२७ जेठ २०८३, बुधबार
10-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

चित्रगुप्त पुजाको अवसरमा कायस्थ समुदायद्वारा कलमको पुजा

विराटनगर, कात्तिक १२ आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ । भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम […]

फारबिसगंज (भारत), कात्तिक ११ ईंडियन रेलवे केटरिंग एण्ड टुरिज्म कार्पोरेशनले (आईआरसीटीसी) ले यात्रीहरुलाई महिला ट्रेन होस्टेसलाई नजिस्काउन चेतावनी दिएको छ । आईआरसीटीसीले देशको पहिलो निजी ट्रेन तेजस एक्सप्रेसको यात्रीहरुलाई ट्रेन होस्टेससँग सभ्यतापुर्वक व्यवहार गर्न चेतावनी दिएको हो । दिल्ली र लखनऊको बीचमा चलिरहेको तेजस एक्सप्रेसमा विश्वस्तरीय सुविधाका साथ हवाईजहाज जस्तै यात्रुहरूको सेवाका लागि ट्रेन होस्टेसहरू […]

एजेन्सी, कात्तिक ११  विश्व चर्चित आतंकवादी संगठन आईएसका नेता अल बग्दादी मारिएका छन । विश्वका सबैभन्दा खोजी गरिएका उनलाई अमेरिकी फौजले मारेको हो । फौजको कारबाहीमा परीे ठुलो सङ्ख्यामा अल बग्दादीका अनुयायीहरू मारिएका छन भने धेरैलाई नियन्त्रणमा समेत लिईएको छ । अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल बग्दादीले एउटा “सुसाइड भेस्ट” समेत विस्फोट गराएका थिए […]

विराटनगर, कात्तिक ११  देउसी भैलोको प्रचलन नेपालको मध्यकालदेखि सुरु भएको अनुमान गरिएको छ । यसको आधिकारिक प्रमाण नभएपनि किवदन्तीहरुले जुम्लाका राजा बलीसँग यो संस्कृतिलाई जोड्ने गरेको पाईन्छ । खासमा जुम्लामा खस राज्यको पतन भएपछि एकजना बली नाम गरेका व्यक्ति जन्मिएका थिए । उनकी आमा उत्तर भारतको काश्मीरबाट गर्भिणी अवस्थामा नेपाल प्रवेश गरेकी थिइन् । तीर्थ […]

विराटनगर, १० कात्तिक । नेपाल गन्गाई कल्याण समिति परिषद जहदाले शिक्षक सेवा आयोग र एसईई परीक्षामा उत्तीर्ण शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार जहदा गाउँपालिका वडा नं. ६ मा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा गन्गाई जातिबाट शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुने २१ जना र जहदा गाउँपालिकामा रहेका ७ […]

विराटनगर, ९ कार्तिक । तेस्रो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी २०१९ को फाइनलमा पुगेका प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।उक्त प्रतियोगिताको फाइनमा पुगेका २९ जना प्रतियोगीहरूले आफ्नो रोजाइ अनुसारको प्रतिभा ‘ट्यालेन्ट शो’ मा देखाएका हुन् । ईटहरीमा भएको ट्लयान्ट शो मा फाइनलमा पुगेका प्रतियोगीहरूले नृत्य, गीत, चित्रकला, कविता, मेकअप लगायतका प्रतिभा प्रस्तुत गरे । उनीहरू […]

कात्तिक ९, विराटनगर । जिल्ला सुरक्षा समिति मोरङ्गले तिहारमा राती १० बजेसम्म मात्र देउसी भैलो खेल्ने अनुमति दिने निर्णय गरेको छ । आज विराटनगरमा बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । चाडपर्वको बेला जुवा, तास खेल्ने र मदिरा सेवन गरी शान्ति सुरक्षामा खलल पुर्याउने जो कोहीलाई कानुनी दायरामा ल्याउने समितिले बताएको छ । […]

विराटनगर, कार्तिक ८ नेकपाका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले शुक्रबार विराटनगर एयरपोर्टमा पत्रकारहरुलाई कुनै पनि प्रतिक्रिया दिएनन् । पत्रकारहरु केहि घण्टादेखि उनको पर्खाइमा एयरपोर्टमा बसिरहेका थिए । तर प्रचण्ड जाहजबाट झर्ना साथ उनलाई लिन आएको गाडीमा चेढेर गन्त्वय तर्फ हुइकिए । काठमाडौंबाट उनी दिउँसो १२ः३० बजे विराटनगरमा अवतरण भएका थिए । त्यस लगतै उनी सिधासिधी नेकपा […]

विराटनगर, कार्तिक ७ बुधवार, प्रदेशका चार चर्चित भिमहरुको एकै ठाँउमा संयोगले भेट भयो । विराटनगरमा उद्योग संगठन मोरङले आयोजना गरेको दशै तिहार शुभकामना कार्यक्रममा ति भिमहरुको भेट भएको थियो । जसमा विराटनगरका मेयर भिम पराजुली, ट्राफिक प्रहरीका प्रदेश प्रमुख भिम दाहल, उद्योग वाणिज्य महासंघ ईटहरीका अध्यक्ष भिम पौडेल र उद्योग संगठन मोरङका भिम घिमिरे रहेका […]

विराटनगर, कार्तिक ७ बुधवार विराटनगरमा उद्योग संगठन मोरङले दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रम चल्ने क्रममा भिआइपीहरुको बाक्लै आवत जावत भईरहेको थियो । भिआईपीसँगसँगै उनका आसेपासे र नातेदार पनि आईरहेका थिए । त्यही क्रममा एक जना म्याडम विलासी सरकारी गाडीबाट उत्रनु भयो । उनका साथमा दुई जना नानीहरु समेत […]