| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, फागुन ४ विराटनगर स्थीत अटल फार्मोसीले औषधी व्यवस्था बिभागमा दर्ता नभएको औषधी खुल्ला रुपमा बेच्ने गरिएको पाइएको छ । उक्त फार्मोसीले नेपालमा दर्ता नभएका बिभिन्न ब्राण्डका दर्जनौ औषधीहरु नेपालको पुर्बी क्षेत्रमा खुलेआम बोच्ने गरेको पाइएको हो । अटल फार्मोसीका संचालक पवन अटल हुन् । उनले डेर्मीकेम ओसी मलम ,क्लोबेटा जि एम मलम ,सिग्नेफेल्म ट्याबलेट […]
काठमाडौँ, फागुन ५ नेपाल आयल निगमले पेट्रलियम पदार्थमा पुन मूल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले गए मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा प्रतिलिटर दुई रुपैयाँले मुल्य बढाएको जनाएको छ । एकसाता अघी मात्रै निगमले पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको थियो ।
विराटनगर, फागुन ३ प्रदेश १को सरकारले तीनवर्ष भित्र प्रदेशमा भएको प्रगतिको विवरण सार्वजानिक गरेको छ । सोमबार प्रदेश प्रमुख सोमनाथ अधिकारीले प्रदेश सरकारको सोहि प्रगति विवरणको पुस्तिका सार्वजानिक गरेका छन् । उक्त पुस्तिकामा २ सय २० बुद्धामा प्रदेश सरकारले तीनवर्ष भित्र गरेको प्रगतिको बारे उल्लेख गरीएको छ । प्रगति विवरण अनुसार तीनवर्ष अवधीमा १२३ वटा […]
विराटनगर, फागुन १ भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको बन्ने भनीएको पूर्वाेत्तर सीमान्त रेलमार्ग अबको दुई वर्षभित्रमा सम्पन्न हुने भएको छ । भारत सरकारको सहयोगमा बन्न लागेको उक्त रेलवे लाइन सन् २०२२ सम्ममा सम्पन्न भैसक्ने पूर्वाेत्तर सीमान्त रेल मण्डलका प्रबन्धक रविन्द्रकुमार बर्माले जानकारी दिएका छन् । भारू ३ अर्ब ७६ करोडको लागतमा बन्न लागेको उक्त रेलवे लाइन […]
विराटनगर, माघ ३० मोरङ जिल्लाको ग्रामथान गाउँपालिका वडा नं. ४ र ५ मा रहेको लोहन्द्रा खोलाबाट गाउँपालिकाका कर्मचारी र व्यवसायीको मिलेमतोमा मापदण्डविपरीत खोला उत्खनन गरी बालुवा र गिटी निकाल्ने काम तीव्ररूपमा भइरहेको छ । खोलामै क्रसर उद्योगीदेखि व्यवसायीले अवैधरूपमा नदी दोहन गरिरहँदा पनि सरोकारवाला निकाय, स्थानीय सरकार र स्थानीय प्रहरी प्रशासन समेत मौन देखिएका छन् । नदी […]
काठमाडौँ, २९ माघ नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमका अनुसार ग्यास प्रती सिलीन्डर १ हजार ४ सय , पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धनमा भने निगमले मूल्य यथावत् नै राखेको छ ।
विराटनगर, माघ २७ मुलुकको प्राकृतिक स्रोतको उपभोगबाट एक वर्षभित्र साढे ५ अर्ब रुपैयाँ रोयल्टी संकलन भएको छ । आर्थिक वर्ष २०७६ र ७७ मा कुल ५ अर्ब ४३ करोड ९ लाख ३८ हजार ३ सय रुपैयाँ रोयल्टी संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको विवरण अनुसार एक वर्षको अवधिमा बाँडफाँट भएको रोयल्टीबाट […]
विराटनगर, माघ २४ विराटनगर नाकाबाट यस आर्थिक वर्षमा ३ गुणा बढी भटमासको तेल भारत तर्फ निर्यात भएको छ । गत आर्थिक बर्ष र यस आर्थिक बर्षको दोस्रो त्रैमासिक बिवरण तुलना गर्दा निर्यात ३ गुणा बढोको पाइएको हो । विराटनगर भन्सार कार्यालयलका अनूसार गत आर्थिक वष २०७६–७७ को पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७० लाख […]
बिराटनगर, माघ २४ बेरोजगारव्यक्तीहरुलाई लक्षित गदै उद्योग सङ्गठन मोरङले ‘कर्मशील डटकम’ जब पोर्टल सञ्चालनमा ल्याएको छ । इनसियोर परियोजनाको सहयोगमा माघ २२ बाट से पोर्टल सन्चालनमा आएको हो । सङ्गठनका अध्यक्ष भीम घिमिरेले उद्योग–प्रतिष्ठानले आवश्यक परेका कामदार र तिनको संख्याका साथै तिनमा हुनुपर्ने अनुभव, सीप, दक्षता, योग्यता बारेमा पोर्टलमा उल्लेख गर्न सक्ने बेवस्था रहेको बताए […]
विराटनगर, माघ १४ विराटनगरमा संचालित अमन हार्डवेयर करछलीको विवादबाट उम्कन नपाउदै पुनः आर्को विवादमा तानिएको छ । उक्त हर्डवेयरका संचालक राजेन्द्र कुमार अग्रवालले कर मात्र छल्ने हाईन, विभिन्न निमार्णका समानहरु अवैध भण्डारण गरेर समयानुकूल कालोबजारी गर्ने गरेको नयाँ रहस्य खुलासा भएको छ । स्रोतले दिएको जानकारी अनुसार अग्रवालले दुई महिना अघि ६८ रुपैयाँ प्रति केजीमा […]