| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, कार्तिक ३ निरज बस्नेत हिन्दू राष्ट्रको पहिचान रा.प्र.पा. को अभियानलाई शिरोधार्य गर्दे गोपाल क्षेत्री कटुवालले मोरङ–६ बाट चुनाव जित्ने दावी गरेका छन् । मंसीर–४ मा हुन गईरहेको प्रतिनिधि सभाको चुनावमा राष्ट्रियता, प्रजातन्त्र, उदारवाद, लाई अंगिकार गरेको राप्रपाले मोरङ–६ मा चुनावी चहलपहललाई तीव्रता दिएको छ । जनताको मन जित्दै घर–घरमा गएर आफ्ना महत्वपूर्ण एजेण्डा प्रस्तुत […]
विराटनगर, कार्तिक १ निरज बस्नेत मोरङ–६ मा लौरो अभियान का रुपमा टेकबहादुर अधिकारी खडा भएका छन् । चुनाव चिन्ह लौरो बोकी चुनावी मैदानमा अधिकारी दरो रुपमा होमिएका हुन् । भ्रष्टहरुलाई सेकाउने, बा आमालाई टेकाउने चुनावी स्लोगन बोकी मैदानमा तयार भई उत्रिसकेका छन् ।लौरो को एउटा राम्रो लहर देशव्यापी रुपमा अहिले आईरहेको छ । यही लहरलाई […]
विराटनगर, कार्तिक १ निरज बस्नेत मोरङ–४ मा राष्ट्रिय प्रजातन्त्र पार्टी बाट प्रतिनिधि सभाका लागि रवि रिजालको उम्मेदवारी परेको छ । अमेरिकाको लोभलाग्दो कामलाई तिलान्जली दिदैं विगत १० बर्षदेखि नेपाल र नेपालीको लागि केही गर्ने अठोट लिदैं राप्रपाबाट राजनीति यात्रा अगाडी बढाएका रिजाल आफैमा क्षमतावान् युवा हुन् । अमेरिकामा कामको सिलसिलामा रिजाल १५ बर्ष बसे । […]
विराटनगर, असोज ३० निरज बस्नेत मोरङ–५ प्रदेश(ख) अन्र्तगत गठबन्धनका उम्मेदवार अमृत अर्यालको जितको आधारशिला प्रवल रुपमा स्थापित हुदैं गईरहेको छ । विराटनगर–१० स्थायी वसोवास भएतापनि अर्यालको लोकप्रियता उँचाईमा पुगिरहेको देखिन्छ । सवैमाझ प्रिय छवि बनाएका अर्यालको व्यक्तित्व जति सरल छ, त्यति नैं अद्दितीय छ । अर्याललाई काउन्टर दिन जसपाका जयराम यादव तयार भएर चुनावी मैदानमा […]
विराटनगर, असोज २६ निरज बस्नेत विराटनगरका सुपरिचित अनुहार, राजकुमार यादवको उम्मेदवारी मोरङ – ५ बाट परेको छ । यादव जनता समाजवादी पार्टी मोरङका अध्यक्ष समेत हुन् । जसपाले मोरङमा प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल गरेको हो । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा जसपाले केन्द्रमा एक र प्रदेशमा दुईवटा सिटमा एमालेसँग सहकार्य गरेको छ […]
विराटनगर, भदौ २१ निरज बस्नेत नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोईराला प्रभावहीन देखिएका छन् । सभापति शेरवहादुर देउवालाई काउन्टर दिने नेताको रुपमा परिचय बनाएका डा. शेखर एकाएक कमजोर सावित देखिएका छन् । पछिल्लो सम्पन्न कांग्रेस महाधिवेशनमा देउवासँग पराजित हुँदा समेत एकचालिस प्रतिशत लोकप्रिय मत ल्याएका शेखर कसरी कमजोर भएँ त ? मोरङ ६ बाट […]
विराटनगर, भदौ १८ निरज बस्नेत नेपाली कांग्रेस मोरङ ४ को राजनीति यतिवेला गर्माएको छ । आसन्न मंसिर ४ को आवधिक निर्वाचनको लागि ५ जनाको नाम प्रतिनिधि सभा उम्मेदवारका का लागि यहाँवाट सिफारिस भएको छ । समग्रमा गुट उपगुटले थिलथिलो भएको नेपाली कांग्रेस यतिवेला मोरङ ४ मा झन् संकटको घडीमा गुज्रिरहेको छ । मोरङ ४ देखि […]
विराटनगर, असार १० नेपाली कांग्रेस विराटनगरको नँया नतृत्वका लागी ४ जनाले दाबेदारी प्रस्तुत गरेका छन् । नयाँ सभापतिको लागि दीपक चापागाई, अरुण न्यौपाने, कृष्ण कार्कि र सन्तोष न्यौपानेले दाबेदारी प्रस्तुत गरेका हुन् । साउन १६ गते नेपाली काग्रेस विराटनगरको अधिवेशन हुँदै छ । दीपक चापागाई शेखर कोइराला निकट छन् । उनी २०४८ सालदेखी नेपाली काग्रेसमा […]
विराटनगर, वैशाख ३ नेकपा माओवादीका अध्यक्ष गोपाल किराँतीले सर्वोच्च अदालतले अरुलाई न्याय गर्दा आफुहरुलाई घात पुगेको बताएका छन् । बिहिबार पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा किराँतीले नेकपा विवादमा ऋसीराज केट्टेललाई न्याय गर्दा आफुहरु अन्यायमा परेको बताए । प्रचण्डले विघटन गरेको माओवादी केन्द्रलाई आफूहरुले पुनर्गठन गरेर अघि बढाए पनि सर्वोच्चको फैसलाले पुनर्गठत दललाई ध्वस्त […]
विराटनगर, चैत २७ नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । प्रेस चौतारी नेपाल बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा […]