१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

बालेन दम्पती मस्तीमा

निरज बस्नेत विराटनगर, पुष २४ काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह दम्पती मस्तीमा रमाइरहेका छन् । इण्डोनेसिया भ्रमणमा निस्केको यो दम्पती रमाइलो मुडमा देखिएको तस्वीर सामाजिक संजालभरि भाइरल भइरहेका छन् । काठमाडौं महानगरको काम बग्रेल्ती छोडी बालेन, श्रीमतीसहित परदेशमा रमाई–रमाई घुम्नुलाई नमच्चिने पिङको सय झड्काको संज्ञा दिई विश्लेषकहरुले टिप्पणी गरिरहेका छन् । प्रायः प्राय काठमाडौंवासीहरुको […]

निरज बस्नेत बर्जु, पुष २४ सुनसरीको चिमडीमा रहेको बर्जु गाउँपालिकाका अध्यक्ष जीवच्छ कुमार राय, जनताको मन जित्दै, अगाडी बढिरहेका छन् । एमालेबाट गएको स्थानीय चुनावमा बर्जु गाउँपालिकाको अध्यक्ष जितेर आएका रायमा चाडैं जनतासँग घुलमिल हुने खुवी छ । रायको यही असल बानीले आज बर्जु गाउँपालिकामा आम गाउँपालिकावासीले सुशासनको अनुभूति गरिरहेका छन् । बर्जुमा जम्मा ६ […]

निरज बस्नेत विराटनगर, पुष २२ शक्तिशाली उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई विपक्षी बनाई दायर नागरिकता सम्वन्धी रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै रविको सांसद पद जोगिएको छ । कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्की सहित न्यायाधीसहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले लामिछानेको नागरिकताको विषयमा […]

निरज बस्नेत विराटनगर, पुष २२ हजुरलाई एस भन्दैमा के हुन्छ । म आफ्नो बाटोमा हिड्छु नी त, कुनै गलत काम गर्दिन जस्तो लाग्थ्यो । हजुर मेरो लाइफमा आएपछि म धेरै खुशी रहन थाले ‍‍‍… हजुरलाई त्यही छ म कति डराउँछु भनेर, म डराउँछु यसकारण की, मेरो परिवारको म माथिको विश्वास नटुटोस् भनेर, म हजुरले भने […]

निरज बस्नेत विराटनगर, पुष २१ विराटनगर हस्पिटल चोकमा रहेको टाट पल्टेको संजीवनी हस्पिटलका संचालक दिवाकर यादव बलात्कार आरोपमा पक्राउ परेका छन् । उनलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । ३३ बर्षिय यादवले सुनसरी औरावनी घर भई विराटनगर–२ मा बस्दै आएकी २७ बर्षिय एक नर्सलाई बलात्कार गरेको गम्भिर आरोप लागेको छ । ती नर्सलाई भदौं २१ […]

निरज बस्नेत विराटनगर, पुष २१ हटकेक नायिका प्रियंका कार्कीकी सासु रविना देशराज श्रेष्ठ , उमेरले अहिले पूरा ५२ की भइन् । यो उमेरमा नेपालमा सामान्यतया महिलाहरु परपुरुषसँग प्रेम सम्वन्धमा रमाएको पाइदैन । तथापी प्रत्येक मान्छेको यो निजी जीवन जिउने कला हुनसक्छ । यसलाई अन्यथा पनि मान्न नसकिएला । तर, यहाँ एक सेलिब्रेटी बैंकरको छवि बनाएकी […]

निरज बस्नेत विराटनगर, पुष २१ भारतीय मिडीयामा एक प्रकारको त्रास फैलिएको छ । यो त्रास नेपालको पोखरामा बनेको अन्तराष्ट्रिय विमानस्थलको कारणले बताइएको छ । यो समाचार यतिवेला भारतीय मिडीया आज–तकले प्राथमिकतामा राखेर प्रशारण गरिरहेको छ । चीन सरकारले उधारोमा बनाइदिएको भनी हल्ला पिटाउँदै भारतीय मिडीया दावी गर्छ, कालान्तरमा यो नेपालको लागि गलपासो बन्ने छ । […]

निरज बस्नेत विराटनगर, पुष २० फिदीम नगरपालिका–५ घुमाउनेटारमा आगलागी लागेको छ । गएराती लागेको आगलागीमा परी २ जनाको मृत्यु हुन पुग्यो । अन्य २ जना घाइते पनि हुनपुगे । स्थानीयवासी मेघबहादुर गुरुङको घरमा आगो लागेको बताइएको छ । राती १ः३५ बजे अचानक आगलागी भएको गुरुङ बताउँछन् । जसमा गुरुङकी बुहारी २३ बर्षिया आसाङसिं थेवे र […]

निरज बस्नेत विराटनगर, पुष २० म किन हजुरलाई छाड्छु भन्ने भ्रममा रहनुहुन्छ । मैले मिसकल नफर्काउँदा पनि रिसाउनुहुन्छ । यति सानो कुरामा मलाई त्यस्तो भन्ने हो हजुरले । म भाइसँग बसेको छु । म चाहेर पनि केही गर्न सक्दिन । हजुरले बुझ्नुपर्ने ठाउँमा उल्टै मलाई आरोप लाग्न थाल्यो । मैले हजुरलाई त्यही कारणले एस भन्न […]

निरज बस्नेत विराटनगर, पुष १७ कुरा बुझ्नु होइन आफै, मन दुखाएर हुन्छ । मैले त्यो दिनको सारा कथा लेख्नुको कारण पनि यही हो की हजुर आफ्नो मनको कुरा मलाई नभनी केही मेरो बारेमा नराम्रो सोच्न पाउनुहुन्न । अव यसमा हजुरको दोष छ, न मेरो परिस्थिती, त्यसैले आयो । तर, हामीलाई सचेत बनायो । हो की […]