१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

“क्‍वाटरमा  बसेर गाँजा ताने जस्तो होईन, डाक्टरसँग चेकअप गराउनुस्”

विराटनगर, कार्तिक २१ विराटनगर महानगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत कुमार दहाल र मेयरका स्वकिय सचिव त्रिभुसन गिरी विच फेसबुकमा भनाभन भएको छ । गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचारमा पुर्व प्रशाकिय अधिकृत दहालले नकारात्मक टिप्पणी गरेपछि गिरी आक्रोशित बनेका थिए । गिरीले केहि दिनअघि आफ्नो व्यक्तिगत फेसबुकमा ‘मेयरले महानगरको सुख संवृद्धिका लागी लिएको’ छठ व्रर्तको […]

विराटनगर, कार्तिक १९ विराटनगरका युवा अभियानता चांद इराकीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । बर्थ–डे–वोई इराकीले बिराटनगरको रानीस्थित जोहरा लिल मोमिनात मदरसाका सम्पुर्ण विद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । मुस्लिम धर्मावलम्बी छात्राहरुले मात्र अध्ययन गर्ने उक्त मदरसामा हाल १०५ विद्यार्थी छन् । हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक […]

बारा, कार्तिक १८ बाराका एक सहिद परिवारलाई छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बाइना प्रदान गरेका छ । मधेशी रितिरिवाज र संस्कार अनुसार एक धर्मको पर्वहरुमा अरु धर्मका इष्ट मित्र, छरछिमेकलाई आपसी मेलापात, भाइचारा, सद्भाव कायम राख्न कोशेली (बाइना) दिने चलन रहेको छ । सोही रित अनुसार सोमबार बारा जिल्लाका सहिद हिफाजत मियाको परिवारमा […]

कात्तिक १७, काठमाडौँ  सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको बिषयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयको विषयमा प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व मात्रै निम्त्याउने बाटोमा लागेको बताए । उनले यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहने धारणा व्यक्त गरेका छन । […]

कात्तिक १७, विराटनगर । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको खटिएको प्रहरी गस्तीको टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको पोटास नियन्त्रणमा लिएको छ । आईतबार मोरङको अमरदहबाट पथरी तर्फ आउँदै गरेको को १ ख ३७३० नं. को बसको सामान्य चेकजाँच गर्ने क्रममा गस्ती टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको ५० के.जी.को १० बोरा गरी कुल ५०० के.जी. पोटास […]

काठमाडौँ, कार्तिक १७ प्रधानमन्त्रीले आइतबार दुई पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज पहिलो बैठक दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टाका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो । अर्को बैठक आजै बेलुका ५ बजेका लागी डाकिएको छ । पहिलो बैठकमा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय भएको थियो । दोस्रो बैठक केका […]

काठमाडौं, कार्तिक १६ दशैका लागी खसी माग्ने कोहलपुर,ईलाका प्रहरी कार्यलयका ईन्चार्ज डिएसपी हेमबहादुर शाहीेलाई छानविन गरिने भएको छ । दशै ताका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही छानविनको दायरामा तानिएका हुन् । डिएसपीमाथि पनि अनुसन्धान हुने प्रहरी हेडक्वाटर स्रोतले बताएको छ । दशैताका खसी नपठाएपछि तरुण दलका कोषाध्यक्ष […]

काठमाडौं, कार्तिक १६ आफ्नो निर्णय विरुद्ध उत्रिएका नेविसंघका केही विद्यार्थी नेतालाई कांग्रेस सभापति शेर बहादुर देउवाले गाली गलौच गरेका छन् । देउवाले नेपाल विद्यार्थी संघमा ५० वर्ष नाघेका राजीव ढुंंगानालाई सभापति बनाउन खाजेपछि विद्यार्थीहरु उनको विरोधमा उत्रिएका थिए । शुक्रवार केन्द्रीय समिति बैठक बस्ने भएपछि पार्टि कार्यलय सनेपामा पुगेका सभापति देउवाले विद्यार्थीहरूलाई गाली गर्दै मुख […]

विराटनगर, कार्तिक १५ चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा बिहिवारबाट शुरु भएको आन्दोलन र नाराबाजी अझै रोकिएको छैन । समान्य अवस्थामा अस्पताल भर्ना भएकी दुहबी ८ स्थित नरिणगंज बस्ने २० वर्षीय रमिला कार्की घिमिरेको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा बिहीवार प्रद्धशन गरेका थिए । रमिलाको मृत्य कसरी भयो भन्ने विषयमा अस्पतालबाट […]

विराटनगर, कात्तिक १२ आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ । भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम […]