| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, मंसीर १२ निरज बस्नेत कतारमा जारी विश्वकप फुटवल २०२२ अन्र्तगत सोमवारको महत्वपूर्ण खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग प्रतिष्पर्धा गर्देछ । यो खेल नेपाली समयअनुसार ९ः४५ मा हुनेछ । ब्राजिल प्रतियोगिताकैं उपाधि दावेदार राष्ट्र हो । ब्राजिलले ५ पटक विश्वकप फुटवलको उपाधि चुमिसकेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले सर्वियालाई २–० गोल अन्तरले हराएँको थियो […]
विराटनगर, मंसीर ९ निरज बस्नेत कतारमा जारी विश्वकप फुटवल २०२२ मा विहीवार सम्पन्न खेलमा विश्वविजेता ब्राजिलले सर्वियालाई २–० गोल अन्तरलले पाखा लगायो । ब्राजिलको जितमा दुवै गोल ४ नं. जर्सीका रिचारलिसनले लगाएँ । दुवै गोल मध्यान्तर पछाडी संभव भएँको हो । रिचारलिसनको दोस्रो बाईसाईकल किक गोल जारी विश्वकपकै सर्वोत्कृष्ट गोल हो । प्रतियोगिताको म्यान अफ […]
विराटनगर, मंसीर ८ निरज बस्नेत कतारमा चलिरहेको फुटवल महासंग्राम अन्र्तगत बुधवार ४ खेल सम्पन्न भएँ । पहिलो खेलमा मोरक्को र क्रोएसिया बीचमा बराबरी भयो । जसअन्र्तगत कसैले गोल गर्न सकेनन् । खेल विना गोल रहित टुगिंयो । दोस्रो खेलमा एशियन कन्ट्री जापानले बलियो जर्मनीलाई २–१ गोल अन्तरले हरायो । तेस्रोमा स्पेनले एकतर्फी खेल खेल्यो । […]
विराटनगर, मंसीर ७ निरज बस्नेत कतारमा जारी विश्वकप फुटवलमा मंगलवार ४ खेलहरु भएका छन् । यसअन्र्तगत, पहिलो खेलमा बलियो मानिएको अर्जेन्टिना कमजोर आँकिएको साउदी अरबसँग २–१ गोल अन्तरलले पराजित हुनपुग्यो । दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल खेले । त्यस्तैगरी मंगलवार नै भएको तेस्रो खेलमा मेक्सिको र पोल्याण्डले समेत विना गोल बराबरी अंकमा […]
विराटनगर, मंसीर ६ निरज बस्नेत काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका चर्चित नेता प्रकाशमान सिंह प्रतिनिधि सभाका लागि विजयी भएँका छन् । राप्रपाका रवीन्द्र मिश्रलाई सिंहले हराएँका हुन् । ७ हजार १ सय ४० मत सहित प्रकाशमान विजयी हँुदा, निकटतम प्रतिद्दन्दी रवीन्द्रको ७ हजार ११ मत आएँको छ । तेस्रो स्थानको एमालेका उम्मेदवार किरण […]
विराटनगर, मंसीर ६ निरज बस्नेत विश्वकप फुटवल २०२२ अन्र्तगत आज मंगलवार ४ महत्वपूर्ण खेल हुदैंछन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ मा बलियो टिम अर्जेन्टिनासँग कमजोर साउदी अरेविया भिड्दै छ । फुटबलका स्टार खेलाडी लियोनल मेसीको बलियो साथमा अर्जेन्टिनाले आज आक्रमक शुरुवात गर्दे म्याच एकतर्फी रुपमा जित्ने फुटवलप्रेमीको अनुमान छ । आजै हुने दोस्रो खेलमा डेनमार्कले […]
विराटनगर, मंसीर ६ निरज बस्नेत फिफा विश्वकप २०२२ अन्र्तगत गएँराती भएँको खेलमा अमेरिका र वेल्सले १–१ गोल गर्दे बराबरीमा चित्त बुझाई बराबर अंक बाँडेका छन् । अमेरिकाको लागि टिम वेहले गोल गरे । यता वेल्सका लागि गारेथ बेलले पेनाल्टी मार्फत गरे । यही पेनाल्टी नै वेल्सको लागि कोशेढुङ्गा सावित भयो ।
विराटनगर, मंसीर ६ निरज बस्नेत कतारमा चलिरहेको विश्वकप फुटवल २०२२ अन्र्तगतको तेस्रो खेलमा डच टोली नेदरल्याण्ड्सले अफ्रिकन टिम सेनेगललाई २–० गोल अन्तरलले पराजित गरेको छ । निकै नै प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा डच टोलीले सेनेगललाई हराउन सफल भएँको हो । नेदरल्याण्ड्स लुईस भानको नेतृत्वमा मैदानमा उत्रेको हो । दोहामा खेलको ८४ औं मिनेटमा विङ्गर कोडीले […]
विराटनगर, मंसीर ६ निरज बस्नेत जारी कतार विश्वकप २०२२ अन्र्तगतको दोस्रो खेलमा ईग्ल्याण्डले ईरानलाई ६–२ गोल अन्तरलले हराई सनसनीपूर्ण ओपनिङ छलाङ मारेको छ । ईग्ल्याण्डका लागि बुकायो साकाले दुई गोल गरे । ज्युड वेलिङ्गाम, राहिम स्टर्लिङ, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरे । ईरानका तर्फबाट सान्त्वना दुवै गोल मेदी तारेमीले गरे । खालिफा […]
विराटनगर, मंसीर ५ निरज बस्नेत कतारमा चलिरहेको विश्वकप फुटवल २०२२ अन्तर्गत सोमवार आज ३ खेल हुदैंछ । नेपाली समय अनुसार पहिलो खेल साँझ ६ः४५ बजे ईग्ल्याण्ड भर्सेज ईरानको बीचमा हुदैछ । यसमा ईग्ल्याण्डले जित्ने धेरैको अनुमान रहँदै आएँको छ । ईग्ल्याण्डको फुटवल औसतमा ईरान भन्दा उत्कृष्ट छ । दोस्रो खेलमा सेनेगलको सामना डच टोली नेदरल्याण्ड्सले […]