३० भाद्र २०८३, मंगलबार
15-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

अवैद्य रुपमा ल्याउँदै गरेको पोटास प्रहरी नियन्त्रणमा

कात्तिक १७, विराटनगर । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको खटिएको प्रहरी गस्तीको टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको पोटास नियन्त्रणमा लिएको छ । आईतबार मोरङको अमरदहबाट पथरी तर्फ आउँदै गरेको को १ ख ३७३० नं. को बसको सामान्य चेकजाँच गर्ने क्रममा गस्ती टोलीले अवैद्य रुपमा ल्याउँदै गरेको ५० के.जी.को १० बोरा गरी कुल ५०० के.जी. पोटास […]

काठमाडौँ, कार्तिक १७ प्रधानमन्त्रीले आइतबार दुई पटक मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज पहिलो बैठक दिउँसो १२ बजे बालुवाटारमा डेढ घण्टाका लागि मन्त्रिपरिषद् बैठक बसेको थियो । अर्को बैठक आजै बेलुका ५ बजेका लागी डाकिएको छ । पहिलो बैठकमा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय भएको थियो । दोस्रो बैठक केका […]

काठमाडौं, कार्तिक १६ दशैका लागी खसी माग्ने कोहलपुर,ईलाका प्रहरी कार्यलयका ईन्चार्ज डिएसपी हेमबहादुर शाहीेलाई छानविन गरिने भएको छ । दशै ताका तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही छानविनको दायरामा तानिएका हुन् । डिएसपीमाथि पनि अनुसन्धान हुने प्रहरी हेडक्वाटर स्रोतले बताएको छ । दशैताका खसी नपठाएपछि तरुण दलका कोषाध्यक्ष […]

काठमाडौं, कार्तिक १६ आफ्नो निर्णय विरुद्ध उत्रिएका नेविसंघका केही विद्यार्थी नेतालाई कांग्रेस सभापति शेर बहादुर देउवाले गाली गलौच गरेका छन् । देउवाले नेपाल विद्यार्थी संघमा ५० वर्ष नाघेका राजीव ढुंंगानालाई सभापति बनाउन खाजेपछि विद्यार्थीहरु उनको विरोधमा उत्रिएका थिए । शुक्रवार केन्द्रीय समिति बैठक बस्ने भएपछि पार्टि कार्यलय सनेपामा पुगेका सभापति देउवाले विद्यार्थीहरूलाई गाली गर्दै मुख […]

विराटनगर, कार्तिक १५ चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा बिहिवारबाट शुरु भएको आन्दोलन र नाराबाजी अझै रोकिएको छैन । समान्य अवस्थामा अस्पताल भर्ना भएकी दुहबी ८ स्थित नरिणगंज बस्ने २० वर्षीय रमिला कार्की घिमिरेको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा बिहीवार प्रद्धशन गरेका थिए । रमिलाको मृत्य कसरी भयो भन्ने विषयमा अस्पतालबाट […]

विराटनगर, कात्तिक १२ आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ । भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम […]

फारबिसगंज (भारत), कात्तिक ११ ईंडियन रेलवे केटरिंग एण्ड टुरिज्म कार्पोरेशनले (आईआरसीटीसी) ले यात्रीहरुलाई महिला ट्रेन होस्टेसलाई नजिस्काउन चेतावनी दिएको छ । आईआरसीटीसीले देशको पहिलो निजी ट्रेन तेजस एक्सप्रेसको यात्रीहरुलाई ट्रेन होस्टेससँग सभ्यतापुर्वक व्यवहार गर्न चेतावनी दिएको हो । दिल्ली र लखनऊको बीचमा चलिरहेको तेजस एक्सप्रेसमा विश्वस्तरीय सुविधाका साथ हवाईजहाज जस्तै यात्रुहरूको सेवाका लागि ट्रेन होस्टेसहरू […]

एजेन्सी, कात्तिक ११  विश्व चर्चित आतंकवादी संगठन आईएसका नेता अल बग्दादी मारिएका छन । विश्वका सबैभन्दा खोजी गरिएका उनलाई अमेरिकी फौजले मारेको हो । फौजको कारबाहीमा परीे ठुलो सङ्ख्यामा अल बग्दादीका अनुयायीहरू मारिएका छन भने धेरैलाई नियन्त्रणमा समेत लिईएको छ । अमेरिकी विशेष फौजको घेराबन्दीमा परेपछि अल बग्दादीले एउटा “सुसाइड भेस्ट” समेत विस्फोट गराएका थिए […]

विराटनगर, कात्तिक ११  देउसी भैलोको प्रचलन नेपालको मध्यकालदेखि सुरु भएको अनुमान गरिएको छ । यसको आधिकारिक प्रमाण नभएपनि किवदन्तीहरुले जुम्लाका राजा बलीसँग यो संस्कृतिलाई जोड्ने गरेको पाईन्छ । खासमा जुम्लामा खस राज्यको पतन भएपछि एकजना बली नाम गरेका व्यक्ति जन्मिएका थिए । उनकी आमा उत्तर भारतको काश्मीरबाट गर्भिणी अवस्थामा नेपाल प्रवेश गरेकी थिइन् । तीर्थ […]

विराटनगर, १० कात्तिक । नेपाल गन्गाई कल्याण समिति परिषद जहदाले शिक्षक सेवा आयोग र एसईई परीक्षामा उत्तीर्ण शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार जहदा गाउँपालिका वडा नं. ६ मा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा गन्गाई जातिबाट शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुने २१ जना र जहदा गाउँपालिकामा रहेका ७ […]