| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर , चैत्र २४ नेकपा माओवादी केन्द्रले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएको छन् । माओवादी केन्द्र प्रदेस संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सोमबार बसेको प्रदेशसभा वैठकबाट अविश्वास प्रस्ताव फिर्ता लिएको घोषणा गरेका हुन् । तत्कालीन नेकपाको प्रचण्ड–माधव नेपाल समूहले पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको […]
विराटनगर ,चैत्र १८ नेकपा एमालेको माधव नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथिको समर्थन फिर्ता लिएको छ । मङ्गलबार सामूहिक रुपमा १६ जना माधव नेपाल पक्षका सांसद्ले हस्ताक्षर फिर्ता गरेका हुन् । गत पुस १२ गते तत्कालिन नेकपा प्रचण्ड–माधव समूहका ३७ जनाको हस्ताक्षरसहित अविश्वास जनाएपनि नेपाल पक्ष र माओवादी केन्द्रका केहि […]
विराटनगर फागुन २४ आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक फागुन २६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । नेकपाको प्रचण्ड माधव समूहले बहिस्कार गरेपछी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समेत नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको हो । नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि सूचना टाँसेर फागुन […]
विराटनगर ,फागुन २३ प्रतिनिधिसभाको सातौं अधिवेशन आज अपराह्न चार बजे बस्ने भएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन असंवैधानिक ठहर गर्दै १३ दिनभित्र बैठक राख्न आदेश दिए पछि संसदको हिउँदे अधिवेशन आज सुरु हुन लागेको हो । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी […]
विराटनगर,फागुुन १७ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्का सिफारिसमा अधिवेशन यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा हुुन लागेको हो । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सो अधिवेशन नेपाल सरकारको सिफारिसमा आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
काठमाडौं, फागुन १२ पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा प्रचण्ड–नेपाल समूहबाट कांग्रेस सभापति देउवालाई राष्ट्रिय संयुक्त सरकार बनाएर जाने प्रस्ताव राखीएको थियो । उक्त प्रस्ताव बारे पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने देउवाले जवाफ फर्काएका थिए । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार उनीहरूबीच […]
काठमाडौं, फागुन १२ प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । थापाले मंगलबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै भने ’प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला विवादास्पद रहेको र यस फैसलाले राजनीतिक समस्याहरु हल हुन नसक्ने […]
विराटनगर, फागुन ११ सर्वोच्च अदालतले संसद पुनस्र्थापना गर्न आदेश दिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै सर्वोच्च अदालतले १३ दिनभित्रै संसद बैठक बोलाउन भनेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले उक्त आदेश दिएको हो । सरकारले पुष ५ गते […]
विराटनगर, फागुन ८ प्रधानमन्त्री केपी शर्मा ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्दैछन् । प्रतिनिधिसभा विघटनपछि चौतर्फी दबाबमा परेका प्रधानमन्त्री ओलीले आज विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हुन् । ओली समुहले आज विराटनगर स्थीत विराट नर्सिङ्होम नजिकै रहेको खाली जग्गामा वृहत जनसभा गर्दैछन । उक्त जनसभामा दुई लाख समर्थक उतार्ने ओली समूहको दाबी छ । जनसभा […]
प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । आजैमात्र राष्ट्रपतिले यस अघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरि झालाई नव प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।