०१ फाल्गुण २०८२, शुक्रबार
13-02-2026 , Fri
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

विद्यार्थी कल्याणकारी परिषदको सभापतिमा चुडाल

विराटनगर, मंसीर १० पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगरमा अध्ययनरत् विद्यार्थीहरुको बृहत भेलाले काशीनाथ चुडाललाई विद्यार्थी कल्याणकारी परिषद्को सभापतिमा सर्वसम्मत चयन गरेको छ । भेलाले उपाध्यक्षमा अच्यूत भटराई, सचिवमा लबकुमार यादव, सह–सचिवमा अनिष खनाल, कोषाध्यक्षमा मुना वस्ती, सदस्यहरुमा योगेन्द्र चौधरी, सुप्रिता दास, भावना पोखरेल र मेरिना शाक्यलाई चयन गरेको छ । ‘मेरो एक मात्र ध्यय […]

काठमाडौं,मंसिर ६ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् । पुस दोस्रो साता पुटिनले नेपालको भ्रमण गर्न सक्ने बताइएको छ । आज केही नेपाली संचारमाध्यमले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यलयको उच्चस्रोतको हवला दिदै उक्त समाचार प्रकाशन गरेका छन् । यद्यपी यकिन मिति भने तय नभएको बताईएको छ । पुटिन ३ दिनसम्म नेपाल रहने समेत […]

काठमाडौं, मंसिर ६ साथीको बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । राईलाई आज जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । देउसी खेल्न भनेर बोलाएर साथीको बहिनीलाई बलात्कार […]

कात्तिक २१, विराटनगर विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क […]

विराटनगर, कार्तिक २१ विराटनगर महानगरपालिकाका पुर्व प्रमुख प्रशासकिय अधिकृत कुमार दहाल र मेयरका स्वकिय सचिव त्रिभुसन गिरी विच फेसबुकमा भनाभन भएको छ । गिरीले आफ्नो फेसबुकमा पोष्ट गरेको समाचारमा पुर्व प्रशाकिय अधिकृत दहालले नकारात्मक टिप्पणी गरेपछि गिरी आक्रोशित बनेका थिए । गिरीले केहि दिनअघि आफ्नो व्यक्तिगत फेसबुकमा ‘मेयरले महानगरको सुख संवृद्धिका लागी लिएको’ छठ व्रर्तको […]

विराटनगर, कार्तिक १९ विराटनगरका युवा अभियानता चांद इराकीले मंगलबार आफ्नो जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । बर्थ–डे–वोई इराकीले बिराटनगरको रानीस्थित जोहरा लिल मोमिनात मदरसाका सम्पुर्ण विद्यार्थीहरुलाई कापी,कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेका हुन् । मुस्लिम धर्मावलम्बी छात्राहरुले मात्र अध्ययन गर्ने उक्त मदरसामा हाल १०५ विद्यार्थी छन् । हरेक बर्ष आफ्नो जन्मदिन सामाजिक […]

बारा, कार्तिक १८ बाराका एक सहिद परिवारलाई छठ पर्वको कोशेली स्वरुप मधेस जनविद्रोह समितिले बाइना प्रदान गरेका छ । मधेशी रितिरिवाज र संस्कार अनुसार एक धर्मको पर्वहरुमा अरु धर्मका इष्ट मित्र, छरछिमेकलाई आपसी मेलापात, भाइचारा, सद्भाव कायम राख्न कोशेली (बाइना) दिने चलन रहेको छ । सोही रित अनुसार सोमबार बारा जिल्लाका सहिद हिफाजत मियाको परिवारमा […]

कात्तिक १७, काठमाडौँ  सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको बिषयप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । सरकारको उक्त निर्णयको विषयमा प्रतिक्रिया दिँदै नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले मनपरी निर्णय गरेर द्वन्द्व मात्रै निम्त्याउने बाटोमा लागेको बताए । उनले यस्तो पूर्वाग्रही कदमप्रति कांग्रेसको विमति रहने धारणा व्यक्त गरेका छन । […]

कात्तिक १७, विराटनगर । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको खटिएको प्रहरी गस्तीको टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको पोटास नियन्त्रणमा लिएको छ । आईतबार मोरङको अमरदहबाट पथरी तर्फ आउँदै गरेको को १ ख ३७३० नं. को बसको सामान्य चेकजाँच गर्ने क्रममा गस्ती टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको ५० के.जी.को १० बोरा गरी कुल ५०० के.जी. पोटास […]

काठमाडौँ, कार्तिक १७ प्रधानमन्त्रीले आइतबार दुई पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज पहिलो बैठक दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टाका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो । अर्को बैठक आजै बेलुका ५ बजेका लागी डाकिएको छ । पहिलो बैठकमा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय भएको थियो । दोस्रो बैठक केका […]