२८ बैशाख २०८२, आइतबार
11-05-2025 , Sun
Gold Silver Price (26 BAI 2082, FRI)
Fine Gold 1 Tola NRs. 191300
Silver 1 Tola Nrs. 1975

समाज

लाहुरेको श्रीसम्पत्ति श्रीमति र छोराको उपचार गर्दै सकियो

दिनेश खड्का (रुकुम) ,काठमाडौ गोर्खा बारपाकका मनु घले यतिबेला जिन्दगीका निकै कष्ठपुर्ण दिनहरु झेलिरहेका छन । श्रीमति र छोरालाइ गम्भिर प्रकृतिका रोगहरुले थला पारेपछि उनीहरुको उपचारको खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले मनु पनि थलिएका छन । १८ बर्षिया छोरा उमेश घले र ३६ बर्षिया श्रीमति हरिमाया घले भिन्न भिन्नै गम्भिर प्रकृतिका रोगले विछौनामै थलिएपछि […]

कात्तिक २१, विराटनगर विराटनगरमा ग्रामीण भेगका महिलाहरुलाई लक्षित गर्दै सञ्चालनमा आएको ३ महिने सीपमुलक तालिम बिहीबार सम्पन्न भएको छ । रोटरी क्लब अफ विराटनगर डाउन टाउन र एबीसी नेपालको संयोजकत्वमा गत भदौदेखि सञ्चालनमा आएको ब्युटीसियन र सिलाई कटाई सम्बन्धित कोर्षको तालिमबाट ५० जना महिलाहरूले आधारभुत र सौन्दर्यता सम्बन्धी सीप लिई आत्मनिर्भर भएकी छिन । नि:शुल्क […]

✍ खेम पौडेल विराटनगर,कर्तिक १८ जन्म,विवाह,व्रतबन्ध,न्वारन, जस्ता धेरै उत्सवहरु मानिसको जिवनमा आउने गर्दछन् । ति उत्सव मनाउन कोही सिंगापुर पुग्छन् कोही लण्डन । कोही ठुला ठुला तारे होटल बुक गर्छन् कोही घरमै खसी ढालेर भोजभतेर गर्छन् । तर विराटनगर ६ निवासी बसन्त गौतमले भने उत्सव मनाउने भिन्न शैली रोजे । उनले आफ्नो ५ महिनाकी छोरी […]

विराटनगर, कात्तिक १८ सोमबार बिहान मोरङको बुढीगंगामा सवारी दुर्घटनामा परी हुदाँ २ जनाको ज्यान गएको छ । सेन्चुरी मसला उद्योग छेउमा भएको उक्त दुर्घटनामाँ बुढीगंगा गाउपालीका ५ निवासी ५२ बर्षिय आँखा विशेषज्ञ डा. शुभलाल माझी र उनको छोरी न्यूरो अस्पतालमा कार्यररत स्टार्फ २६ बर्षिया अन्जली कुमारी माझीको ज्यान गएको हो । विराटनगरबाट दुहवी तर्फ जादै […]

विराटनगर, कात्तिक १२ आज कायस्थ समुदायको बिशेष पर्व चित्रगुप्त पूजा देशैभरि हर्षोल्लासका साथ मनाईदैछ । भाइटीकाको दिन गरिने यस पूजामा देश तथा विदेशमा रहेको कायस्थ समुदायले अनिवार्य रुपमा आफ्ना वंश पिता भगवान श्री चित्रगुप्त र कलमको पूजा गर्छन् । पूजाका अवसरमा ती समुदायले आज विराटनगरको तिनपैनी, आदर्शटोल, बखरी, चाँदनीचौक र सैनिकटोल लगायतका स्थानमा हातमा कलम […]

विराटनगर, कात्तिक ११  देउसी भैलोको प्रचलन नेपालको मध्यकालदेखि सुरु भएको अनुमान गरिएको छ । यसको आधिकारिक प्रमाण नभएपनि किवदन्तीहरुले जुम्लाका राजा बलीसँग यो संस्कृतिलाई जोड्ने गरेको पाईन्छ । खासमा जुम्लामा खस राज्यको पतन भएपछि एकजना बली नाम गरेका व्यक्ति जन्मिएका थिए । उनकी आमा उत्तर भारतको काश्मीरबाट गर्भिणी अवस्थामा नेपाल प्रवेश गरेकी थिइन् । तीर्थ […]

✍राकेश कर्ण  विराटनगर, कात्तिक १०  बदलिँदो समय परिवेशसगै देउसी र भैलोले आफ्नो मौलिकता गुमाउँदै गईरहेको छ । अहिले केही समुहहरुले देउसी भैलोलाई आधुनिकीकरण गर्ने नाममा आफनो मौलिक परम्परालाई नै ओझेलमा पारिदिएका छन । बिशेष गरी मादल र स्थानीय लोकबाजा बजाएर खेलिनुपर्ने देउसी भैलो केही बर्ष यतादेखि बिस्तारै मेमोरी कार्ड वा पेनड्राईभमा सिमित भएको छ । […]

विराटनगर, १० कात्तिक । नेपाल गन्गाई कल्याण समिति परिषद जहदाले शिक्षक सेवा आयोग र एसईई परीक्षामा उत्तीर्ण शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रबार जहदा गाउँपालिका वडा नं. ६ मा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा गन्गाई जातिबाट शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण हुने २१ जना र जहदा गाउँपालिकामा रहेका ७ […]

विराटनगर, कार्तिक ९ नेवाः देय् दबु जिल्ला समिति मोरङले नेपाल सम्वत ११४० तथा शुभ दिपावलीको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि मनाएको छ । नेवाः देय् दबुले विराटनगरमा शनिबार झीः पुच भवनमा नेपाल सम्वत तथा दिपावालीको अवसरमा विविद्य कार्यक्रम आयोजना गरि मनाएको हो । नेवाः देय् दबु जिल्ला समितिको अगुवाइमा झिःपुच भवनबाट निकालिएको वृहत -यालीले महानगरको […]

तुलसीपुर, कार्तिक ८ बसको ठक्करबाट कुखुराको भाले मरेपछि दाङको तुलसीपुरमा स्थानीयहरुले चक्काजाम गरेका छन् । बिहिबार उपमहानगरपालिकाको लुहाडबराका स्थानीयहरुले उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका थिए । खैराहा–कोठारी सडकखण्डमा चल्ने एक बसले स्थानीयको भाले मारेर भागेपछि आक्रोशित बनेका स्थानीयहरुले सडकमा ढुंगा, काठको मुडो , बाँस राखेर सडक अवरुद्ध पारेका थिए । स्थानीयहरुले करिब एक […]