१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

विराटनगर,पुष २७ । विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि.ले विराटनगर १२ स्थीत बखरी आधारभुत बिद्यलयमा महिला तथा बालबालिकाहरुलाई क्षमता विकास तालिम संचालन गरेकाे छ । विराटनगर वडा नं १२ को सहयोगमा पुष २६ गते देखि शुरु भएकाे उक्त तालिम ३ दिनसम्म चेल्नेछ । विराट टेक्निकल म्यानेजमेन्ट इन्स्टिच्युट प्रा. लि का प्रबन्धक जगनाथ रायका अनुसार ३ […]

बर्जु/सुनसरी, पुष २६ पाँचौ बर्जु महोत्सवको समुद्घाटन शुक्रवार, भोली माननीय भगवती चौंधरीद्दारा हुने भएकाेछ । सो कुराको जानकारी महोत्सवका संयोजक श्रवण चौंधरीले विहीवार आयोजित पत्रकार सम्मेलनका दौरानमा दिएका छन् । महोत्सव बर्जु तालको १ नं. गेटको खुला चौरमा हुनेछ । यो कुराको जानकारी बर्जु सामुदायिक विकास केन्द्रका सचिव, सन्जिव चौंधरीले गराएका छन् । १५२ विघा […]

विराटनगर, पुष २५। काेशी प्रदेशमा जलन अस्पताल निर्माण प्रक्रिया बुधबारबाट सुरू भएकाे छ । विषेश गरी आगलागीमा घाइते भएका  बिरामीहरूकाे उपचारका लागि एक सय शय्याकाे उक्त अस्पताल निर्माण गर्न काेशी प्रदेश सरकार र जन स्वास्थ्य सराेकार ट्रष्टबीच सम्झाैता भएकाे हाे । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुधा देवकाेटा र ट्रष्टका कार्यकारी निर्देशक […]

विराटनगर, पुष २५ ग्लोवल आइकन प्लेयर सन्दिप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ बर्ष सजाय तोकेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीस शिशिरराज ढकालको इजलासले यस्तो सजाय तोकिदिएको हो । साथमा ५ लाख जरिवाना समेत क्षतिपूर्ति जरिवाना गर्ने भनी फैसला भएको अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीस शिशिरराज ढकालको इजलासले […]

विराटनगर, पुष २५ । सुर्तीजन्य पदार्थको विक्रीवितरणमा रोक लगाउने विराटनगर महानगरको निर्णय विरुद्ध उच्च अदालत विराटनगरले परमादेश जारी गरेको छ । यससँगै अब विराटनगरमा गुट्खा लगाएत सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्ने बाटो पुनः खुला भएको छ । उच्च अदालतका न्यायधीसहरु गणेश बराल र ममता खनालको इजलासले सो परमादेश जारी गरेको हो । अदालतको यो आदेशसँगै […]

काठमाडाैं, पुष २५ । प्रहरीको केन्द्रिय अनुशन्धन व्युरो (सीआईबी) ले राम बहादुर बमजनको घरबाट रु ३ करोड बढी रुपैँया बरामद गरेको छ । बुढानिकण्ठस्थित हात्तिगौडामा रहेको उनको घरमा प्रहरीले छापा मार्दा १६ वटा देशको मुद्रा सहीत कम्तीमा ३ करोड ३४ लाख रुपैँया बरामद गरेको हो । बमजनको घरवाट प्रहरीले दुईथान ल्यापटप, २० वटा मोबाइल सेट, […]

विराटनगर, २३ पुस । भगवान् श्रीकृष्णको नाममा धार्मिक गीत रेकर्ड गरिएको छ । विराटनगरका उद्योगी तथा समाजसेवीद्धय चम्पालाल राठीको रचनालाई नन्दकिशोर  राठीले स्वर दिएका छन् । भगवान कृष्णका १०८ नामलाई गीतमा समावेश गरिएको छ । शंकर माहेश्वरीको संगीतमा गीतको  रेकर्डिङ गरिएकाे नन्दकिरोर राठीले जानकारी दिए । रेकर्डिङकाे काम सकिएकाेले अब छिट्टै गीत सार्वजनिक हुने उनले […]

विराटनगर, पुष २३ । विराटनगर निवासी समाजसेवी दिनबन्धु गोयलले हिन्दु स्वयम सेवक संघ नेपालको भवन निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेका छन् । आईतबार गाेयलले महेन्द्र चाेकस्थित निज निवासमा  हिन्दु स्वयम सेवक संघ नेपालका केन्द्रिय सहसचिव महेन्द्रप्रसाद साहलाई ५ लाखकाे चेक हस्तान्तरण गरेका थिए । सहयाेग बुझ्नका लागी साहसँगै कोशी प्रदेश संघका सियाराम रौनियार र  मुकेश […]

विराटनगर,२२ पुस । नेपालमै पहिलोपटक बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सम्पादन सहयोगका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय सम्पादन समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । जसमा सह संयोजक गोपाल अग्रवाल,सदस्यहरुमा जय शर्मा,मोहित लालवानी,जुगलकिशोर राठी,श्रवण अग्रवाल,प्रविन जोशी,विनायक पन्त,कुमार खतिवडा,रामजीवन अग्रवाल,जितेन्द्र राठी,विकास चौधरी,आनन्द जाजु,अभिशेक तोदी,अनिल ढकाल,ज्ञानेन्द्र पौडेल,अनन्त पराजुली,गिरिजा सारडा,रचना […]