१४ पुष २०८२, सोमबार
29-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

समाचार

कटहरीमा ल्याब संचालन गर्ने निर्णय

विराटनगर, जेठ १० कटहरी ६ मा रहेको बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णय भएको छ । कटहरी गाँउपालिकाको नवचिर्वाचित अध्यक्ष देवराज चौधरीले सोमबार पदभार ग्रहण गरेसँगै उक्त निर्णय गरेका हो । कटहरीको बर्थिङ सेन्टरमा ल्याब नहुदाँ स्थानियलाई बारम्बार प्रदेशको राजधानी विराटनगर धाउनु पर्ने बाध्यता थियो । अब कटहरीमा ल्याब बनेसँगै परिक्षणको लागी विराटनगर धाउनुपर्ने काटहरीवासीको […]

विराटनगर, जेठ १० विराटनगर, ९ जेठ । विराटनगर ८ का वडा अध्यक्ष राम पोखरेलले स्वास्थ्य वीमा कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने निणर्य गरेका छन् । सोमबार पोखरेलले कार्यभार सम्हालै लगत्तै उक्त नर्णियमा हस्ताक्षर गरेका हुन्। स्वास्थ्य वीमा कार्यक्रममा कुनैपनि नागरिक नछुट्ने गरि अभियान सञ्चालन गरिने पोखरेलको योजना छ । विराटनगर महानगरपालिकामा सोमबार सपथ ग्रहण गरेलगत्तै […]

बिराटनगर, जेष्ठ ८ निरज बस्नेत मूलतः खाडी मुलुकमा चोर बाटोबाट जाने अधिकांश नेपाली चेली दलालको फन्दामा फस्ने गरेका छन् । बोर्डर नाका काकरभिट्टा देखि बागडोगरा एयरपोर्टबाट सिधै दिल्ली हुदैं खाडी मुलुकहरुमा दलालहरुले पुर‌्याउँछन् । सुरुमा विभिन्न लोप लालच प्रलोभन देखाउँछन् ठगहरुले, यसमा प्रायजसो नेपाली दलालकै हात हुन्छ । एक नेपालीले अर्को नेपालीलाई सेटिंङमा खुलेआम ठग्छन् […]

विराटनगर, जेठ ८ विराटनगर महानगरको मेयर पदमा २९ हजार ३५८ मत बदर भएको छ । जुन खसेको मतको करिब २४ प्रतिशत हो । मुख्य निर्वाचन कार्यालयका अनुसार मेयरमा कुल ६८ हजार ३६ मत सदर भएको छ । त्यसैगरि उपमेयरमा ३४ हजार १६७ मत बदर भएको छ । जुन खसेको मतको ३८ प्रतिशत हो । मुख्य […]

निरज बस्नेत विराटनगर, जेठ ७ बिराटनगर महानगरपालिकाको अन्तिम मतपरिणाम आईसकेको छ । नेपाली कांग्रेसका मेयरका उम्मेदवार नागेश कोईराला ३० हजार १ सय ७० मतका साथ विजयी भएका छन् । एमालेबाट मेयरकै प्रत्यासी सागर थापाले २१ हजार ४ सय ५५ मत मात्र ल्याउन सके । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.शेखर कोईरालाको चट्टानी अडानले मेयरको टिकट पाएका […]

बिराटनगर, जेठ ६ निरज बस्नेत २० बर्ष अगाडी लुनियाको सानो कपडा–पसल जैन भवन नजिक थियो । हंसराजले भारतबाट थान कपडा नेपालमा आयात गर्थे । यताउति सानोतिनो व्यापार जसोतसो चलाईरहेका थिएँ । लगतै छोरा पारस लुनियाको अगुवाईमा खनार(अहिले इटहरी १२¬) डुमरटोकामा अरिहन्त प्याकेजिंग कार्टुन उद्योग संचालनमा ल्याएँ । यस उद्योगको लागि चाहिने पेपर किलोमा आउँछ तर […]

बिराटनगर, जेष्ठ ६ निरज बस्नेत बिराटनगर ११ नयाँ गुद्री नजिक मनकामना डान्स सेंन्टरको उद्घाटन भएको छ । ३ जनाको संयुक्त लगानीमा सेंन्टरको औपचारिक शुरुवात आजबाट भएको छ । बिराटनगरका घनिन्द्र मगर, संगिता राई र राजन राजवंशी यस डान्स सेंन्टरका संचालकत्रय हुन् । ५ लाख लगानी रहेको सेंन्टरमा सबैखाले डान्स क्लासहरु हुनेछन् । बिराटनगरको चिरपरिचित अनुहार […]

सुमन बस्नेत विराटनगर, जेठ ५ सशस्त्र प्रहरी बलको सेवा छोडी राजनितीमा होमिएका युजन बस्नेत थुलुङ दुधकोशी गाँउपालिका २ को वडा अध्यक्षमा निर्वाचित भएका छन् । २०७० साल ५ महिना ३ गते सशस्त्र प्रहरी बलको प्रहरी जवानमा भर्ना भएका बस्नेतले ३ बर्ष नपुगदै जागिर छोडी राजनिती मार्फत जनताको प्रत्यक्ष सेवा गर्ने निर्णय गरे । जागिरको सिलसिलामा […]

बिराटनगर, जेष्ठ ५ निरज बस्नेत बिराटनगरको मुटु बरगाछी चोकमा कुनै समयमा वास्तविकतामा नै बरको रुख थियो । यहि भएर यस चोकको नाम बरगाछी रहन पुग्यो । त्यसबेला सडक विस्तार गर्नेक्रममा उक्त ऐतिहासिक बरगाछीको रुख काटियो । त्यसपछि लामो समयसम्म यस ठाउँमा कुनै पनि किसिमको रुख नरहेको अवस्था थियो । यसलाई नै परिपूर्ति गर्न भनेर केहि […]

बिराटनगर, जेष्ठ ४ निरज बस्नेत बिराटनगर संग सिमाना जोडिएको कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । ६ हजार ५ सय ६५ मत ल्याएका चौधरीले निकटतम प्रतिद्धन्द्धी एमालेका सुवास सरदारलाई ८ सय ८३ मतान्तरले हराएका हुन् । सरदारको ५ हजार ६ सय ८२ मत आएको हो । लोकप्रिय चौधरीलाई कटहरीवासीले रुचाएको देखियो […]