१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

संविधान जलाउन खोज्ने ४ पक्राउ

बाँके,असोज ४ संविधान जलाएको आरोपमा चार जना पक्राउ परेका छन् । थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका […]

विराटनगर, भाद्र २९ डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगर “सर्च एण्ड डिस्ट्रोइ” अभियानमा जुटेको छ । सो अभियान अन्तर्गत डेंगुका संक्रमित लामखुट्टेलाई महानगरले खोजी खोजी नष्ट गर्ने बताइएको छ । शनिबारबाट विद्यालय र सरकारी कार्यालयहरूमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले […]

काठमाडौं, भाद्र २८ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई नेपालगञ्ज विमानस्थलमा यात्रुहरुले गालीगलौज गरेका छन् । उनकै कारण विभान एक घण्टा ढिलो भएको आरोप लगाउदै यात्रुहरुले विमानभित्रै मन्त्री भट्राई गालिगलौच गरेका थिए । उक्त विभानमा समाजिक अभियानता ज्ञानेन्द्र शाहीको समेत उपस्थित रहेको थियो । उनी लगाएत प्लेनमा सहभागी अन्य यात्रुहरुले मन्त्रीलाई प्लेन किन […]

दिनेश खड्का विराटनगर, भाद्र २७ विराटनगरस्थित औषधा फार्मेसीले टाउकोको विरामीलाई सुगरको औषधी दिएपछि एक विरामी मृत्यु मुखमा पुगेर फर्किएका छन् । चिकित्सकको अनुसार गतल औषधी सेवनको कारण ति विरामीले झण्डै ज्यानै गुमाउनु परेको थियो । उक्त घटना गत साउन महिनाको हो । भारतको विहार प्रान्त, सिपोल जिल्ला निवासी राम दास आफ्नो टाउँको घुम्ने समस्याको चेकअप […]

काठमाडौं, भाद्र २५ कर्नाटकको बेलगावी जिल्लामा एक २१ वर्षिय युवाले आफ्नो बुवाको टाउको काटी हत्या गरेका छन् । ति युवकलाई उनको बुवाले मोबाईलमा पब जी गेम खेल्न नदिएपछि रिसको झोकमा टाउको काटिदिएको बताईएको छ । रघुवी कुंभर नाम गरेका ति युवालाई पबजीको एडिक्सन भईसकेका प्रहरीको भनाई छ । बेलगावीको पुलिस कमिश्नर बीएस लोकश कुमार भन्छन् […]

काठमाडौं,भाद्र २३ नेपाल र भारतको दार्जिलिङका प्रसिद्ध म्युजिकल ब्याड “मन्त्र”का गायक भास्कर देवान र गिटारिस्ट प्रज्ञ लामा कर दुर्घटनामा परि गम्भीर घाईते भएका छन् । गएराती, सारङकोटबाट पोखरा फर्किने क्रममा उनीहरु सवार कार पल्टिएपछि गम्भीर घाईते बनेका हुन् । दुर्घटनामा परि दुवै कलाकारको टाउकोमा गहिरो चोट लागेको छ । स्रोत  : ईटहरी समाचार पेज

गौरादह, भाद्र २३ गौरादह नगरपालिकाको बा २ झ २५७० नं. को स्कर्पियो गाडीमा अकस्मात बम बिस्फोट भएको छ । नगरपालिकाको नाममा रहेको उक्त गाडीे प्रमुख प्रशासकिय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएका थिए । गौरादह वडा नं. ३ धोविनियाका इन्द्रबहादुर कट्वालको घरमा पार्किङ गरेर राखिएको अवस्थामा बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ […]

काठमाडौं, भाद्र १८ काठमाडौं – सीता एयरको ड्रोनियर जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । बुधवार उडनको क्रममा सीता एयरको एउटा इन्जिन आकाशमै फेल भएको थियो । इन्जिन आकाशमै फेल भएपनि पाइलटले जहाज सकुशल काठमाडौं अवतरण गराएका छन् । लुक्लाबाट आएको सीता एयरको नाइनएन एजेएच जहाजको दायाँ इन्जिन उडानकै क्रममा फेल भएको थियो । क्याप्टेन भरत […]

काठमाडौं, भाद्र १७ सिंहदरबार भित्रैबाट चोरले २ वटा मोटरसाइकल चोरी गरेको खुलासा भएको छ । चोरले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल चोरेको हो । बा२ब ८३०२ नम्बरको सरकारी र ज९प ५९३९ नम्बरको निजी मोटरसाइकल चोरी भएको ऊर्जा मन्त्रालय स्रोतले जनाएको छ । चोरी भएकोमध्ये सरकारी मोटरसाइकल ऊर्जा मन्त्रालयकै इन्जिनियर […]

काठमाडौं, भाद्र १६ निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागी दल दर्ता गराउन आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै नयाँ दललाई दर्ता हुन आह्वान गरेको हो। दल दर्ताका लागी आयोगले भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा निर्वाचनमा सहभागी हुन चाहने दलले लेखा परीक्षण लगायतका आवश्यक कागजात पेस […]