२८ जेठ २०८३, बिहिबार
11-06-2026 , Thu
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

इटहरी उपमहानगरपालिका अगाडि भेटिएको कुकर बम सेनाद्वारा निष्क्रिय

विराटनगर, पुष १६ । इटहरी उपमहानगरपालिका कार्यालय अगाडि आज बिहान फेला परेको कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ। कार्यालय अगाडिको घुम्ती पसल नजिक कालो झोलाभित्र प्लास्टिकको झोलामा राखिएको कुकर बमबारे अज्ञात समूहले प्रहरीलाई खबर गरेका थिए। बम निष्क्रिय पार्न नेपाली सेनाको विशेष टोली, तालिम प्राप्त कुकुर र नेपाल प्रहरी परिचालित भएका थिए। सोही समूहले […]

विराटनगर , १४ पुस । अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव अझै पनि खट्किएको सरोकारवाला व्यक्तिहरुले बताएका छन् । सरकारका पक्षबाट हरेक किसिमका कानुन र अधिकारको व्यवस्था गरी सुनिश्चित गरिएको भन्ने विषयहरु समेत व्यवहारत प्रयोगमा नआएको गुनासो गरिएको छ । शुक्रबार राष्ट्रिय बहिरा महासंघ नेपालले विराटनगरमा गरेको कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यस्तो धारणा व्यक्त […]

विराटनगर, पाैष ९ । बैंकिङ कसुर मुद्दामा विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामतलाई सोमबार अपराह्न प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीका अनुसार मंसिर २५ गते मोरङ अदालतबाट जारी भएको पक्राउ पूर्जीको आधारमा कामतलाई पक्राउ गरिएको हो । जहदा गाउँपालिका-३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरले दिएको जाहेरीमा कामतले दिएको ५ लाख रुपैयाँको चेक […]

विराटनगर,९ पुष । काँग्रेसका युवा नेता प्रबिण जोशी नेपाली काँग्रेस क्षेत्र नं ६ प्रदेश (ख) को कोषाध्यक्षमा मनोनित भएका छन् । उक्त क्षेत्रका सभापति मधुबाबु तिवारी र सचिव माधवराज भण्डारी (विमल) ले मनोनित गरेको पत्र शुक्रबार जोशीलाई प्रदान गरेका थिए । गिरिजाप्रसाद कोइराला फाउन्डेसन विराटनगरका अध्यक्ष ,समाजसेवी एबं सफल ब्याबसायी समेत रहेका जोशी विराटनगरका युवामाझ लोकप्रिय […]

नेपालको युवा महिला क्रिकेट टोलीले शुक्रबार महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत महत्त्वपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा आयोजित यस प्रतियोगितामा नेपालको प्रदर्शन उत्साहजनक रहेको छ। नेपालले समूह चरणमा पाकिस्तानविरुद्ध ६ विकेटको शानदार जित हासिल गर्नुका साथै भारतसँग बराबरी खेल्दै सुपर चारमा स्थान बनाउन सफल भयो। बिहीबार श्रीलंकासँग पनि अंक बाँडेपछि नेपाल चार अंकसहित तालिकाको […]

विराटनगर,४ पुष । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । प्रसाईंका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईंका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी […]

काठमाडौं ,४ पुष ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकको मासिक तलब उपलब्ध गराउन स्थानीय तहलाई निर्देशन दिइसकेको बताएकी छन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको ‘विद्यालय शिक्षा विधेयक–२०८०’को छलफलमा उनले शिक्षकको नियमित रूपमा शिक्षकहरूलाई तलबको व्यवस्था गरिने बताएकी हुन् । “३९ स्थानीय तहले शिक्षकको तलब नदिएको भन्ने मन्त्रालयमा गुनासो आएको थियो”, […]

विराटनगर २ पुष ।  विराटनगरस्थित आदर्श माविले महानगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर महानगरपालिकाले शहीद रंगशालामा आयोजना गरेको प्रतियोगितामा १५ स्वर्ण, १२ कास्य र १२ वटा रजन पदकसहित आदर्शले उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको शुक्रबार मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कूल २८ […]

विराटनगर,२ पुष। विराटनगरको ट्राफिक चौकमा फोर नेसन्स् ,इन्टरनेशनल   एजुकेशन एण्ड भिसा सर्भिसको शाखा अफिस खुलेको छ । ९ औं शाखाको रूपमा विराटनगरमा फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको कन्सलटेन्सी संचालनमा आएकोे हो । फोर नेसन्स् ,इन्टरनेश्नल एजुकेशन एण्ड भिसा सर्भिसको केन्द्रीय कार्यालय अष्ट्रेलियाको सिड्नी र काठमान्डौंको पुतलीसडक स्थित स्टार मलमा रहेको छ । यो मल्टिेनेशनल […]

विराटनगर, म‌सिर २७ ।  नेपाल प्रिमियर लिग (एनपीएल) को खेलमा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । एनपीएल इतिहासकै पहिलो सुपर ओभरमा पोखराले विजयी सुरुवात गरेको हो । निर्धारित २० ओभरको खेलमा दुवै टिमले समान १३९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको पोखराले रेइफरको विस्फोटक ब्याटिङमा […]