२८ आश्विन २०८२, मंगलबार
14-10-2025 , Tue
Gold Silver Price (28 Ashoj 2082, TUE)
Fine Gold 1 Tola NRs. 249000
Silver 1 Tola Nrs. 3340

साहित्य/मनोरञ्जन

‘क्राउड क्रिएटर’ सविन राईले आज शुक्रबार विराटनगर तताउने

माघ २०, विराटनगर युवा पूस्तामाझ अत्याधिक लोकप्रिय बनेका पप स्टार सविन राईले विराटनगरमा जारी सिएनआई कोसी एक्स्पोमा शुक्रबारको साँझ आफ्नो ऐतिहाँसिक प्रस्तुति दिंदैछन् । गीत संगीतका माध्यमबाट ‘क्राउड क्रिएटर’ को छवि बनाएका सविन राई र उनको चर्चित ब्याड फारोहको प्रस्तुतिले विराटनगरका दर्शक उचालिने छन् । प्रदेश १ कै सुन्दर शहर धरानबाट संगीतको यात्रा थालेका सविन […]

निरज बस्नेत धरान, माघ १७ धरानका ठिटाहरुले मिलिजुली निर्माण गरेको सर्ट मुवी हो, प्रभु कति महान् । सत्य घटनामा आधारित बताइएको यो चलचित्रको नेपालभरबाट व्यग्र प्रतीक्षा गरिरहेको बुझिएको छ । धराने समाजसेवी प्रकाश लिम्वूको लेखन तथा निर्देशनमा यो मुवी तयार हुदैछ । चैत्र महिनाको डेट लाइन फिक्स गरिएको छ । जुरेली फिल्मस् प्रोडक्सनको ब्यानरमा यसका […]

विराटनगर, पुष १ निरज बस्नेत मंसीर–४ मा सम्पन्न निर्वाचनमा मोरङ–३ बाट पराजित राप्रपाका उम्मेदवार रेखा थापा हुन् । नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा यस मोरङ क्षेत्र नं. ३ देखी विजयी भएका थिँए । शर्माले अत्यधिक मतले रेखालाई हराउन सफल भएका थिँए । रेखा तेस्रो नम्वरमा अटाइन् । दोस्रोमा एमालेका भानुभक्त ढकाल निकटतम प्रतिद्दन्दी भएका हुन् […]

विराटनगर, मंसीर २१ निरज बस्नेत मानिसको जीवन संगीतको धून लिएर आएको हुन्छ । बच्चा जन्मिनासाथ च्याँच्याँको आवाजसहित रुदैं यस पृथ्वीमा आँउछ । जुन रुवाईमा संगीत लुकेको हुन्छ । जापानमा एउटा अस्पताल छ, जहाँ संगीतको धून बजाएर विरामी निको हुन्छ । संगीतको जादू चमत्कारिक हुने गरेको छ । बच्चा, जवान, बृद्द, सवै उमेर समूहका मानिस संगीतमा […]

दिनेश खड्का काठमाडाैं, कात्तिक २१ नेपाली सांङितिक क्षेत्रमा ब्याक टु ब्याक उदाइरहेका गायक भरत भट्टको नयां गीत “घाणाे” सार्बजनिक भएको छ । भट्टको आफ्नै स्वर ,शब्द र लयमा प्रस्तुत गरिएको गीतमा म्युजिक एरेन्ज भने बिश्णु तामाङको रहेको छ । मोडलिङ जगतमा आफ्नो ब्यग्र छाप छोड्दै मोडल तथा एक्टर अनिल कटुवाल र सन्चिता बोलाखेले घाणाेमा आफ्नो […]

विराटनगर, कार्तिक १८ निरज बस्नेत मानवताका लागि भनेर विराटनगरमा नेपथ्य लाइभ कन्सर्ट आगामी मंसीर १६ गते हुने भएको छ । विगत १ दशकदेखी सडकपेटी तथा सार्वजनिक स्थलमा भेटिएका सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गर्दे आईरहेको मानवसेवा आश्रमले मानवीयताको अभियानलाई थप प्रभावकारी बनाउन नेपथ्य ब्याण्डसँगको सहकार्यमा कन्सर्ट गर्न लागेको हो । यो कन्सर्ट विराटनगरबाट शुरु भई एक […]

विराटनगर, असोज १४ निरज बस्नेत विराटनगर हाटखोलामा जारी विराट महोत्सवमा शनिवार चर्चित गायिका मेलिना राईको प्रस्तुती रहने कुराको जानकारी प्रमुख व्यवस्थापक नारायण अधिकारीले दिएका छन् । मेलिना राईका साथमा भोली विराटनगरका दर्शक झुम्मिने अधिकारी बताउँछन् । भोलिको सांगितिक माहौललाई आफ्नो सुमधुर गाना मार्फत मेलिनाले विराटनगरवासीलाई भरपूर मनोरन्जन दिने ग्यारेण्टी विराट राजवशी प्रगतिशिल विकाश समाज समितिका […]

विराटनगर , भदौ ४ निरज बस्नेत विराटनगरस्थित संगम पार्टी प्यालेसमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । मनकामना डान्स सेंन्टर विराटनगरको आयोजनामा शनिवार सो कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि नृत्य सम्राट प्रेम सुनाम रहेका थिए । कार्यक्रमको सभापतित्व ७० बर्षीया विराटनगर १० का डिक बहादुर खापुङले गरेका थिए । यिनै डिक बहादुर र […]

विराटनगर, साउन २८ निरज बस्नेत धराने युवाको समुहद्धारा निर्मित टेलिचलचित्र कर्तव्यको अन्तिम च्यारेटी शो सम्पन्न भएको छ । शुक्रवार सैनिक भवनको सभाहलमा धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र वेघाको प्रमुख आतिथ्यमा उक्त च्यारेटी शो सम्पन्न भएको हो । विनाेद रसाईली स्वयं यस टेलिचलचित्रका सह निर्माता एवं प्रमुख कलाकार समेत हुन् । निर्देशकको पाटो धरान ५ का युवा […]

विराटनगर, साउन २६ विराटनगर । विराटनगरमा लामो समयपछि पुल पार्टी हुने भएको छ । चर्चित डिजे केडीको साथमा विराटनगरको हाटखोलास्थित आरके सिटी सेन्टरको सातौँ तलामा रहेको ‘स्काइ लन्च’ रेस्टुरेन्टमा पुल पार्टी शनिवार दिउँसो २ बजेबाट सुरु हुने भएको हो । पार्टीमा नेपाली र्‍यापर जिपरितोष (परितोष गिरी)को समेत प्रस्तुती रहने छ । कोभिड १९ सङ्क्रमण फैलिएपछि […]