| Fine Gold | 1 Tola | NRs. 275500 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3690 |
काठमाडाैं, २०८२ चैत १ । इरानका विदेशमन्त्री अब्बास अरघचीले स्ट्रेट अफ होर्मुज पूर्णरूपमा बन्द नभएको स्पष्ट पारेका छन्। उनका अनुसार यो समुद्री मार्ग केवल अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो, अन्य देशका जहाजलाई सामान्य आवतजावतमा कुनै रोक छैन। तथापि, आक्रमणको डरले सयौं जहाज रोकिएका छन् र विश्वभर इन्धन आपूर्तिमा असर परेको छ। […]
काठमाडौँ२५ फागुन , प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ। निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ। यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ। निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार श्रम संस्कृति पार्टीले हालसम्म २ […]
विराटनगर, २५ फागुन । प्रतिनिधी सभाको निर्वाचनमा नेकपा एमाले र नेपाली कम्प्युनिष्ट पार्टी ३– ३ प्रदेशमा नील भएको छ । नेकपा एमाले, मधेस, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ भने नेकपा कोशी, मधेस र सुदूरपश्चिम प्रदेशमा नील भएको छ। सात प्रदेशमा रास्वपा ६ प्रदेशमा भारी सिटका सात पहिलो भएको छ। कोशी प्रदेशको २८ सिट […]
काठमाडौं, फागुन १७ — अमेरिका र इजरायलको संयुक्त सैन्य अभियान ‘अपरेसन शिल्ड अफ जुडा’ अन्तर्गत शनिबार (२८ फेब्रुअरी) इरानमा भएको हवाई हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई (८६) मारिएका छन्। इरानी राज्य सञ्चार माध्यमले उनको मृत्युको पुष्टि गर्दै ४० दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। Fox News के भयो हमलामा? बिहान ९:२७ बजेतिर (इरान समय) […]
विराटनगर,१७ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् । धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित […]
विराटनगर, फागुन १५ । विराटनगरस्थित कान्तिपुर स्कुलले आफ्नो स्थापनाको ११ वर्ष पूरा भएको उपलक्ष्यमा तीनदिने वार्षिकोत्सव तथा अभिभावक दिवसको आयोजना गरेको छ । स्कुल परिसरमा बिहिबारदेखि शुरु भएको यस उत्सवको विधिवत उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सम्पन्न गरे । उद्घाटन समारोहमा बोल्दै मेयर कोइरालाले वर्तमान समयमा विद्यार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्ससहित आधुनिक प्रविधिसँग परिचित गराउनु विद्यालयको […]
काठमाडौं, फागुन १५। होली पर्व र निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको रंगोत्सवमा कठोर नियम लागू गरेको छ । यो कदमसँगै देशका अन्य जिल्लामा पनि प्रशासनिक तयारी तीव्र हुन थालेको छ । काठमाडौं जिल्ला प्रशासनले होलीको अवसरमा खुला सडक तथा सार्वजनिक स्थानमा मञ्च बनाई सांगीतिक कार्यक्रम गर्न, मेला महोत्सव आयोजना गर्न […]
१५ फागुन, काठमाडौं । शुक्रबार बजारमा सुनको मूल्यमा सामान्य कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेर ३ लाख १४ हजार ९ सय रुपैयाँमा झरेको छ । बिहीबार यो मूल्य ३ लाख १५ हजार ४ सय रुपैयाँ रहेको थियो । उल्लेखनीय छ कि यसअघि माघ १५ […]
१४ फागुन, काठमाडौं । आगामी निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएका नागरिकले मतदाता परिचयपत्र नभए पनि अन्य सरकारी परिचयका कागजातका आधारमा मत खसाल्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका २०८२ ले मतदाता परिचयपत्र अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरे पनि सो उपलब्ध नभएको अवस्थामा नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, […]
काठमाडाैं, फागुन १४ । आगामी फागुन २१ गते हुने मतदानलाई स्वच्छ र सुरक्षित बनाउन उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले थुप्रै महत्त्वपूर्ण निर्णयहरू गरेको छ। मतदान मितिभन्दा सात दिन अगाडिदेखि नै मादक पदार्थको किनबेच र सेवनमा पूर्ण प्रतिबन्ध लागू भएको छ, जुन अन्तिम निर्वाचन परिणाम आउँदासम्म कायम रहनेछ। त्यसैगरी फागुन १८ गते (माैनअवधी) मध्यरातदेखि चुनावी प्रचारप्रसारमा रोक […]