१७ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
Gold Silver Price (12 ASAR 2082, THUR)
Fine Gold 1 Tola NRs. 192800
Silver 1 Tola Nrs. 2190

साहित्य/मनोरञ्जन

विराट सडक महोत्सव आजबाट शुरु : शुक्रबार सुगम पोख्रेल आउने

विराटनगर, माघ १ मन्जिना मुभिज क्रिएशनको आयोजनामा बुधबारदेखि विराटनगरमा सडक महोत्सव शुरु भएको छ । महोत्सवमा ५० वटा स्टल छन् । स्टलमा नेवारी, थारु, मारवाडी, थकाली सहित स्थानीय विभिन्न जातिका खानाका परिकारहरू राखिएका छन् । खानाबाहेक स्थानीय उत्पादन, व्यावसायिक स्टल पनि राखिएको छ । महोत्सवमा दैनिक संगातिक कार्यक्रमको अयोजना पनि गरिएको छ । बुधबार नेपालका […]

काठमाडौं, पुष १२ ठाकुर प्रताप दुलाल नेपाली सांगीतिक क्षेत्रको एउटा दरिलो परिचय बोकेको नाम हो । संगीतमा एम.ए. सम्मको अध्ययन गरेका ठाकुर प्रताप दुलालले आफ्नो स्कुले जिवन देखि नै आफ्नो भविष्य सांगीतिक क्षेत्रमा नै बनाउने अठोट गरिसकेका थिए । एस.एल.सी सकिए पछि रत्नराज्य लक्ष्मी क्यामपसमा संगीत विषय लिई संगीत पढ्ने क्रममा भारतको कोलकाता स्थित रविन्द्र […]

विराटनगर, कार्तिक १९ इनरुवाकी १२ वर्षिय आस्था राजभण्डारी र धनकुटाका १४ वर्षिय क्रिस चेम्जुङ्गले मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को उपाधि जितेका छन् । अस्थाले मिस र क्रिसले मिस्टरतर्फको बिजेता घोषित भएका हुन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजनामा इटहरीमा सोमबार सम्पन्न भएको मिसतर्फको फस्ट रनरअप विराटनगरकी ७ वर्षिय अग्रिम खतिवडा तथा सेकेण्ड रनरअप […]

विराटनगर, असोज २९ कर्तिक ८ गते लाईभ ईन्टरटेनमेन्टले विराटनगरको जैन भवनमा भव्य कन्सर्टको आयोजना गर्ने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो । आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो […]

विराटनगर, असोज २५ पाँचौ संस्करणको मिस कोशीको उपाधि तेह्रथुमकी रेखा कार्कीले जितेकी छिन् । उनले उपाधिसँगै नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । त्यस्तै मोरङ केराबारीकी रेनुका लिम्बुले तेस्रो संस्करणको मिसेस कोशीको उपाधि जितेकी छिन् । रेनुकाले पनि नगद ५० हजार रूपैयाँको साथै चाँदीको आकर्षक क्राउन प्राप्त गरिन् । जय मिडिया […]

विराटनगर, असोज २४ लाईभ इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा भव्य कन्सर्ट हुने भएको छ । बिराटनगर म्युजिक फेस्टिबलको नाम दिई हरेक वर्ष आयोजना हुदै आएको उक्त कार्यक्रमको यो पाँचौ संस्करण हो । विराटनगरको जैन भवनमा यही कार्तिक ८ उक्त कार्यक्रम हुने बताईएको छ । कन्सर्टमा गायक सबिन राई एण्ड फ्यारो ब्याण्ड , भ्वाईस अफ नेपाल सिजन वानमा […]

पोखरा,भाद्र १२ माया प्रेमको कथा वस्तुमा बन्न लागेको नेपाली चलचित्र ‘गुन्जन’को सुटिङ मंगलवारबाट पोखरामा सुरु भएको छ ।  फिल्मको अधिकांश भाग पोखरामा नै सुटिङ हुने बताईएको छ  । महेश दवाडीको लेखन रहेको चलचित्रमा चितवनका नायक प्रितम राज सेन्चुरीको मुख्य भूमिका रहने छ भने प्रितमको साथ नायिका सारा श्रीपालीले दिने छिन् । साराले यस अघि चलचित्र […]

काठमाडौं, श्रावण ३० काठमाडौंमा मात्र केन्द्रित रहदै आएको गाईजात्रा विषेश कार्यक्रम अब प्रदेश स्थरमा पनि हुन भएको छ । ब्राण्डवोर्थ प्रालिको आयोजनामा हुन लागेको उक्त कार्यक्रमा सातै प्रदेशको मुख्य सहरहरुमा आयोजना हुने बताईएको छ । प्रदेश १को विराटनगर, प्रदेश २को समिरा, प्रदेश ३को हेटौडा, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५को बुटवल, कर्णाली प्रदेशको घोरही, सुदुरपश्चिम प्रदेशको […]

काठमाडौ, श्रावण ३० वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको आज बिहान निधन भएको छ । बिहानको करिब चार बजे कालिकास्थानस्थित आफ्नै घरमा उनको निधन भएको हो । निमोनियाका कारण केहि समय अघि दीक्षितलाई अस्पताल भर्ना समेत गरिएको थियो । स्वास्थ्यमा सुधार अएपछि उनलाई पुनःघर फर्काइएको थियो । ९७ वर्ष पुगीसकेकाता उनीे लेखपढ गर्न सक्ने अवस्थामा […]

निस्चल नेपाल   आँशुले विदाई गरु भने तिम्रो व्यथा झन बल्झेला मुस्कानले विदाई गरौं भने तिम्रो दिल यतै अल्झेला जाउ प्रिय तिमी हाम्रो अतितलाई विर्सिदेउ तिम्रो भविष्य विधातालाई आफ्नो जीवन सुम्पिदेउ म त केवल एक पतिंगर हुँ अन्धो बतासमा पनि बतिन्छु म त एक भिखारी हुँ जसले लत्याए पनि लत्तिन्छु मुटुको चोट देखाउँ भने मायाको […]