१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

विराटनगरमा महिलालाई दुर्व्यवहार गर्ने टेलिकमको अधिकृत पक्राउ

विराटनगर, माघ २६ सार्वजनिक स्थलमा महिलामाथि अश्लिल गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा नेपाल टेलिकमका एक सहायक अधिकृत प्रक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति विराटनगर ५ निवासी ५२ बर्षीय नरायण कट्टुवाल हुन् । उनी नेपाल टेलिकमको विराटनगर शाखामा कार्यरत्त छन् । कट्टुवालले बारम्बार सर्वाजनिकस्थलमा एक महिलालाई गालीगलौच गर्ने गरेको आरोप छ । आईतवार पनि विराटनगरको […]

विराटनगर, माघ २४ विराटनगरको सिमाक्षेत्र रानीमा रहेका विभिन्न बिद्यालयमा लायन्स क्लब अफ बिराटनगर ग्लोबल र करिम फाउन्डेसनले प्राथमिक उपचार समाग्री वितरण गरेको छ । शुक्रबार अनलाईन फार्मेसी नेप्मेड्स विराटनगरको सहयोगमा संचालित उक्त कार्यक्रममा रानीक्षेत्रका विभिन्न ५ विद्यालयमा उक्त उपचार समाग्री वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व अनुरुप नेप्मेड्सले प्रदेश नम्बर १ का बिभिन्न स्कुलमा सेनेटरी […]

विराटनगर, माघ २३ लायन्स क्लब अफ बेलबारीको नाममा रहेको एम्बुलेन्स संस्थाका पुर्व-अध्यक्षहरुले बेचेर खाएको क्लबका वर्तमान अध्यक्ष खेम प्रसाद गौतमले आरोप लगाएका छन् । अध्यक्ष गौतमले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी संस्थाका पुर्व अध्यक्षहरुलाई उक्त आरोप लगाएका हुन् । अध्यक्ष गौतमका अनुसार सन २०११मा संस्थाको नाममा खरिद गरिएको को १ च ५७९४ नम्बरको एम्बुलेन्स […]

बिराटनगर, माघ २३ डाक्टरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका तरूण दल मोरङका कोषाध्यक्ष अनिल रिजाल धरौटीमा छुटेका छन् । जिल्ला प्रसासन कार्यलय मोरङले बिहीबार १० हजार रुपैयाँ धरौटीमा रिजाललाई छोड्ने आदेश दिएको हो । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत डा.मिनाक्षी बस्नेतलाई कुटपिट गरेको आरोपमा रिजाल माघ १० गते पक्राउ परेका थिए । रिजाल र डा.बस्नेत […]

विराटनगर, माघ २१ सामाजिक व्यवहार सुधार ऐनले सामाजिक कार्यहरु गर्दा ५१ जनाभन्दा धेरै भेला गर्न बर्जित गरेको छ । त्यस्तै ऐनको अर्को दफाले सामाजीक कार्य गर्दा तामजाम र भड्किलो पाराले घर सझाउन नहुने कुरा उल्लेख गरेको छ । तर प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईको विवाहमा उक्त ऐनको पालना नभएको पाइएको छ । भोजपुरका ४९ […]

विराटनगर, माघ १६ तरुण दल मोरङका कोषाध्यक्ष अनिल रिजालको छुद्र व्यवहारलाई लिएर स्थानीय राजनितिक वृतमा चर्चा परिचर्चा शुरु भएको छ । कोषाध्यक्ष रिजाल एक महिला चिकित्सकलाई कुटपिट गरेको आरोपमा सोमवार पक्राउ परेका थिए । उनको उक्त हर्कत समाजको लागी घातक भएको र उनलाई पार्टिगत कारवाही अघि बढाउनु पर्ने कांगे्रसभित्रैबाट धरणाहरु आउन थालेका छन् । रिजालको […]

काठमाडाै‌ं, भदाै १६ ✍ प्रकाश वेलवाशे गाउँघरमा बा र आमैहरु बिरामी हुँदा प्राय : निम्‍न लक्षणहरु (उहाँहरुकै भाषामा) देखापर्छन् । जस्तो, गानो भड्किनी चक्कर लाग्नी बसेर उठ्दा भनभनाउँनी हस्याङ हस्याङ हुनी सप्पै सरिलको मासु पाके झैँ दुख्नी कोखो झन्किनी हात खुट्टा खानी भुडि फुल्लिनी सेँई सेँई हुनी भाउन्ने पर्नी मुटुमा सिर्का हान्नी र यस्तैउस्तै अरुअरु […]

काठमाडौं, भदौ १५ अहिले सारा दुनियाँ कोरोना महामारीको चपेटामा छ । नेपालमा पनि यसको सङक्रमिण दिनदिनै बढिरहेको छ । कोरोनाका कारण अहिले देशमा दुई सय एक्काईस भन्दा धेरैले ज्यान गुमाई सकेका छ्न । भने अठ्तिस हजार भन्दा धेरैमा कोरोना पोजेटिभ देखि सकेको छ । नेपालमा चैत ७ गते देखी लगभग तिन महिना लामो पुर्ण लकडाउन […]

विराटनगर, भदौ ८ मोरङको बुढीगंगा गाउँपालिकाले पिसिआर परिक्षणमा अनियमितता गरेको भन्दै केहि दिनदेखि विभिन्न संचारमाध्यममा आईरहेको समाचारमा कुनै सत्यता नरहेको बुढीगंगाका जनप्रतिनिधिले स्पष्टोक्ती दिएका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै उक्त समाचारहरु भ्रमपुर्ण भएको भन्दै समाचारको खण्डन समेत गरेका छन् । त्यसक्षेत्रका उद्योगिक मजदुरहरुको पिसिआर परिक्षण वापत प्रतिव्यक्ति साढे पाँच हजारको दरले वाडा नं.१ […]

काठमाडौँ, भदौ ४ निषेधाज्ञाको अवधिभर काठमाडौंमा हुने विवाहमा सात जनाभन्दा बढी सहभागी हुन नपाउने भएका छ । जिल्ला प्रशासन काठमाडौंले बुधवार सार्वजनिक सूचना जारी गर्दै जिल्लावासीलाई उक्त विषयमा जानकारी गराएको छ । उपत्यकका तीनवटै जिल्लामा प्रशासन कार्यालयहरुले बुधबार राति १२ बजेदेखि सात दिनका लागि कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधज्ञा जारी गरिसकेका छन् । […]