१० माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

राजनीति

बिप्लपका कार्यकर्ताले वडाअध्यक्षलाई दले कालोमोसो

दिनेश खड्का पुष १२,रुकुम सरकारबाट प्रतिबन्दित दल नेकपाका कार्यकर्ताले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका एक वडाध्यक्षलाई कालोमोसो दलेका छन् । चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई नेत्र विक्रम चन्द ‘विप्लव’ समूहले कालोमोसो दलेका हुन् । शनिबार बिहान उनलाई कालोमोसो दलेको प्रहरीले जानकारी दिएको छ । जनप्रतिनिधि भएर जनताको काम नगरेको भन्दै कालोमोसो दलेको विप्लवनिकट युवा संगठनले […]

कात्तिक १७, काठमाडौँ  सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको बिषयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयको विषयमा प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व मात्रै निम्त्याउने बाटोमा लागेको बताए । उनले यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहने धारणा व्यक्त गरेका छन । […]

विराटनगर, कार्तिक ७ संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य तेजलाल कर्णले संविधान संशोधन गराएर सवै समुदायको समान हक र अधिकार स्थापीत गर्नुपर्नेमा जोड दिए । संघिय समाजवादी फोरम नेपाल भद्रपुर नगर कमिटिको बिहीबार भद्रपुरमा भएको भेलामा उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले मुलुकमा संघीय गणतन्त्र संस्थागत गर्न पार्टी समाजवादी पार्टी मात्र भएकाले सवै […]

काठमाडौं, भाद्र १३ लामो समय बितिसक्दा पनि सडक नबनाएको विरोधमा काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन थापाले शुक्रबार सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । चावहिल कपनलगायत काठमाडौं क्षेत्र नं ४ का विभिन्न सडकको निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकि सकेता पनि हालसम्म साडक किन नबनाएको भन्दै थापा सहितको धर्ना टोलीले विभागलाई प्रश्न गरेका थिए […]

वीरगंज, भाद्र १३ महानगरवासीको खुन चुस्ने काम वीरगंजको मेयर बिजय सेरावगीले गरको भन्दै उनलाई मच्छरको उपनाम दिईएको छ । मेयर सरावगीले गरेको कार्यमा व्यापक भ्रष्टाचारी र ब्रम्हलुट भएको भन्दै अहिले विरगंजमा चरणबद्ध अन्दोलन हुन थालेको छ । निर्वाचन ताका सरावगीले गरेको बाचा पुरा नभएको भन्दै विरगंजमा अहिले सडक जाम, र्याली, ताला बन्दी तथा हस्ताक्षर अभियान […]

काठमाडौं, भाद्र १२ नेपाली कांग्रेसले आफ्ना सबै भातृ संगठन तथा शुभेच्छुक संस्थालाई सक्रिय पार्ने कार्यमा जुटेको छ । त्यसका लागी आज केन्द्रिय कार्यसमितिको बैठक पनि बस्दै छ । हाल कांग्रेसका सबै भातृ संस्था विधानअनुसार समय सकिएपछि यतिबेला निस्क्रिय अवस्थामा छन् । आज बस्ने बैठकमा एकतामा आएका विजय कुमार गच्छदार समूहका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल […]

काठमाडौं, भाद्र ९ भिडियो कन्फ्रेन्समार्फत पहिलो पटक नेपालको मन्त्रिपरिषदको बैठक बसेको छ । उपचारको क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बोलाएका हुन् । उनी सिंगापुर जानु अघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सकिने ब्यवस्था गरिएको थियो ।

काठमाडौं, भाद्र ७ पाकिस्तानले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेको छ। भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंमा अयोजित दुईदिने नेपाल भारत संयुक्त आयोगको बैठक सकेर बिहिबार भारत फर्किए लगतै पकिस्तानबाट नेपालको परराष्ट्रमा फोन आएको थियो । फोनमा पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग वान टु वान वार्ता गरेका थिए । फोनवार्तामा कुरैशीले कश्मीरको पछिल्लो […]

काठमाडौं, भाद्र ४ भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनी बुधबार दिउँसो सवा १२ बजे काठमाडौं आइपुगेका हुन् । उनलाई नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका थिए । बुधबार र बिहीबार काठमाडौंमा हुने नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन जयशंकर आएका हुन् । जयशंकरले बैठक सुरु हुनुभन्दा अगाडि नै […]

काठमाडौं , भदौ ३ प्रदेश २ का अध्ययक्ष प्रभु साहले नेकपाबाट राजीनामा दिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले राजीनामा दिएका हुन् । स्थायी कमिटीमा नाम नपरेपछि साह असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनले कुनै प्रतिक्रिया दिएका थिएनन् । प्रदेश र जिल्लाले गरेको निर्णयमा केन्द्रले हस्तक्षेपकारी भुमिका खलेकोले […]