२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

नेपाल सरकारको ६ वेबसाइट ह्याक

काठमाडौँ, श्रावण १२ सरकारी डोमेनमा दर्ता ६ वटा वेबसाइट ह्याक भएको छ । ह्याक हुनेमा सहरी विकास मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट रहेको छ । आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत जानकारी सार्वजनिक गरिएको छ […]

लमजुङ- जिल्लाको दोर्दी गाउँपालिकामा आएको बाढीले एक घर बगाउँदा कम्तिमा ४ जनाको मृत्यु भएको छ । बुधबार दिउँसो स्थानीय दाेर्दी खोलामा आएको बाढीले ४ जनाको मृत्यु भएको र केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ । लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीका अनुसार बाढीले घर बगाएकाे समाचार आएपछि राहत तथा उद्धारका लागि प्रमुख […]

काठमाडौं, जेठ १४ सय वर्षभन्दा बढी शासन गरेका राणाकालमा बजेट पेश गर्ने प्रचलन थिएन । २००७ सालको क्रान्तिपछि मात्र नेपालमा औपचारिकरुपमा बजेट घोषणा सुरु भएको हो । २००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले संसदसमक्ष ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । सोही बजेटलाई नेपाको पहिलो बजेट भनेर चिनिन्छ । २००८ […]

बैशाख २० विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा उत्तर पुर्वी मोरङका पत्रकारहरुले शुक्रबार बेलबारीमा प्रभात फेरी आयोजना गरेका छन् ।प्रस्तावित पत्रकार महासंघ उत्तर पुर्वी मोरङ शाखाले कार्यक्रम आयोजना गरेको थियो । बेलबारी,पथरी,उर्लाबारी,कानेपोखरी,विराटचौक,केराबारी लगायत स्थानबाट भेला भएका पत्रकारहरुले पे्रस स्वतन्त्रता दिवसको अवसरमा कार्यक्रम गरेका हुन । बेलबारी नगरपालिकाबाट सुरुभएको प्रभात फेरी पश्चिम बस स्टेण्ड सम्म पुगेको थियो […]

१७ वैशाख, संखुवासभा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बालुवाटार जग्गा प्रकरणमा कांग्रेसकै नेता दोषि भए पनि कारबाही हुनुपर्ने बताएका छन् । प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा उनलाई बालुवाटारको सरकारी जग्गा कब्जा र खरिदबिक्री प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवासमेत मुछिएको प्रसंगबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा सिंहले भने, ‘कांग्रेसका नेता होउन् या […]

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ।  पूर्व निर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको नेकपा सचिवालयको बैठकमा केन्द्रीय सदस्यको कार्य विभाजनबारे छलफल भएको र आइतबार गृहकार्य गरी सोमबार बस्ने बैठकले कार्य विभाजनको टुंगाे लगाउने निर्णय गरेको हो।  केन्द्रीय सदस्यको कार्य विभाजनपछि मात्रै जनवर्गीय संगठनको एकीकरणको प्रक्रियामा प्रवेश गरिने […]