१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

एक हजामले पुरा विश्‍वलाई पाठ सिकायो

काठमाडौं, पुष १० भारतका तामिलनाडु राज्यका पोन मरियापन नामका एक हजाम अहिले समाजिक संजालमा भाईल बनेका छन् । भाइरल हुनु कारण उनले गरेको उदारणीय काम हो । मरियापनले तामिललाड्मा पुस्ताकलय सहितको एक सैलुन संचालन गरेका छन् । जसमा किताब पढ्ने ग्राहकलाई ३० प्रतिशत छुट दिने उनले व्यवस्थापन गरेका छन् । पुस्तकालय सहितको सैलुन खोल्नुको उद्देश्य […]

विराटनगर, पुष ०५ विराटनगरमा जारी जुत्ता–चप्पल व्यापार मेलामा काठमाडौंमा बिक्न नसकेका जुत्ता–चप्पलहरु सल्टाउने काम भईरहेको खुलासा भएको छ । काठमाडौंको भृकुटिमण्डपमा मंसिर ६ गते आयोजित एकहप्ते जुत्ता मेलामा उब्रिएका जुत्ताहरु हाल विराटनगरको जुत्ता चप्पल मेलामा सल्टाउने काम भईरहेको स्रोत बताउँछ । काठमाडौंको मेलामा पनि म्यानुफ्याक्चर डिफेक्ट भई फ्याक्ट्रिबाट रिजेक्ट भएका जुत्ता चप्पलहरु कम्पनीहरुले राख्ने गरेका […]

काठमाडौं, मंसिर ३० सोमबार साझ ६ बजे काठमाडौंको सामाखुशीमा दुईवटा बस ठोक्किएको छ । बस ठोक्किदा केही मानिस च्यापिएका छन् । च्यापिएकालाई प्रहरीले उद्दार गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

काठमाडौं, मंसिर २४ काठमाडौंमा कोठा तथा फ्ल्याट खोजी दिने नाममा केही गिरोहहरुले ठगीधन्धा चालउने गरेको खुलासा भएको छ । त्यस्ता गिरोहले विभिन्न रुम फाइन्डर सिर्भिसको नाममा काठमाडौंको विभिन्न स्थानमा कार्यलयनै संचालन गरी सर्वसाधारणलाई ठगी गर्ने गरेको पाईएको छ । गिरोहले फेसबुकमार्फत सस्तोमा कोठा तथा फ्ल्याट उपलब्ध भएकाे झुठो जानकारी दिने र ग्राहक सम्पर्कमा आएपछि विभिन्न […]

इटहरी, मंसिर २२ इटहरीको मुख्य चौकमा रहेको सूर्य कम्प्लेक्समा गए राति आगलागी भएको छ । सूर्य कम्प्लेक्स स्थित होटल बिगबारबाट रातिको करिब १२ः३० बजेबाट आगलागी सुरू भएको बताईएको छ । प्रत्यक्षदर्शी गान्धी घिसिङ तामाङको अनुसार रातको करिब ३ बजे नेपाल प्रहरी, नेपाली सेना र दमकलको र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ । चौथो तलामाथि […]

विराटनगर, मंसिर १४ जिल्ला प्रहरी कार्यालय मोरङको फेसबुक पेज ह्याक भएको छ । मोरङ प्रहरीको फेसबुक पेज ‘डिष्ट्रिक्ट पुलिस अफिस मोरङ’ बाट ह्याकरले केहि दिनदेखि स्पेनिश र रसियन भाषाका फिल्महरू लाइभ गर्दै आएका छन् । उक्त पेजबाट प्रहरीले दैनिकजसो हुने घटनाबारे सूचना प्रवाह गर्दै आएको थियो । १५ हजार बढीको लाइक र २९ बढीले फलो […]

विराटनगर, मंसीर १० पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा अध्ययनरत् विद्यार्थीहरुको बृहत भेलाले काशीनाथ चुडाललाई विद्यार्थी कल्याणकारी परिषद्को सभापतिमा सर्वसम्मत चयन गरेको छ । भेलाले उपाध्यक्षमा अच्यूत भटराई, सचिवमा लबकुमार यादव, सह–सचिवमा अनिष खनाल, कोषाध्यक्षमा मुना वस्ती, सदस्यहरुमा योगेन्द्र चौधरी, सुप्रिता दास, भावना पोखरेल र मेरिना शाक्यलाई चयन गरेको छ । ‘मेरो एक मात्र ध्यय […]

काठमाडौं,मंसिर ६ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता पुटिनले नेपालको भ्रमण गर्न सक्ने बताइएको छ । आज केही नेपाली संचारमाध्यमले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको उच्चस्रोतको हवला दिदै उक्त समाचार प्रकाशन गरेका छन् । यद्यपी यकिन मिति भने तय नभएको बताईएको छ । पुटिन ३ दिनसम्म नेपाल रहने समेत […]

काठमाडौं, मंसिर ६ साथीको बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । राईलाई आज जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार […]

कात्तिक २१, विराटनगर विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क […]