०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

आर्थिक

झ्याप– झ्याप लाईन आउँछ–जान्छ

  दिनेश खड्का विराटनगर, श्रावण ३१ विद्यृत प्राधिकरणले बिहिबार राती अत्याधिक मात्रामा विद्युली प्रवाह गर्दा विराटनगर निवासी सुजन दाहलको घरमा भएका सबै विद्यृतिय उपकरणहरु शर्ट भई बिग्रिए । अत्याधिक विद्युत प्रवाहको कारण उनको घरमा भएका बल्ब, टिभी, पंखा, फ्रिज लगाएतका उपकरणहरु शर्ट भई बिग्रीएको उनले सामाजिक संजालमार्फत सबैलाई जानकारी समेत गराए । विराटनगर ३ पोखरीया […]

पोखरा,श्रावण ३० आर्थिक हिनामिना र भष्ट्रचार गरेको भन्दै विप्लब समुहले वडा अध्यक्ष हरिबहादुर थापालाई कालोमोसी दली चप्पलको माला लगाईदिएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर २ का अध्यक्ष थापालाई विप्लब समुहको कार्यकर्ताहरुले बिहिबार वडा कार्यलयमै पुगेर कालो मोसो दली चप्पलको माला लगाईदिएका हुन् । विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको, वडामा आएको बजेट हिनामिना […]

वीरगञ्ज, श्रावण ३० तस्करीको लाईन खुलाइदिन भन्दै प्रहरी चौकीमै आएर घुस दिने खोज्ने एक तस्करलाई प्रहरीले पक्राउ गरेको छ । घुस दिने खोज्ने वीरगञ्ज महानगरपालिका २२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादव रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बेलुका जीतपुर–सिमरा उपमहानगरपालिका स्थित ईलाका प्रहरी कार्यालय जीतपुर पुगेर तस्करको लाइन खुलाइदिनु प¥यो भन्दै आइपुगेका यादवलाई नियन्त्रणमा […]

काठमाडौँ, श्रावण २३ नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला ७० हजार पुगेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार अन्तर्रा्ष्ट्रिय बजारमा सुन प्रति आउन्स (२८.३४९५ ग्राम) ११ अमेरिकी डलरले बढेपछि नेपाल पनि सुनको मुल्यमा बृद्धि अएको हो । यस्तै तेजावी सुनको आज ६९ हजार ७ सयमा कारोबार भईरहेको छ । नेपाली बजारमा मंगलबार सुन प्रतितोला […]

 विराटनगर, साउन २० विराटनगरस्थित सहकारी मार्गमा जम्मा ७ करोडको लगानीमा सञ्चालनमा आएको बालाजी अतिथी भवन प्रा. लि ले गरिब आम नागरिकमा राहतको वातावरण सिर्जना गरेको छ । यही साउन ३ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको उक्त भवनले गरिब तथा विपन्न वर्गका जनतालाई एकदमै न्युनतम शुल्कमा बस्ने कोठा उपलब्ध गराउने भएपछि उनीहरूमा राहतको वातावरण सिर्जना भएको […]

काठमाडौं, श्रावण १९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. राजकुमार रौनियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रतिष्ठानको भवनहरु निर्माण गर्दा ठेकदारसँग १ करोड २८ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रतिष्ठानको होस्टल र फार्मेसी भवन ठेक्कामा लिने सब कन्ट्र्याक्टर गिना […]

विराटनगर, साउन १६ एकसाता लामो चीन भ्रमण पुरा गरी बिहीबार प्रदेश नं १ का अर्थिक मामिला मन्त्री ईन्द्र आङ्बोको टोली स्वदेश फर्किएको छ । भ्रमण पश्च्यात मन्त्री आङ्बाले निकट भविष्यमा चिनवाट ठुलो लगानीे प्रदेश भित्रने सम्भावना रहेको  प्रतिक्रिया दिएका छन् । सान्दोङको सुइफा हुवाइजियको निमन्त्रणामा भएको भ्रमण निकै फलदायी रहेको दावी गर्दै चिनिया लगानीकर्ता प्रदेशमा […]

काठमाडौँ , श्रावण १६ हुन्डीबाट रकम नेपाल भित्र्याएको आरोपमा राजस्व अनुसन्धान विभागले बुधबार मनोज भेटवालसहित ४ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मानोज भेटवालद्धारा संचालित जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पुरानो बसपार्कमा निर्माण थालेको २९ तले ‘काठमाडौं भ्यु टावर’ मा उक्त रकम प्रयोग भएको समेत आशंका गरिएको छ । विभागले उनीहरूसँग ४ करोड […]

काठमाडौँ, साउन १४ गते । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ […]

काठमाडौं, श्रावण १४ नेपाल दूरसञ्चार प्राधिकरणलाइ स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड नबुझाए स्वतः अनुमति पत्र खारेज हुने भएको छ । सोमबार साँझ बसेको दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । २ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी भएको स्मार्ट टेलिकम प्रालिले १५ दिन भित्र ३० करोड रुपैया बुक्तान गर्ने यसअघि […]