| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, माघ ०८ । विराटनगरको सर्वाधिक लोकप्रिय आधुनिक चिया घर “दाज्जु”मा गोरुको ईन्ट्री भएको छ । तर यो गोरु कुनै प्राकृतिक प्राणी हैन कन्क्रिटले बनेको मुर्ति होे । दाज्जुले भर्खरै भित्र्याएको सो गोरु अहिले ग्राहकको लागी मुख्य आकर्षण बनीरहेको छ । सो गोरुलाई पसलको क्यास काउण्टरसँग जोडिएको छ । झट्ट हेर्दा गोरुले काउण्टरलाई तानि रहेकोजस्तो […]
विराटनगर, माघ ६ । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पाैडेल रहने निर्णय भएकाे सरकारका […]
विराटनगर, माघ ६ विराटनगर १५ आइसिपी रोड, हनुमान मन्दिर छेउमा अवस्थित लाइफ लाइन स्पामा शरीरलाई हलुका पार्न सक्नुहन्छ । अक्सर व्यस्ताका कारण आम मानिसहरु दिनप्रतिदिन थकित अनुहार लिएर साँझपख घर फर्किने गर्दछन् । तपाईको यही थकानको निदान अव लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरसँग रहेको छ । सो कुराको जानकारी यसका संचालकले दिएका छन् । […]
वडामा भइरहेकाे समग्र काम बारे विराटनगर महानगरपालिका वडा नम्बर १२का अध्यक्ष हिरालाल कामतसँग गरिएकाे संक्षिप्त कुराकानी वडा १२ मा दुइपटक वडा अध्यक्षको रूपमा निर्वाचित भइसक्नु भएको छ । किन जनताले तपाइलाई नै पुनः वडा अध्यक्षको लागि उपयुक्त ठाने ? यो त म प्रति जनताले देखाउनु भएको माया अनि विश्वास हो । यो भन्दा अगाडिको ५ […]
बिराटनगर, माघ ०४ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले यस कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार गृह मन्त्रालयको यही पौष २४ गतेको निर्णय अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल, काठमाण्डौबाट कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा सरुवा भई हाजिर हुनु भएका प्रहरी नायव […]
विराटनगर, पुष ४ । भारतको अयोध्यामा निर्माण गरिएकाे विश्व चर्चित रामको मन्दिरमा प्राणप्रतिष्ठा गर्ने दिन विराटनगरका विभन्न संघसंस्थाहरुले भव्य रुपमा सामुहिक दीप प्रज्वलन गर्ने भएका छन् । साे मन्दिरमा जवनरी २२ तारिक रामको बाल स्वरुप नयाँ मुर्ति प्राणप्रतिष्ठा गरिँदैछ । प्राण प्रतिष्ठाको दिन विराटनगरको हिन्दु स्वयंसेवक संघ नेपाल,न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल, झिः पुच विराटनगर, न्युरो […]
विराटनगरमा अत्याधिक चिसो बढ्न थालेपछि महानगर क्षेत्र भित्रका शैक्षणिक सस्थाहरुलाई तीन दिन विदा दिने निर्णय गरिएको छ। अत्याधिक चिसो बढ्न थालेपछि मंगलवार महानगरले एक सुचना जारी गर्दै ३, ४ र ५ गते विद्यालयहरु विदा दिन भनेको छ। “केही दिनदेखि बढेको चिसोका कारण विद्यालयको पठनपाठन लगायतको गतिविधी गर्न कठिनाइ भएको तथा बलबालिकाको स्वस्थ्य जोखिमलाई समेत मध्यनजर […]
कन्काई, झापा झापाको कन्काई पुल आसपासमा लाग्ने माई मेलामा सोमवार , १ गते हिजो निकैनै चहलपहल भएको थियो । कन्काई नगरपालिका वडा नं. १० मा अवस्थित रहेको कन्काई पुल मुनि विशेषतः भक्तजनको बाक्लो भीडभाड देखिन्थ्यो । नेपाल तथा भारतका विभिन्न ठाउँबाट यहाँ पुगेका दर्शनार्थीहरुले माई खोलामा स्नान गरी नजिकै रहेको देवालयमा गई भक्तिपूर्वक पूजाआजा गरेका […]
विराटनगर, माघ १ । नेपाल मगर संघ विराटनगरले शिक्षामा जोड दिंदै हुर्रा नाचेर माघे संक्रान्ति पर्व मनाएको छ । सोमबार डिग्री क्याम्पस विराटनगरको विज्ञानखण्डमा आयोजित कार्यक्रममा आफ्नो जातीय पोशाकमा सजिएका मगर समुदायका सदस्यहरुले मौलिक नृत्य हुर्रा नाच्दै, सेलरोटी, तरुल, तीलको लड्डु खाएर माघे संक्रान्ति मनाएका हुन् । सो अवसरमा मगर समुदायको पहिचान, सम्मान र शिक्षाको […]
विराटनगर,माघ १। काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लाेभ त्याग गरेपछि मात्रै असल समाजकाे निर्माण हुने बताएका छन् । हलुवाइ साह समुदायकाे कूल देउता बाबा कंगाली शिबदत्त देवकाे पूजनाेत्समा बर्जु गाउँपालिका-२ बेलगछियामा साेमबार मुख्यमन्त्री कार्कीले लाेभले नभई निःस्वार्थ मनले असल समाज बन्ने गरेकाे बताएका हुन् । ´समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूकाे कारण समाज […]