१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

कालोबजारी गर्नेलाई एकै दिन पनि हिरासतमा राख्न सक्दैन सरकार

✍दिनेश खड्का विराटनगर, चैत १२ मास्क र सेनिटाइजरको कालोबजरी गर्ने विराटनगरका व्यापारी राजेश अग्रवाल कानुनी फान्दाबाट सजिलै फुत्किएका छन् । आईतवार जिल्ला प्रशासन मोरङ, वाणीज्य, विराटनगर महानगरपालिका र नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले अग्रवालद्धारा विराटनगरमा संचालित श्री सर्जीकल इम्पेक्समा छापा मारेको थियो । छापा मार्ने क्रममा ११ हजार थानभन्दा बढी मास्क र त्यस्तै ठुलो मात्रामा […]

काठमाडौं, चैत १२ नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो । लम्साल वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन् । उनीहरुले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । […]

विराटनगर, फागुन ३० कोरोना भाइरसका कारण भारत सरकारले आजबाट नेपाल–भारत सीमानाका बंद गरेको हल्ला फैलिएको छ । भारतले १३ मार्च देखि १५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गर्ने निर्णय गरेसँगै नेपालमा भारत सिमा बन्द हुने हल्ला फैलिएको हो । तर उक्त निर्णय अनुसार भारतले तेस्रो मुलुकका पर्यटकलाई मात्र प्रवेशमा प्रतिबन्ध लगाएको […]

ईटहरी, माघ १९ सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा आइतबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा […]

विराटनगर, माघ ३ नियम विपरित विराटनगरका दुई स्कुलमा लेखापरिक्षकको नियुक्ति पाएका महानगरका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले उक्त प्रकरणमा मेयर उपमेयरको नाम पोलेका छन् । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् । तर प्रधानले मेयर उपमेयरबाट पुर्व स्वीकृति पाएको भन्दै विवादबाट पन्छिन खोजिरहेका छन् । उता विराटनगर महानगरपालिकाका मेयर […]

विराटनगर, पुष २८ विराटनगरका युवा अभियानता सक्रिय चाँदबाबु ईराकीले विवेकानंद लिडरसीप अवार्ड प्राप्त गरेका छन् । अतुनिया फाउन्डेसनको आयोजानामा गान्धी मैदान पटना स्थित श्रीकृष्ण बिज्ञान केन्द्रमा स्वामी विवेकानंदको १५७ औ जयन्तीको अवसरमा ईराकीलाई बिबेकानन्द लिडरसीप अवार्ड प्रदान गरिएको हो । कन्फरेन्स तथा अवार्ड २०२० कार्यक्रमको अवसरमा उक्त अवसर मा भारत तथा यसका छिमेकी रास्ट्र हरु […]

विराटनगर, पुष १८ डर/त्रास देखाएर आफुहरुलाई विस्थापित गर्न खोजेको भन्दै सुकुम्बासीको एक झुण्ड विराटनगर महानगरपालिका विरुद्ध आन्दोलनमा उत्रिएको छ । उक्त झुण्डको विराटनगर भट्टाचौकस्थित परोपकार घाट नजिक सानो बस्तीे छ । सो बस्तीलाई महानगरले भत्काउन खोजेपछि सुकुम्बासीहरु महानगरविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । उक्त बस्ती परोपकार घाटको बाटोमा पर्ने भएकाले, घाटको बाटो विस्तारको लागी सुकुम्वासीको घर […]

काठमाडौं, पुष १७ बधुबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले संयुक्त रुपमा सुगर मिलहरुसँग रहेको बाँकी बक्यौता माघ ७ गतेसम्म चुक्ता गराईदिने उखु किसानहरुलाइ आश्वासन दिएका छन् । मुलुकका विभिन्न ठाँउबाट अन्दोलनका लागी काठमाडौ आएका उखु किसानहरुलाई आज यी मन्त्रीहरुले उद्योग मन्त्रालयमा बोलएर […]

काठमाडाै‌,पुष १५ व्यवस्थापनले  कर्मचारीलाइ अनावश्यक दुख दिएकाे भन्दै हायात होटलमा संचालित क्यासिनो प्राइडका कर्मचारीहरुले  अाज २१ बुद्धे माग सहितको ध्यानाकर्षण पत्र सार्बजनिक गरेका छन् । लामो समयदेखि क्यासिनोमा कार्यरत कर्मचारीहरुलाई पछिल्लो समयमा कम्पनीले सौतेनी व्यबहार लाद्न खोजेको कर्मचारीहरुको आरोप छ । क्यासिनोका कर्मचारी सोभितमान गिरीले बर्षौं बितिसक्दा पनि कर्मचारीहरुलाई तलब नबढाइ दिएको, सुत्केरी महिलाहरुलाई सुत्केरी अवस्थामा […]

विराटनगर, पुष १३ स्टकका जुत्ता चप्पल बेचबिखन गरेको आरोप खेपीरहेको विराट जुत्ता चप्पल मेलाले बिक्रि बितरण प्रणालीमा व्यापक सुधार ल्याएको छ । केही समयदेखि संचार माध्यममा आईरहेको नकारात्मक समाचारहरु प्रति मेला व्यवस्थापन समितिको गम्भिर ध्यानाकर्षण भएको भन्दै आवश्यक सुधारको लागी कदम चालिएको व्यस्थापन पक्षको भनाई छ । व्यवस्थापन समितिका प्रतिनिधि ओमप्रकाश घिमिरेका अनुसार स्टकको जुत्ता […]