्तुती दिन पाएका थिएनन् । सायद मुस्लिम कन्ट्रीमै यो पालीको विश्वकप भएकै कारण नोराले […]

विराटनगर, पुष ३ निरज बस्नेत कतारमा जारी रहेको विश्वकप फुटवल २०२२ अन्र्तगतको फाइनल भिडन्त आइतवार हुने  छ । नेपाली समय अनुसार फाइनल खेल आज राती  ८ः४५ मा शुरु हुने छ । मिडीया हवको एकलौटी ज्यादती पनि सेमीफाइनल देखी नै अन्त भएको थियो । आजको फाइनल खेल हिमालय प्रिमियम देखी बाहेक अन्य च्यानलबाट समेत दिने छ […]

विराटनगर, मंसीर २८ निरज बस्नेत प्याव्सन विराट कप फुटवल टूर्नामेन्ट विराटनगरमा १ पुष देखी ८ पुषसम्म हुने तय भएको छ । विराटनगरमा बुधवार आयोजित पत्रकार सम्मेलनका क्रममा यस कुराको जानकारी गराइएको हो । दोस्रो संस्करणको यो टूर्नामेन्टमा विजेताले सुन–चाँदी जडित शिल्डकप प्राप्त गर्नेछ । ८ दिनसम्म चल्ने यो प्रतियोगिता स्थानीय शहिद रंगशाला विराटनगरमा हुनेछ । […]

विराटनगर, मंसीर २८ निरज बस्नेत विश्वकप फुटवल २०२२ को पहिलो सेमीफाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनाले क्रोएसियालाई ३–० गोल अन्तरलले हरायो । अव, अर्जेन्टिनाले आज हुने दोस्रो सेमीफाइनल विजेतासँग आइतवार भिडन्त गर्ने छ । दोस्रो सेमीफाइनलमा आज फ्रान्स भर्सेज मोरक्को बीचमा नेपाली समय अनुसार १२ः४५ मा खेल हुनेछ । विश्व फुटवल स्टार लियोनल मेसी प्रेरित अर्जेन्टिनाले […]

विराटनगर, मंसीर २७ निरज बस्नेत फुटवल महासंग्राम विश्वकपमा आज राती १२ः४५ बजे क्रोएसिया भर्सेज अर्जेन्टिना बीचमा पहिलो सेमीफाइनल खेल हुदैछ । क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिललाइ हराएको थियो । यस खेलमा ५ पटकको विश्वविजेता ब्राजिललाई युरोपियन राष्ट्र क्रोएसियाले ९० मिनेटको पूरै खेलमा एक गोल सम्म पनि हान्न दिएन । ब्राजिललाई पूरै खेलमा क्रोएसियाले पूरै दवाबमा राखेको थियो […]

विराटनगर, मंसीर २३ निरज बस्नेत विराटनगरको मेनरोडमा अवस्थित सेन्ट्रल मलमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा शुक्रवारको ब्राजिल भर्सेज क्रोएसिया बीचको क्वार्टरफाइनल खेल देखाइने पक्का भएको छ । यसको लागि रु. २ सयको टिकट फिक्स गरिएको छ । नेपाली समय अनुसार यो गेम आज राती ८ः४५ मा शुरु हुनेछ । आजको खेल ब्राजिलले नै जित्ने धेरै फुटवलप्रेमीको प्रेडिक्सन […]

विराटनगर, मंसीर २२ निरज बस्नेत कतारमा जारी विश्वकप फुटवलको उपाधि ५ पटकको विश्व विजेता ब्राजिलले जित्ने पूर्वानुमान हुदैछ । फुटवलका जानकारहरुको अनुमान अनुसार ब्राजिलले यो पटकको विश्वकप उचाली उपाधि संख्यालाई ६ पुर्याउने यस्तै–यस्तै चर्चा जताततै चल्दैछ । ब्राजिलको पूरै खेलाडी राम्रो लयमा छन् । लिग चरणका खेलहरुमा ब्राजिलको पर्फमेन्स हेर्न लायकको थियो । प्रिक्वार्टरको आफ्नो […]

विराटनगर, मंसीर २१ निरज बस्नेत कतारमा विश्वकप फुटवल २०२२ का खेलहरु भईरहेका छन् । मंसीर २३ गते बाट क्वार्टर फाईनलका खेलहरु हुदैछन् । पहिलो क्वार्टर फाईनलमा ५ पटकको विश्वकप फुटवल विजेता ब्राजिलले क्रोएसियाको सामना गर्देछ । यसअघिको प्रिक्वार्टर फाईनलमा ब्राजिलले आफ्नो खेलमा दक्षिण कोरियालाई ४–१ गोल अन्तरले हराएको थियो । यता क्रोएसियाले प्रिक्वार्टर फाईनलमा जापानलाई […]

विराटनगर, मंसीर १४ निरज बस्नेत खाडी राष्ट्र कतारमा अहिले विश्वकप फुटवल २०२२ संस्करणको लिग चरणका अन्तिम प्रतिष्पर्धाहरु धमाधम चलिरहेका छन् । ३२ मुलुक सहभागी भएँको यो फुटवल महाकुम्भ मेलामा विश्वभरिका ५ अर्व बढी फुटवलप्रेमीले एकसाथ लाईभ हेरिरहेका छन् । यसमा सक्नेले मैदानमा गएँर हेरिरहेका छन् । अन्यको हकमा अन्य माध्यमबाट संभव भईरहेको छ । नेपालमा […]