| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, साउन ३० अन्ततः ५४ औं संस्करणको राधाकृष्ण रथयात्रा भदौ ४ गते यहाँ भव्यताको साथ हुने भएको छ । यसअघिको ५२ औं र ५३ रथयात्रा कोभिडका कारण विधि धान्ने गरी मात्र निकालिएको थियो । यसपटक भव्य रुपमा रथ निकाल्न जनदवाव बढेपछि आयोजक समिति बाध्य बन्यो । सोमबार मुख्यमन्त्री राजेन्द्र राईले समेत रथ निकाल्ने सवालमा ग्रिन […]
विराटनगर, साउन २९ नेपाली टायर उद्योग ग्रिन टायर प्रालिले शेर्पा ब्राण्डको ‘एग्रिकल्चर टायर’ बजारमा ल्याएको छ । मोरङको कटहरी ४ मा रहेका सो उद्योगले शेर्पा ब्रान्डमा थप ६ प्रकारका टायर उत्पादन गरी बजार पठाएकाे हाे । उद्योगले विराटनगरमा बिहीबार एक कार्यक्रम आयोजना गरी उक्त टायर बजारमा ल्याएको जानकारी गराएको छ । कार्यक्रममा मोरङ व्यापार संघका […]
विराटननगर, साउन २५ निरज बस्नेत विर्तामोड झापाकी मोडल मुना प्रँसाईको तीज गाना सार्वजनिक भएको छ । तीजको लहर आयो बरी लै, बोलको उत्कृष्ट गाना युट्युव च्यानल मार्फत् सार्वजनिक भएको हो । चर्चित मोडलको राम्रो छवि स्थापित गरेकी मुना नै यस तीज गानाको प्रस्तुतकर्ता हुन् । मुनाको प्रतिभा यतिमा सिमित छैन । अद्धितीय प्रतिभाकी खानी मुना […]
विराटनगर, श्रावन २६ विराटनगरको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर पुनः संचालनमा आएको छ । बुधवार विराटनगर १३ मलायारोड (साल्ट टेडिङ्ग) स्थित आफ्नै भवनामा स्थानतरण भई अस्पताल पुःन संचालनमा आएको हो । यस अघि घोँघापुलचोकमा रहेको लिजको भवनमा अस्पताल संचालन हुदै आएको थियो । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले बुधवार रिवन काटेर नँया भवनको उद्घाटन […]
विराटनगर, श्रावण १४ शिक्षासेवी टिकाराम पुरीद्वारा लिखित पुस्तक ‘खाली खुट्टा’ को विराटनगरमा परिचर्चा गरिएको छ । शुक्रबार विराट साहित्य सङ्गमले एभरेष्ट स्कुलको सभाहलमभा विषलेशक तथा स्रष्टाहरुमार्फत उक्त पुस्तकको परिचर्चा गराएको हो । कार्यक्रममा प्राज्ञ खेम नेपालीले सो पुस्तकले अबको पुस्तालाई संघर्ष गर्न प्रणित गर्ने बताए । त्यस्तै अर्का वक्ता विश्लेषक दिनेश श्रेष्ठले खाली खुट्टामा समावेश […]
कटहरी, साउन २ मोरङको कटहरी गाउँपालिकामा पहिलो पटक भौतिक संरचना सहित प्रहरी चौकीको स्थापना गरिएको छ । गाँउपालिकाको कार्यालय भित्रै रहेको एक भवनलाई प्रयोग गरि कटहरीमा प्रहरी चौकीको स्थापना गरिएको हो । सोमबार गाउँपालिका अध्यक्ष देवराज चौधरी र मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले संयुक्त रूपमा सो चौकीको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै […]
विराटनगर, साउन १ निरज बस्नेत कार्यक्रम प्रस्तोता रवि लामिछानेले स्थापना गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको मोरङ जिल्ला स्तरको कार्यकर्ता भेला शनिवार विराटनगरमा सम्पन्न भएको छ । स्थानीय जैन भवनमा यो कार्यकर्ता भेला भइरहँदा रवि यसैमा संलग्न भएका थिएँ भने श्रीमती निकीता पौडेल जोगवनी भारत गएकी थिइँन् । रविले अक्सर भन्ने गर्छन्, म स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्छु […]
विराटनगर, असार १३ निरज बस्नेत विराटनगरको हाटखोलामा रहेको आर. के मल घाटामा चलिरहेको छ । यस मल निकै तामझामका साथमा कोरोनाकालमै उद्घाटन गरिएको थियो । जसरी उद्घाटन गरियो । त्यही अनुपातमा सफलताको सिँढी उक्लिन सकेन । फलस्वरुप आज यो मल प्रायः सुनसान जस्तै हुन्छ । खाध्यान्न, लत्ताकपडा, ईलेक्ट्रिक सामान, फर्निचर, लगायतमा नयाँ नयाँ केही देखिदैन […]
विराटनगर, असार १३ निरज बस्नेत विराटनगरको बरगाछी चोकमा गमलामा वरको बोट ठडिएको छ । चोकको नाम बरगाछी राख्ने, तर वरको बोट चाहीँ नराखी चोकको अपमान गरिएको भनी खुबै विरोध भएको थियो । केहि समय अगाडी यहाँ स्व. पिताजी कृष्ण प्रसाद कोईरालाको सालिक अनावरण भएको हो । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यस बरगाछीमा […]
विराटनगर, असार १३ निरज बस्नेत समाचारमा राखिएको तस्विर आफै बोल्छ । सुनसरीको ईटहरीमा गोरखा डिपार्टमेन्टको मनोमानी चलिरहेको छ । धरान रोडमा अवस्थित यस डिपार्टमेन्टले पार्किङको नाममा हाईवेको दुरुपयोग गरिरहेको छ । व्यस्त बजारमा यसका संचालक बलराम आचार्यले सपिङ सेंन्टर खोल्नु अनि नियम विपरित रँजाई गर्नु र ईटहरिका मेयरले मौनता साध्नुलाई हलुका विषय कदापि मान्न मिल्दैन […]