१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

साहित्य/मनोरञ्जन

फिल्म समिक्षाः दर्शकको मनछुने ‘चिसो मान्छे’

विराटनगर, असार ४ निरज बस्नेत नेपाली कथानक चलचित्र चिसो मान्छे देशभर चलिरहेको छ । दिपेन्द्र के खनाल निर्देशित यो चलचित्र अर्ग्यानिक बेसमा निर्मित गरिएको छ । चलचित्रमा स्वस्तिमा खड्काको सशक्त अभिनयले आम दर्शकको मन जितेको छ । वरिष्ठ कलाकार देशभक्त खनालले स्वस्तिमाको ससुराको रोल प्ले गरेका छन् । यसमा देशभक्तको जोडदार अभिनयले मुवीलाई मार्गनिर्देश प्रदान […]

काठमाण्डौं , माघ १५ मिस राजवंशी २०१८ की सेकेण्ड रनर अप विजेता मनिशा राजबंशी र खेलाडी जवाहिर गुरुको फिचरिङमा रहेको “आजै हो दिन मायालु ” गीतको भिडियो तरेली कुञ्जको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । गीतमा प्रेम दिप रम्जालीको शब्द , स्वर तथा संंगीत रहेको छ । प्रेमको सुनौलो पललाई गीतमा समावेश गरिएको छ […]

 पुष ०८, विराटनगर सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ । युवा अवस्थामा रहेका युवा युवती विचको रोमान्सलाई गीतमा समेटिएको छ ।  गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको […]

के तपाई पनि आफ्नो बालबालिकाको प्रतिभा जनचर्चा डट कमकाे बाल-प्रतिभामा पोष्ट गर्न चाहनु हुुन्छ ? चाहनु हुन्छ भने हामीलाई सम्पर्क गर्नहोस् । ईमेल : [email protected] ( कविता, कथा, गित यसै इमेलमा पठाउन सक्नु हुनेछ ) फोन  : 9812349000 ( भिडियाे अडियो पठाउनु परेमा कल गर्नुहाेस् )   दाहालकी छोरी हुँ म रासुदा हो नाम । […]

झापा, वैशाख ६ प्रायुस पौड्याल र स्मारिका सुनुवार यस वर्षको ‘मिस्टर एण्ड मिस प्रोभिन्स वान’ सिजन – २ को ताज हात पारेका छन् । स्काई क्रिएटर इन्टरनेशनल प्रालिले आयोजना गरेको प्रतियोगितामा पौड्याल र सुनुवारले मिस्टर एण्ड मिस प्रोभिन्स वान’को ताज हात पारेका हुन् । शनिवार राति अवेर सम्पन्न फाइनल प्रातियोगितामा आफ्ना नौ जना प्रतिष्पर्धीलाई पछि […]

विराटनगर , चैत्र १८ नेपाली चर्चित पप गायक सबिन राईले विराटनगरमा प्रस्तुती दिने भएका छन् । उनी शुक्रबार बरगाछीमा रहेको कार्पेदियममा आफ्नो प्रस्तुती दिने भएका हुन् । उनी आफ्नो ब्यान्ड “द फरोह” को साथमा प्रस्तुति दिने आयोजकले जनाएको छ । चैत्र २० गते शुक्रबार साँझ ६ देखि राती ९ बजेसम्म हुने उक्त पस्तुतीको टिकट मुल्य […]

विराटनगर ,फागुन २९ विराटनगरका ७ पत्रकारहरु लाई उद्योग सङ्गठन मोरङले सङ्गठनको ४८ औं बार्षिक साधारणसभाको अवसर सम्मानित गरेको छ । निष्पक्ष पत्रकारिताको माध्यमबाट नागरिक, सरोकारवाला र सर्वसाधारणलाई सु–सुचित गराउन ठुलो भुमिका खेलेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार मोती दुगडले उनीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र […]

विराटनगर , फागुन २७ आज देशभरका शिवालयहरूमा शिवको पूजा आराधना गर्दै महाशिवरात्रि मनाइँदैछ । पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइँचो लागेको छ । फाल्गुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । यस […]

विराटनगर, फागुन ८ विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ७१ औं प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । ज्येष्ठ नागरिक समाज विराटनगर–११ को समन्वयनमा समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको हो । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने र बुद्धविहार मार्ग अलकाटोलका अध्यक्ष यादनरसिंह […]

विराटनगर , फागुन ३ श्रष्टा नेपाल र डिजाइन बैंकको आयोजनामा मिस्टर एण्ड मिस विराटनगर हुने भएको छ । आइतबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी थालिएको बताएका छन् । उक्त प्रतियोगितामा १५ देखि २५ वर्षका अविवाहित पुरुष र महिलाले भाग लिन पाउनेछन् । प्रतियोगिताको छनोट दुई चरणमा हुने आयोजकले जनाएको छ । विजेता पुरुष र […]