३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

आर्थिक

गोयलद्धारा व्यापक कालोबजारी र करछली : लकडाउन बन्यो सुनौलो अवसर

विराटनगर, माघ १२ विराटनगरको एक व्यापारी घराना लकडाउनको बेला व्यापक राजस्व छलीमा संलग्न भएको पाईएको छ । विराटनगरका व्यापारी तीन दाजुभाई दिनदयाल गोयल, गणेश गोयल र हंशराज गोयल उक्त कार्यमा संलग्न भएको पाईएको हो । ०७६ चैत्र ११ गतेबाट सरकारले लकडाउन लगाए सँगै प्राय व्यवसाय बन्द भए पनि खाद्यान्न र दैनिक उपभोग्य सामग्रीका उद्योग तथा […]

विराटनगर, माघ ७ विराटनगरमा संचालित अमन हार्डवेयरले कराेडौंको राजस्व छली गरेको खुलासा भएको छ । उक्त हार्डवेयरको संचालक राजेन्द्र अग्रवालले न्युन बिक्रि विवरण बुझाएर भ्याट र आयकर बापत तिनुपर्ने करोडौं रुपैयाँ छली गर्दै आएको स्रोतको दावी छ । अग्रवालले गत आर्थिक वर्षको पुष मसान्तसम्ममा १५ करोड मात्र कारोबार भएको फर्जी विवरण बुझाएका थिए । स्रोतका […]

विराटनगर, पौष ०२ शिवचन्द्र राईस मिल विराटनगरका संचालक उद्योगी हरिवंश राठीको समुहले कार्टिलिङ गरेर तोरीको तेलमा व्यापाक मुल्यवृद्धि गरेको खुलासा भएको छ । उद्योगी राठीको नेतृत्वमा मुलुकका ठुला तेल उत्पादकहरुले आम जनताको ढाड सेक्ने गरी तोरीको तेलमा मुल्यवृद्धि गरेपनि प्रशासन तथा नियामक निकायहरु भने कृतिम मुल्यवृद्धि बारे बेखवर छन् । मुल्य वृद्धिको शिलशिला………. राठीको समुहले […]

विराटनगर, मंसिर २५ ग्रील तथा स्टील व्यवसायी संघ, मोरङको नेतृत्वले संस्थागत कारोबार व्यक्तिगत खाताबाट संचालन गरी संस्थाभित्रै अनियमितता गरेको पाईएको छ । संस्थालाई वैधानिक ढंगले दर्ता गरी संस्थाकै नामबाट खाता संचालन गर्न संघका सदस्यहरुले बारम्बार बिनति गर्दा समेत नेतृत्वले खाता खोल्न रुची नदेखाएको सदस्यहरुको गुनासो छ । हाल संस्थाका सबै कारोबार संघका जिल्ला अध्यक्ष विनोद […]

उल्लाबारी, कार्तिक २९ नेपाल बैंक लिमिटेड स्थापना भएको कार्तिक ३० गते ८४ वर्ष पुग्दैछ । कार्तिक ३० गते सार्वजनिक विदा पर्ने भएकाले नेपाल बैंकका विभन्न शाखाहरुले वार्षिक उत्सवको पुर्वसन्दयामा विभिन्न कार्यक्रमको अयोजना गरी वार्षिक उत्सव मनाएका छन् । सो अवसरमा शुक्रबार बैंकको मोरङ जिल्ला, उल्लाबारी शाखाले आफनो सेवाग्राहीसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाको क्रममा सेवाग्राहीहरुले […]

विराटनगर, असोज ६ भारतबाट प्रति केजी २० रुपैयाँले आयात भएको प्याज नेपाली बजारमा १ सय रुपैयाँभन्दा बढीले बिक्रि भईरहेको खुलासा भएको छ । सरकारका नियामक संयन्त्रहरुले विराटनगरका थोक तरकारी बजारमा छापा मार्दा व्यापारीहरुले प्याजमा गरेको कलोबजारीको बारे खुलासा भएको हो । प्याजको कलोबजारी गरेको भन्दै विराटनगरका दुई व्यापारीलाई प्रहरी शुक्रबारनै स–प्रमाण पक्राउ समेत गरिसकेको छ […]

विराटनगर, भदौ १५ पिसिआर मेसिन किनबेचको क्रममा ८ लाख रुपैयाँ झ्वाम परेका व्यापारी शिरिश मुरारकाले आफ्नो बचाउको लागी ट्रष्टको नामबाट निकालेको विज्ञप्तीको अझै पनि अधिकारिकता पुष्टी भएको छैन । धम्कीपुर्ण भाषाको प्रयोग र मेडियालाई टार्गेट गरी प्रकाशन गरीएको उक्त विज्ञप्ती ट्रष्टकै अधिकारीक विज्ञप्ती हो होईन भन्ने बारेमा हालसम्म कसैले पुष्टी गरेको छैन । विज्ञप्तीमा ट्रष्टको […]

काठमाडौं, भदौ १४ समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आइपिओ) आज बाँडफाँड नहुने भएको छ । आज प्रि अलोटमेण्ट सकिएको र सोमबार बाँडफाँड हुने सम्भावना रहेको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जानकारी दिएको छ । सिद्धार्थ क्यापिटलले यसअघि नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा आज नै शेयर बाँडफाँड गर्ने तयारी गरेको थियो । […]

विराटनगर,  भदौ १२ आफैंले चन्दा दिएको देखाएर संकलित रकमबाट पीसीआर मेसिन खरिद गरी त्यस वापतको ८ लाख रुपैयाँ कमिसन लिएका विराटनगरका उद्योगी प्रदीप मुरारकाले आफ्नो बचाउका लागि अन्य उद्योगी व्यवसायीलाई समेत प्रयोग गर्ने प्रयास थालेका छन् । मेसिन खरिद प्रक्रियाका लागि गठन भएको भनिएको कोभिड राहत कोष समितिका नामबाट सार्वजनिक बेनामे विज्ञप्ति निकाल्न लगाएर उनले […]

विराटनगर, भदौ ११ याे समाचार सच्चाईएकाे छ ।  विराटनगरको कोभिड अस्पतालको लागी ल्याईएको पिसिआर मेसिन खरिदमा व्यापक आर्थिक चलखेल भएको पाईएको छ । ट्रष्टमार्फत विराटनगरको कोभिड अस्पताललाई दिईन लागिएको उक्त मेसिन खरिदमा १५ ८ लाखभन्दा बढीको घपला भएको बुझिएको छ । पिसिआर मेसिन खरिदको जिम्मा पाएको जेएचएस एनेलाईटि टेड्रर्सले साँढे १२ २० लाख नेपाली रुपैयाँ […]