०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाज

डाक्टर कुटपिट गर्ने रिजाल धरौटीमा छुटे

बिराटनगर, माघ २३ डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल धरौटीमा छुटेका छन् । जिल्ला प्रसासन कार्यलय मोरङले बिहीबार १० हजार रुपैयाँ धरौटीमा रिजाललाई छोड्ने आदेश दिएको हो । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल माघ १० गते पक्राउ परेका थिए । रिजाल र डा.बस्नेत […]

विराटनगर, माघ २१ सामाजिक व्यवहार सुधार ऐनले सामाजिक कार्यहरु गर्दा ५१ जनाभन्दा धेरै भेला गर्न बर्जित गरेको छ । त्यस्तै ऐनको अर्को दफाले सामाजीक कार्य गर्दा तामजाम र भड्किलो पाराले घर सझाउन नहुने कुरा उल्लेख गरेको छ । तर प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको विवाहमा उक्त ऐनको पालना नभएको पाइएको छ । भोजपुरका ४९ […]

विराटनगर, माघ १६ तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजालको छुद्र व्यवहारलाई लिएर स्थानीय राजनितिक वृतमा चर्चा परिचर्चा शुरु भएको छ । कोषाध्यक्ष रिजाल एक महिला चिकित्सकलाई कुटपिट गरेको आरोपमा सोमवार पक्राउ परेका थिए । उनको उक्त हर्कत समाजको लागी घातक भएको र उनलाई पार्टिगत कारवाही अघि बढाउनु पर्ने कांगे्रसभित्रैबाट धरणाहरु आउन थालेका छन् । रिजालको […]

काठमाडाै‌ं, भदाै १६ ✍ प्रकाश वेलवाशे गाउँघरमा बा र आमैहरु बिरामी हुँदा प्राय : निम्‍न लक्षणहरु (उहाँहरुकै भाषामा) देखापर्छन् । जस्तो, गानो भड्किनी चक्कर लाग्नी बसेर उठ्दा भनभनाउँनी हस्याङ हस्याङ हुनी सप्पै सरिलको मासु पाके झैँ दुख्नी कोखो झन्किनी हात खुट्टा खानी भुडि फुल्लिनी सेँई सेँई हुनी भाउन्ने पर्नी मुटुमा सिर्का हान्नी र यस्तैउस्तै अरुअरु […]

काठमाडौं, भदौ १५ अहिले सारा दुनियाँ कोरोना महामारीको चपेटामा छ । नेपालमा पनि यसको सङक्रमिण दिनदिनै बढिरहेको छ । कोरोनाका कारण अहिले देशमा दुई सय एक्काईस भन्दा धेरैले ज्यान गुमाई सकेका छ्न । भने अठ्तिस हजार भन्दा धेरैमा कोरोना पोजेटिभ देखि सकेको छ । नेपालमा चैत ७ गते देखी लगभग तिन महिना लामो पुर्ण लकडाउन […]

विराटनगर, भदौ ८ मोरङको बुढीगंगा गाउँपालिकाले पिसिआर परिक्षणमा अनियमितता गरेको भन्दै केहि दिनदेखि विभिन्न संचारमाध्यममा आईरहेको समाचारमा कुनै सत्यता नरहेको बुढीगंगाका जनप्रतिनिधिले स्पष्टोक्ती दिएका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै उक्त समाचारहरु भ्रमपुर्ण भएको भन्दै समाचारको खण्डन समेत गरेका छन् । त्यसक्षेत्रका उद्योगिक मजदुरहरुको पिसिआर परिक्षण वापत प्रतिव्यक्ति साढे पाँच हजारको दरले वाडा नं.१ […]

काठमाडौँ, भदौ ४ निषेधाज्ञाको अवधिभर काठमाडौंमा हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छ । जिल्ला प्रशासन काठमाडौंले बुधवार सार्वजनिक सूचना जारी गर्दै जिल्लावासीलाई उक्त विषयमा जानकारी गराएको छ । उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि सात दिनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधज्ञा जारी गरिसकेका छन् । […]

विरटनगर, साउन ३० ✍सुजन दाहाल ( लेखक दाहल कारोना संक्रमित भएर निको भएका व्यक्ति हुन् ) कोरोना संक्रमित चितवनका डा. विश्वबन्धु बगालेलाई छिमकीहरुले ‘कोरोना संक्रमितको घर’ भन्ने फ्याक्स ब्यानर घर अगाडी राखिदिए । विश्वबन्धुले फेसबुक मार्फत् ‘यस्ता छिमेकी हुनु भन्दा नभएकै जाती सामाजिक बहष्कारको पिडा अरुलाई नपरोस’ भनी लेखे । देशका विभिन्न ठाँउमा कोरोना संक्रमितलाई […]

विराटनगर, साउन २६ विराटनगर ९ स्थित गुद्री बजार लगाएत आसपासको क्षेत्र सिल गरिएको छ । उक्त क्षेत्रमा आईतवार एकै परिवारको ११ जनामा कोराना पुष्टि भएपछि जिल्ला सुरक्षा समिति मोरङको बैठकलले सो क्षेत्र सिल गर्ने निर्णय गरेको हो । मेनरोडको ट्राफिक चौकदेखि जलजला चौक, जलजला चौक देखि शनि मन्दिर, शनि मन्दिर देखि मेहेन्द्र चौक र महेन्द्र […]

काठमाडौं, साउन २३ अगस्त पहिलो शुक्रबार अन्तर्राष्ट्रिय बियर दिवस मनाइँदै आएको छ । नेपालमा बियर दिवस मनाउने गरेको प्रायः पाइँदैन । तर, अन्तर्राष्ट्रिय बजारमा भने निकै महत्त्व साथ बियर दिवस मनाउने गरेको पाइन्छ । मानव इतिहासमा उपलब्धिलाई ‘सेलिब्रेट’ गर्ने चलन पुरानो हो । र, सबैभन्दा पुरानो पेय पदार्थलाई नमनाउने त कुरै हुँदैन र अन्तर्राष्ट्रिय बियर […]