०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाज

विराटनगरमा अहिंसाका लागि म्याराथन दौंड

निरज बस्नेत विराटनगर, चैत्र १७ विराटनगरमा शनिवार (भोली) अहिंसाका लागि म्याराथन दौंड हुने भएको छ । सो कुराको जानकारी जीतो लेडिज विंग विराटनगरकी अध्यक्ष सन्तोष जैनले दिएकी छिन् । अध्यक्ष जैनका अनुसार स्थानीय जैन भवनबाट उक्त दौंड शुरु हुनेछ । विराटनगरमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष जैनले सो को वारेमा बताइन् । दौंडमा महिला–पुरुष गरेर […]

विराटनगर फागुन २९ हरेक वर्ष झैं यस वर्ष पनि लियो जिल्ला ३२५ सि ले युथ क्याम्पको आयोजना गरेको छ। क्याम्पको उद्घाटन साेमबार धरान स्थित बिजयपुर क्लब हाउसमा जिल्ला गभर्नर लायन धिरज गुरुङको प्रमुख उपस्थितिमा भएकाे थियाे । पहिलो दिन सहभागि सम्पुर्ण लियो सदस्यहरुलाई नाम्जे स्थित ११३ वटा चिहानका ढुङ्गाले बनाइएको आत्माघर, सङ्घ्रालय, बौद्ध गुम्बा संगै […]

निरज बस्नेत विराटनगर, फागुन २४ मातृभुमि फाउण्डेशनको आयोजनामा विराटनगरमा महिला दौंड प्रतियोगिता सम्पन्न भएको छ । सो कुराको जानकारी फाउण्डेसनका प्रेसिडेन्ट चाँदवावु इराकीले गराएका छन् । इराकीका अनुसार अन्तराष्ट्रिय नारी दिवसका अवसरमा उक्त कार्यक्रम गरिएको हो । विराटनगरमा रहेर इराकीले यस्ता थुप्रै उपलब्धिमूलक कार्यक्रम आयोजना गर्दे आइरहेका छन् । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर […]

निरज बस्नेत धरान, फागुन २१ धरानमा रहेर ईसाई धर्मका लागि विगत दुई दशकअघिदेखी विनोद रसाइली जुरेलीले असाध्यै धेरै काम गरेका छन् । धर्म जुनसुकै होस् त्यो ठूलो कुरा नहोला । तरपनि मानवीय स्वभावभित्र पर्ने हो, एउटा धर्मभित्र रहेर मानवकै कल्याण गर्ने हो । हो, आज जुरेलीले विगत दुई दशकअघिदेखी ईसाई धर्ममा बाधिएर धेरै महत्वपूर्ण कार्यहरु […]

प्रदीप भुजेल विराटनगर, फागुन १४ विराटनगरमा, विराट सामुदायिक भवनको अध्यक्षमा राधेश्याम कट्टेल निर्वाचित भएका छन् । शुक्रवार विराटनगरमा सम्पन्न भएको विराट सामुदायिक भवनको ८ औं साधारणसभाबाट कट्टेल अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचित अध्यक्ष कट्टेलले २४४ मत ल्याइ विजयी भएँ । उनका निकटतम प्रतिद्दन्दी मन्जु श्रेष्ठ बस्नेतको १७१ मत आएको हो । विराटनगर–१२ बखरीमा अवस्थित […]

विराटनगर, माघ २५  १ नम्बर प्रदेश प्रहरी श्रीमती संघ तथा रंगेली नगरपालिकाको संयुक्त आयोजनामा  एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएको छ । आज मोरङको रंगेली नगरपालिका-९ फर्साडाँगी स्थित रहेको पार्वती माध्यमिक बिध्यालय परिसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको अध्यक्ष सिता ज्ञवालीको सभापतित्वमा, रंगेली नगरपालिकाका प्रमुख दिलिप कुमार अग्रवालको प्रमुख आतिथ्यतामा संचालन भएको निःशुल्क स्वास्थ्य […]

विराटनगर, माघ २३ दलित उत्थान समन्वय समिति सुन्दरहरैचाको अध्यक्षमा कुमार मिजार चयन भएका छन् । आइतवार सम्पन्न साधारण सभाबाट मोरङको सुन्दरहरैचा नगरपालिका दलित उत्थान समन्वय समितिको अध्यक्षमा कुमार मिजार चयन भएका हुन । समितिको उपाध्यक्षमा धनराज रसाईली र मदन परियार अनि सचिवमा माधव शिवा र सहसचिवमा कुमार बयलकोटी र कोषाध्यक्षमा दिपा विश्वकर्मा चयन भएका छन […]

निरज बस्नेत विराटनगर, माघ २१ वि. सं. १९९९ साल माघ २० गते धनकुटा सिरान बजारमा जन्मिएका बर्ष ८१ का जोशिला समाजसेवी वीरेन्द्र नारायण श्रेष्ठ अहिले पनि समाजसेवाकै क्षेत्रमा आफ्नो बाँकी रहेको उत्तरार्धको जीवन व्यतित गर्ने बताउँछन् । उनी भन्छन्, त्योवेला जवानीमा के–के गरियो, गरियो । तथापी अहिले जीवनको यो वृद्द उमेरमा समेत यिनको जोश–जाँगर हेर्दा […]

निरज बस्नेत विर्तामोड, माघ १७ विर्तामोड स्थायी घर भएका वरिष्ठ समाजसेवी महेन्द्र बहादुर बस्नेत(निर्मल) आफु समाजसेवा गर्नकै लागि जन्मिएको बताउँछन् । निर्मल उपनामले सवैको प्रिय मान्छे बनेका उनी साच्चै नै मनका धनी छन् । विर्तामोडमा रहेर विर्तामोडमा त समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान त दिएका छन् । यतिमा मात्र यिनको समाजसेवा पर्याप्त छैन । नेपालका धेरै […]

काठमाडौं, माघ १७ सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दोलखा मेलुङ गाउँपालिका-७ खड्काथोक बस्ने २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा पीडित महिलासँग चिनजान भई म्यासेञ्जरमा कुराकानी गरी प्रेम सम्बन्ध स्थापित गर्ने, शारीरिक सम्बन्ध राखी उक्त सम्बन्धको अश्लिल फोटो तथा भिडियो बनाई पीडितको साथीको फेसबुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक […]