२६ बैशाख २०८२, शुक्रबार
09-05-2025 , Fri
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

धर्म

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलामीमा

फुङ्लिङ/ताप्लेजुङ,२२ फाल्गुन ।  ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम […]

विराटनगर, माघ १४। धर्मावलम्बीहरूले चोखोबसी घरमा श्री स्वस्थानीको पूजा आराधना गर्नुका साथै कथा सुन्ने र सुनाउने चलन छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानीको कठोर व्रत बसेको र मनोकांक्षा पूरा भएको विश्वासमा स्वस्थानीको व्रतकथा प्रचलनमा आएको पाइन्छ । व्रतालु महिनाहरूले पौष शुल्कपूर्णिमाको दिन बिहानै हातखुट्टाको नङ काटेर, स्नानगरी चोखो लुगा लगाएर […]

विराटनगर, पुष ४ । भारतको अयोध्यामा निर्माण गरिएकाे विश्व चर्चित रामको मन्दिरमा प्राणप्रतिष्ठा गर्ने दिन विराटनगरका विभन्न संघसंस्थाहरुले भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएका छन् । साे  मन्दिरमा जवनरी २२ तारिक रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिँदैछ । प्राण प्रतिष्ठाको दिन विराटनगरको हिन्दु स्वयंसेवक संघ नेपाल,न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, झिः पुच विराटनगर, न्युरो […]

कन्काई, झापा झापाको कन्काई पुल आसपासमा लाग्ने माई मेलामा सोमवार , १ गते हिजो निकैनै चहलपहल भएको थियो । कन्काई नगरपालिका वडा नं. १० मा अवस्थित रहेको कन्काई पुल मुनि विशेषतः भक्तजनको बाक्लो भीडभाड देखिन्थ्यो । नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ पुगेका दर्शनार्थीहरुले माई खोलामा स्नान गरी नजिकै रहेको देवालयमा गई भक्तिपूर्वक पूजाआजा गरेका […]

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको  रेकर्डिङ गरिएकाे नन्दकिरोर राठीले जानकारी दिए । रेकर्डिङकाे काम सकिएकाेले अब छिट्टै गीत सार्वजनिक हुने उनले […]

विराटनगर,२५ मंसिर प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने पराम्परा अनुसार आज देशभरका शिवालयहरु तथा विभन्न धार्मिक स्थलमा शतबीज छरिएकाे छ । आइतबार रातभर दीपदान गरी बसेका भक्तजनले सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व समेत मनाउने […]

विराटनगर आज ५६९ औं श्री कबिर जयन्ती बिराटनगर लगायत मुलुकभर भब्यताका साथ मनाईदै छ । सो कुराको जानकारी श्री गुरु कविर साहेव सथानका सभापति बाबु प्रसाद यादवले दिएका छन् । सो अवसरमा मुलुकका विभिन्न जिल्लाहरुमा रहेका श्री गुरु कबिर साहेब स्थानहरुमा विविध कार्यक्रम आयोजना गरिएको जानकारी साहेव स्थानका उप सभापति महावीर प्रसाद रौनियारले दिएका छन् […]

काठमाण्डौ,चैत १६ विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ । बहिबार परिषदको ११ औं स्थापना दिवसको अवसर पारेर  देशभर शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु आयोजना गरी मनाइएको छ । विश्व हिन्दू परिषद नेपालको स्थापना  विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू […]

निरज बस्नेत विराटनगर, फागुन ९ शेर्पा समुदायले मनाउने गरेको ग्याल्पो ल्होसार मंगलवार देशैभर हर्षोल्लासका साथमा मनाइदै छ । यसैबीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्ववाट सवै नेपालीवीच आपसी सद्भाव, सहिष्णुता, र बन्धुत्वको भावना अभिवृद्दि हुने र यसवाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएको जनाइएको छ । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसार […]

निरज बस्नेत विराटनगर, फागुन ६ भगवान् शिवको पूजाआजा भक्तिपूर्वक गरिदैं महाशिवरात्री देशभर मनाइदै छ । देवताको पनि देवता शिवको विशेष पूजाआजा निष्ठापुर्वक गर्दा मनले चित्ताएको पुग्ने जनविश्वास रहदैं आएको पाइन्छ । हिन्दू धर्मका सवभन्दा ठूला देवताको रुपमा पूजिदै शिवको आज मनदेखि पूजापाठ गरिने प्रचलन छ । घरमै पूजा गरी नजिकको शिवालयमा गएर स–परिवार पूजा गर्ने […]