१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाचार

१० औं नेपाली राष्ट्रिय ढाका टोपी दिवस र अंग्रेजी नयाँ बर्ष दुवै संसारभर मनाइदै…

निरज बस्नेत विराटनगर, पुष १७ मेरो टोपी कैलाशको शिर जस्तो, हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने, मेरो टोपी…यो हरफ सहितको स्टाटस हाल्दै समग्रमा १० औं राष्ट्रिय ढाका टोपी दिवसको राम्रो म्यासेज सहितको शुभकामना विराटनगर तिनपैनी निवासी मनिस प्रितम निरौलाले दिएका छन् । युवा कलाकारको बेग्लै छवि बनाएका प्रितम अक्सर राजधानी […]

निरज बस्नेत मोरङ क्षेत्र नं. ४, पुष १७ कसैले नराम्रो गर्छ भने त्यो उसको कर्म हो, तर हामीले कसैलाई नराम्रो गर्नु हुदैन, यो हाम्रो धर्म हो । यो महान् विचार राख्ने रवि रिजालको खोजी तीव्रताका साथमा शुरु भएको छ । आम मोरङ–४ का ७ हजार ४ सय ६८ मतदाताले त पक्कै पनि रिजालको खोजी गरेका […]

निरज बस्नेत विराटनगर, पुष १६ मारवाडी युवा मंच विराटनगरले आइतवार नेपाली टोपी दिवसमा , नेपाली टोपीमा फोटो कार्यक्रमको आयोजना गर्देछ । सो कुराको जानकारी मारवाडी युवा मंच विराटनगरका अध्यक्ष जय शर्माले दिएँ । शर्माका अनुसार विराटनगरको ट्राफिक चौकमा विहानको ठिक ९ बजेबाट भोली कार्यक्रम शुरु हुनेछ । यस कार्यक्रमका संयोजक पवन पारख रहेका छन् । […]

निरज बस्नेत विराटनगर, पुष १६ अव मलाई अति नराम्रो लाग्यो । जे भए पनि त्यो मान्छेहरुको अगाडी कस्तो बेइज्जत हुन्थ्यो । विलको पैसा नपुगेको भए, हजुरले म सँग छ पनि भन्नु भएन । मेरो मन चोरेजस्तो लाग्यो हजुरले अनि मेरो मन किन भो मलाई बोल्नै मन लागेन । म नबोल्दा हजुर झन् के कम भन्ने […]

निरज बस्नेत विराटनगर, पुष १५ नयाँ वर्षको रुपमा मनाउने गुरुङ समुदायको तमु ल्होसार आज देशभर मनाइदै छ । राष्ट्रपति, प्रधानमन्त्री दुवैले यस पर्वको अवसरमा सवैलाई शुभकामना दिएका छन् । यसै मेसोमा नेपाल सरकारले आज शुक्रवार एकदिन सार्वजनिक विदा समेत दिएको छ । गुरुङ बाहुल्य जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङजा, मनाङ, कास्की, पर्वत लगायतमा तमु ल्होसार […]

विराटनगर, पुष १५ निरज बस्नेत आउँछ भनेर ढोका लगाएँ । अहिलेसम्म तिम्रो मिसकल पनि आएको छैन । म पनि गर्दिन नी । तिमीलाई केही चित्त नबुझेको कुरा भए मलाई मज्जाले भनेर क्लियर गएर गएको भए हुँदैन थियो र ? मेरै गल्ती थियो होला म मान्दछु । म हजारौं पटक तिमीसँग माफी माग्न तयार थिए । […]

विराटनगर, पुष १४ निरज बस्नेत १४ फ्रेब्रुअरी , २०६४ साल सोमवार विहान ७ः२५ बजेको शुभ साइत, आई लभ यू बाट शुरुवात । मेरे जीन्दगी के मालिक मेरे दिल पे हात रख दो, तेरे आने के खुशी मे मेरा दिल मचलता जाए । थाहा छ तिमी आउँछौं मलाई भेट्न भन्ने कुराले म कति धेरै खुशी भएकी […]

विराटनगर, पुष १३ निरज बस्नेत नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा पुगेका छन् । बुधवार दिउँसो गृहमन्त्री राहदानी विभागको अनुगमनमा पुगेका छन् । सर्वसाधारणले सेवा लिन सास्ती खाने ठाउँ मध्येको राहदानी विभाग पनि एक हो । मन्त्रिपरिषद्को पहिलो वैठकले आम जनताको पहुँचमा पुगेर सेवा प्रवाहमा […]

विराटनगर, पुष १२ नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई फोन गरी तुरुन्त काठमाडौं आउन भनेका छन् । चर्को ब्याज विरुद्ध अन्दाेलन चलाई रहेका उद्योगी व्यापारीलाई वार्ताका लागी बोलाउने क्रममा रिजाललाई मन्त्री पौडेलले फोन गरेका हुन् । फोन आएपछि रिजाल मन्त्री भेट्न काठमाडौं पुगीसकेका छन् । रिजालसँगै उद्योग संगठन मोरङका अध्यक्ष सुयेश […]

विराटनगर, पुस ११ विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी आइतबार समापन भएको छ । वर्तमान जटिल अवस्थाका बावजुद आर्थिक एवं औद्योगिक विकास प्रवद्र्धन गरी आर्थिक गतिविधिलाई चलायमान वनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको एक्स्पो आयोजक समितिले जनाएको छ […]