१५ जेठ २०८३, शुक्रबार
29-05-2026 , Fri
Gold Silver Price (Jestha 11, 2083, MON)
Fine Gold 1 Tola NRs. 293300
Silver 1 Tola Nrs. 5165

समाचार

अब विराटनगरमा पनि आकाशे पुल बन्ने

विराटनगर, भाद्र ११ काठमाडौं लगाएत अन्य छिटपुट सहरहरुमा मात्र देखिदै आएको आकाशे पुल विराटनगरमा पनि बन्ने भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारले फेसबुकमार्फत बन्न लागेको आकाशे पुलको डिजायन सार्वजनिक गरेका छन् । उक्त पुल फलामको हुनेछ । फलामको पुल कम खर्चिलो, बनाउन पनि धेरै समय नलाग्ने र धेरै वर्षसम्म टिक्ने अधिकारीको […]

काठमाडौं, भाद्र ११ नेपाली सेनाका अधिकारीबाट श्रम शोषणमा परेका एक बालकलाई क्षतिपूर्ति दिन संयुक्त राष्ट्र संघले नेपाल सरकारलाई निर्देशन दिएको छ । करिब एक दशक अघि घरेलु कामदारको रुपमा सैनिक अधिकारीको घरमा बसेका थारु समुदायका एक बालकको पक्षमा फैसला गर्दै संयुक्त राष्ट्रसंघले क्षतिपूर्ति दिन नेपाल सरकारलाई निर्देशन दिएको हो । राष्ट्रसंघको मानवअधिकार परिषद (यूएनएचआरसी)ले मंगलबार […]

चितवन, भाद्र १० संचारकर्मी रवि लामिछानेले मृत शालिकराम पुडासैनीको बारेमा सार्वजनिक रुपमा बोल्न नपाउने भएका छन् । पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका रविलाई जिल्ला अदालत चितवनले उक्त विषयमा बोल्न प्रतिबन्ध लगाएको हो । सोमाबार थुनछेक बहसपछि लामिछानेसँग ५ लाख, युवराज कँडेलसँग ३ लाख धरौटी माग गरेको छ । अर्की अभियुक्त अस्मिता भनिने रुकु कार्कीलाई भने […]

विराटनगर, भाद्र ९ “उत्तरप्रदेश, भारतको वराणसीमा एक बृद्धले आफ्नो उमेर १८१ वर्ष पुगेको दावी गरेका छन् । महाष्टा मुरासी नाम गरेका ति बद्धले पुष्टीका लागी आफ्नो जन्मदर्ता र परिचय पत्रहरु हेर्न आग्रह गरेका छन् । उनको यो कुरा पृष्टी भएमा उनी संसारकै सबैभन्दा जिउदो बुढो मान्छे हुनेछन् । र मृत्यु पश्च्यात पनि सबैभन्दा बढी बाच्न […]

काठमाडौं, भदौ ९ टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ५ लाख रुपैया धरौटीमा छोड्न आदेश दिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा उनीसँगै  पक्राउ परेका, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिईएको छ । सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको एकल इजलासले […]

चितवन, भाद्र ९ जिल्ला अदालत, चितवन आसपासको क्षेत्रमा आज पाँच जना बढी व्यक्तिको समूह बनाई हिड्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज विहान ६ बजेवाट जारी हुने गरी उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । संचारकर्मी रवि लामेछानेसहित तीन जनाविरुद्ध परेको मुद्दामा आज थुनछेकको बहस हुदैछ । रविका समर्थकले हुलदंगा मच्चाउन सक्ने […]

काठमाडौं, भाद्र ८ मापसे गरेको भन्दै सिल्क एयरले एनआरएनए अध्यक्ष भवन भट्टको यात्रा रद्द गरेको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौंबाट सिंगापुर जान लागेका थिए । सबै सेक्युरीटि प्रक्रिया सकेर हवाई जहाजको सिटमा बसीसकेका भट्टलाई मापसे गरेको भन्दै प्लेनका कर्मचारीले बाहिर निकालीदिएका थिए । उनीसँगै रहेका सनत न्यौपानेलाई समेत जाहाजबाट बाहिर निकालिएको […]

काठमाडौं, भाद्र ६ रवि लामेछाने अहिले प्रहरी हिरासतमा छन् । र प्रपञ्च रचि रविलाई फसाउन खोजेएको रविका समर्थकहरुले राजनितिज्ञहरुलाई आरोप लगाईरहेका छन् । विषेश गरी केपी ओली र प्रचण्डले रिसिबि साध्नका लागी उनलाई फसाउन खोजेको रवि पक्षधरको आरोप छ । तर गहिरो अध्ययन गर्ने हो भने यस घटनामा राजनितिक कुनै पनि संलग्नत देखिदैन् । रवि […]

काठमाडौं, भाद्र ५ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वास्थ्य उपचारका लागि पुनः सिंगापुर प्रस्थान गरेका छन् । यस अघि उपचारकै लागि गत साउन १८ गते प्रधानमन्त्री ओली संगापुर गएको थिए । उनी स्वास्थ उपचार सकेर साउन २७ गते स्वदेश फर्किएका थिए । डाक्टरको सुझाब अनुसार उनी फेरी फ्लोअपका लागी सिंगापुर गएको बताएईएको छ । आली […]

राजेश शर्मा बिराटनगर,भाद्र ४ पूर्वाञ्चल विश्वविद्यालय (पू.वि.) प्राध्यापक एवं कर्मचारी संघले विश्वविद्यालयका लागी उपकुलपति एवं रजिस्ट्रार बाहिरबाट नपठाउन सरकारलाई आग्रह गरेका छन् ।संघका केन्द्रिय समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयमा कार्यरत वरिष्ठ प्राध्यापकहरु मध्यबाटै नेतृत्व छानिनु पर्ने उनीहरुले माग गरेका समेत गरेका छन् । कार्यक्रममा बोल्दै कार्मचारी संघका सभापति राज कुमार सापकोटाले पू.वि. को […]