१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

रक्सी खाँदा ४० हजार फाईन

रुकुम पश्चिम, भाद्र १ मदिरा सेवन गरेको भन्दै स्थानीय रामबहादुर पुनलाई आठबीसकोट नगरपालिकाले ४० हजार रुपैयाँ जारिवाना तिराएको छ । उक्त घटना साउन २ को हो । आफ्नो होटलमा आएका पाहुनासँग बसेर पाहुरमा (कोशेली) आएको रक्सी सेवन गर्दा समेत जरिवाना तिराएको पुनको गुनासो छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार आठबीसकोटमा पाहुरका रूपमा […]

काठमाडौ, श्रावण ३० वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको आज बिहान निधन भएको छ । बिहानको करिब चार बजे कालिकास्थानस्थित आफ्नै घरमा उनको निधन भएको हो । निमोनियाका कारण केहि समय अघि दीक्षितलाई अस्पताल भर्ना समेत गरिएको थियो । स्वास्थ्यमा सुधार अएपछि उनलाई पुनःघर फर्काइएको थियो । ९७ वर्ष पुगीसकेकाता उनीे लेखपढ गर्न सक्ने अवस्थामा […]

दिनेश खड्का विराटनगर, श्रावण २९ नेपाल खानेपानी संस्थान, विराटनगर शाखासंग अहिले यहाँका आम–उपोभोक्त रुष्ट छन् । महिनौ दिनदेखि घरको धारामा पानी आउन छोडेपछि उपोभोक्ताहरु संस्थानसंग रुष्ट बनेका हुन् । पानीको आभवका कारण हाल विराटनगरका विभिन्न ठाँउका उपोभोक्ताहरुले आफ्नो दैनिक जिवन कष्ठकर ढंगले चलाईरहेका छन् । विराटनगरको विभिन्न ठाँउमा अहिले सडक निमार्ण र खानेपानी पाईपीङको काम […]

तस्बीरः बिष्णु ढाकालको फेसबुकबाट विराटनगर, श्रावण २८ एउटा भनाई छ “कलाकार कुनै धर्म हुदैन”, वास्तबमै हो र छ । यो भनाई माथिको तस्बीरले पुष्ठी गर्दछ । उक्त तस्वीरमा एक मुुसलमान युवाले हिन्दुधर्मको देउताको प्रतिमा माटोले बनाईरहेको देख्न सकिन्छ । जसले कलाकारको फराकिलो सोचलाई दर्शाएको छ । कलाकारले धर्मलाईभन्दा कर्मलाई बढी महत्व दिने गरेको कुरा यो […]

काठमाडौं, श्रावण २८ काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा एप्लिकेशन मंगलबार बिहिन रिजेक्ट गरेको थियो । सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए । राष्ट्रय खेलाडीको भिषा रिजेक्ट हुदा आश्चर्यमा परेको भन्दै सन्दिपले प्रधानमन्त्रीलाई मेन्सन गर्दै ट्वीट गरेका थिए ।         उक्त विषय एककान दुईकान हुदै […]

उदयपुर, श्रावण २८ भष्ट्रचार गरेको आरोप लागेका एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरिप्रसाद आचार्यले आफुलाई लागको आरोप झुठो भएको सुसाईड नोट लेख्दै आत्महत्या गरेका हुन् । उनलाई सरकारी जग्गाव्यक्तिको नाममादर्ता गरिएको घटनामा लेनदेन गरेको आरोप लागेको छ । त्रियुगानगरपालिका १० घर भएका ५५ वर्षीय आचार्यललाई अख्तियार दुरुपयोग […]

चितवन, श्रावण २६ मृत भनी खाल्डोमा पुर्न लागीसकेको एक जुम्ल्याहा शिशु एकाएक चल्मलाएपछि ति शिशुलाई पुनः अस्पताल भर्ती गरिएको छ । सँगै मृत्यु भएको भनि दफन गरिसकेको जुम्ल्याहा मध्ये अर्को शिशुलाई पनि पुनः उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल पु¥याएको छ । यो घटना चितवनको हो । चितवन चनौलीकी एक महिलाले केहि समयअघि चितवन […]

भद्रपुर, श्रावण २० लाइसेन्सको लागी लिइने ट्रायल परीक्षामा झापाका (सिडिओ) प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल फेल भएका छन् । दाहालले कार, जीप, डेलिभरी भ्यानको लाइसेन्स लिन खोज्दा ट्रायलमा फेल भएका हुन् । गत मंगलबार बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमै पुगेर उनले ट्रायल परीक्षा दिएका थिए । फेला भए लगतै प्रजिअ दहालको प्रवेश पत्र ट्राफिक प्रहरीले परीक्षण […]

साउन १४, जनकपुर । जनकपुरस्थित वकिल टोलमा नेपाली जनता दलका जिल्ला अध्यक्ष मुन्जय राउतमाथि छुरा प्रहार भएको छ । मोटरसाइकलमा सवार रहेका २ जनाको अज्ञात समुहले राउतमाथि छुरा प्रहार गरेका हुन । बजारबाट घर जाने क्रममा अज्ञात व्यक्तिबाट छुरा प्रहार भएको स्थानीय प्रहरीको भनाई छ । छुरा प्रहारबाट गम्भीर घाईते राउतको जनकपुरस्थित काव्य हस्पिटलमा उपचार […]

विराटनगर, साउन १३ अशक्त किशोरीलाई सामूहिक बलात्कार गर्ने अभियोगमा दुई जानालाई प्रहरीले प्रक्राउ गरेको छ । उक्त घटना संलग्न भएको भन्द प्रहरीले रङ्गेली ९ संखुवाथान बस्ने २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अर्का अभियुक्त २३ वर्षीयका सुनील चौधरी भने फरार छन् । प्रक्राउ परेका दुईजनालाई अदालतबाट […]