| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, असार २ निरज बस्नेत विराटनगरको कंचनवारीमा गएँराति कुटपिटको रोचक घटना घट्यो । रातको ९ बज्न लागेको थियो । नोवेल नहर पूर्वतर्फको कुनामा दुई बाईक एक्कासी आएँ । एउँटा बाईकमा दुई केटा सवार, अर्कोमा एक केटा र एक केटी सवार थिएँ । दईवटै बाईक घ्याच्याक रोकिएँ । केटी सवार बाईकको केटो उत्रियो । उँसले अर्को […]
विराटनगर, असार १ निरज बस्नेत कोरोनाकालअघि सस्तो दरको खाना खुवाउँने होडबाजी देशभरि नै ह्वात्तै बढेको थियो । सस्तो दरमा मुलुकका विभिन्न ठाउँमा भोकोपेटलाई भरपेट खाना खुवाउँने प्रचलन नै बसेको थियो । त्यो बेला सुनसरीको ईनरुवा बसपार्कमा भोक लागेर आएका जोकोही बटुवालाई स्थानीय अगुवाको अग्रसरतामा निशुल्क दाल, भात, मासु समेत खुवाईएको थियो । झापाको विर्तामोडमा रु. […]
बिराटनगर, जेष्ठ ३० निरज बस्नेत मिस नेपाल प्रतियोगिता २०२२ को संस्करणको ग्राण्ड फिनाले यही असार ४ गते हुदैछ । ललितपुरको गोदावारीमा अन्तिम प्रतिष्पर्धाका लागि अविवाहीत सुन्दरीहरु उत्रिदैछन् । देशभरिका केहि शहर केन्द्रित अडिसनको भरमा प्रतियोगिता हरेक बर्षझै यसपालि पनि हुदैछ । ब्युटी विथ ब्रेनको स्लोगन राखिएको यो प्रतियोगिता बर्षनी द हिडन ट्रेजरको आयोजनामा हुने गरेको […]
बिराटनगर, जेष्ठ २९ निरज बस्नेत भर्खरै स्थानीय निकाय निर्वाचन सम्पन्न भएको छ । मुलुकभरका ७ सय ५३ स्थानीय तहमा यतिबेला नवनिर्वाचित जनप्रतिनिधिहरुको राम्रै चहलपहल शुरु भईसकेको छ । प्राय स्थानीय निकायमा नयाँ अनुहार छन् । केहीमा पूरानैले बाजी मारेका छन् । यसपाली स्वतन्त्र उम्मेदवारको गज्जबको ट्युनिङ मिलेको देखिन्छ । काठमाडौंमा बालेन साहको स्वतन्त्रबाट जित हुनु, […]
विराटनगर, जेष्ठ २९ निरज बस्नेत बिराटनगरमा यतिबेला लिची आतंक चलिरहेको छ । शहरभरि लिची व्यापारीको मेला लागिरहेको छ । केहि अपवादलाई छाडेर प्रायः ले ठगीधन्दा मच्चाईरहेका छन् । ५० पिस लिचीको रु १ सय ५० लिन्छन् । हिसाब गर्दा प्रतिगोटा रु ३ पर्छ । यसमा अक्सर ५० पिस लिची भनिएकोमा ३० देखि ४० पिस मात्र […]
विराटनगर, जेठ २९ आज ५६८ औं श्री कबिर जयन्ती बिराटनगर लगायत मुलुकभर भब्यताका साथ मनाईदैं छ । सो अवसरमा मुलुकका विभिन्न जिल्लाहरुमा रहेका श्री गुरु कबिर साहेब स्थानहरुमा विविध कार्यक्रम आयोजना गरिएको छ । बिराटनगरमा मात्र श्रीे कबिर साहेवको ६ वटा स्थान रहेको छ । सो स्थानहरुमा आज भजन कीर्तन, सेतो झण्डो–तोलन, सन्त भोजन, लगायत […]
बिराटनगर, जेष्ठ २७ निरज बस्नेत नेकपा एमाले मोरङद्दारा आयोजित वृहत कार्यकर्ता भेला बिराटनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली थिए । कार्यक्रम बिहान ११ बजे तय गरिएको थियो । ओली भने दिउँसो २ बजे आईपुगे । कार्यक्रम ओली आउँनुअघि नै शुरु भएको हो । ओली आउँनुअघि नै कार्यक्रममा केहि एमालेका […]
विराटनगर, जेठ २६ प्रदेशको नाम टुंगो लगाउन नेकपा एमाले प्रदेश १ संसदीय दलले पाँच समिति सदस्य गठन गरेको छ । बिहीबार बसेको एमाले संस्दीय दलको बैठकले पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा पाँच सदस्य समिति बनाएको हो । समितिको सदस्यहरुमा जिवन घिमिरे, जगदीशप्रसाद कुसियौत, उषाकला राई र अजुन राईलाई राखिएको छ । […]
विराटनगर, जेठ २३ मोरङको कटरी गाउँपालिकामा गाउँपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । आईतबारबाट राष्ट्रपति रनिङ शिल्ड भएको उक्त प्रतियोगिता दुईदनि सम्म चल्नेछ । प्रतियोगिता कटहरी ६ को केशोरिया खेल मैदानमा हुँदैछ । गाउँपालिकाका अध्यक्ष देबराज चौधरीले शिक्षा शाखा प्रमुख दोर्ण पोखरेललाई भलिबल हस्तान्र्तरण गरि प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा भलिबल, कबड्डी […]
विराटनगर, जेठ २२ विश्व व्यापार संगठन (डब्लुटि)को व्यापार सहजीकरण सम्झौता बिषयमा दुई दिने तालिम सुरु भएको छ । उद्योग ,वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिजय महासंघको संयुक्त आयोजनामा शनिबारदेखि विराटनगरमा उक्त तालिम संचालन भएको हो । तालिमा सहभागी वभिन्न क्षेत्रका उद्योगी तथा व्यापारीहरुलाई विश्वबजार प्रणाली बारे प्रशिक्षण गराईदैछ । सहभागीहरुले व्यापार व्यवासयसंम्बन्धि विद्धमान् […]