| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
धरान, असाेज २९। बडादशैंको सार्वजनिक बिदा सोमबार समाप्त भएसँगै मंगलबारदेखि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउँदैछन्। तथापि, आश्विन शुक्लपक्ष त्रयोदशीको दिन आज पनि नवदुर्गाको प्रसादस्वरूप मान्यजनबाट टीका र जमरा लगाउने परम्परा कायम रहनेछ। यो वर्षको दशैं चक्र असोज ३० गते बुधबार अखिल बलिपूर्तिसम्म र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमासम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्वारा […]
धरान, असाेज २९। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अनुपस्थितिमा कार्यवाहक मेयरको जिम्मेवारी उपमेयरलाई नदिई वडा नं. ११ का अध्यक्ष लोकेन्द्रकुमार फागूलाई दिएका छन्। यो निर्णय मेयर साम्पाङको लगभग १७ दिने बेलायत भ्रमणको पूर्वसन्ध्यामा गरिएको हो। साम्पाङ अक्टोबर १७ देखि नोभेम्बर २ सम्म बेलायत भ्रमणमा जान लागेका छन्। यस अवधिमा वडाध्यक्ष फागूले कार्यवाहक मेयरको भूमिका […]
विर्तामाेड, असाेज २७ । झापाको बाह्रदशी गाउँपालिकामा रहेको फुलवारीमा कोजागरत पूर्णिमाको दिन (कार्तिक १ गते) लाग्ने फुलवारी मेला २०८१ को तयारी तीव्र पारिएकाे छ। ५-६ दशकदेखि चल्दै आएको यो पारम्परिक मेला गाउँले परिवेशमा आयोजना हुने भए पनि यसको लोकप्रियता र महत्व पछिल्लाे समय निकै बढेको छ। करिब १० बिघा क्षेत्रफलमा फैलिने यस मेलामा स्थानीय संस्कृतिक […]
विराटनगर, असाेज २५ । नेपालमा टीकाको शुभसाइत बिहान ११:३६ बजे परेकाे छ । पञ्चाङ्ग निर्णायक समितिले नेपालसहित विभिन्न देशहरुमा २०८१ सालको विजया दशमीमा टीका लगाउने शुभसाइत सार्वजनिक गरिसकेकाे छ। विभिन्न देशमा फरक-फरक समयमा शुभमुहूर्त हुने भएकाले विदेशमा रहेका नेपालीहरूका लागि समितिले छुट्टै साइत निर्धारण गरिएकाेछ। स्थानीय पञ्चाङ्ग अनुसार एउटै प्रकृतिको मुहूर्त फरक समयमा हुने भएकाले […]
काठमाडौं, असोज २४ । यस वर्षको मनसुन अब केही दिनभित्रै पूर्ण रूपमा बाहिरिने भएको छ । मनसुनको गतिविधि न्यून भएसँगै यो वर्षको दसैँ घमाइलो हुने भएको छ । नेपालको सुदूरपश्चिम प्रदेश हुँदै बाहिरिन सुरु गरेको मनसुन करिब चार दिनभित्र पूर्ण रूपमा बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हालसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्ण […]
विराटनगर,१८ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले अझै पनि झागड-उराव समुदाय शिक्षा,स्वास्थ्य तथा अन्य आधारभूत आवस्यकतावाट बन्चित रहदै आएको भन्दै राज्यतहवाटै समस्याको समाधान गरिनुपर्ने बताएका छन् । उराव समुदायका अगुवाहरुको भनाईहरुलाई सम्वोधन गदै पराजुलीले समुदाय स्तरमै गएर राज्यले डाटा लिने र सोही अनुरुपको व्यवस्थापन गर्न सके मात्रै अधिकारका हरेक पक्षहरु […]
विराटनगर,१८ असोज / नेपाल झागड उराव कोड्रेम सुधार समिति विराटनगरले कर्मा-धर्मा पूजा कार्यक्रम सम्पन्न गरेको छ । विराटनगर-४ स्थित इक्राइ बनलौरीमा बुधबार विभिन्न धार्मिक तथा सास्कृतिक कार्यक्रम गरिएको थियो । समितिका अध्यक्ष हरी उराँवको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली प्रमुख अतिथिकारुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य पराजुलीले झागड,उराव […]
काठमाडौँ,१७ असोज । बडादशैँ शुरु भएको छ । पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिदै छ । पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुनेछ । नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार बिहान ९ः१६ बजे घटस्थापना गर्ने साइत […]
काठमाडौँ,१७ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर–पूर्व आसाम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी,मधेस,बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छ भने कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित […]
विराटनगर, १४ असोज / बालअधिकार संरक्षण तथा प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । सोमबार एकीकृत हातेमालो समाज नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको राष्ट्रिय बालअधिकार परिषद्ले संयुक्त रुपमा विराटनगरमा आयोजना गरेको बालअधिकार संरक्षण तथा प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा सहभागीहरूले तीन तहको सरकारबीच समन्वय हुनुपर्ने बताएका हुन् । कार्यक्रममा कोशी […]