२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाज

विराटनगरमा निर्माणाधिन बधशालाको काम दुइ वर्षभित्र सम्पन्न हुने

विराटनगर,असोज ९  विराटनगरमा निर्माणाधिन पशु वधशाला व्यवस्थित एंव अत्याधुनिक वन्ने भएको छ । विराटनगर महानगरपालिकाले एक कार्यक्रमका वीच वधशालाको निमार्ण कार्यले पुर्णता पाउन लागेको जानकारी गराएको हो । महानगरपालिकाले वधशालाको व्यवस्थापन र निमार्ण वारे विराटनगरमा विहिवार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख भिम पराजुलीले, वधशाला निमार्णकालागि आबश्यक प्रक्रिया अगाडी बढेको जानकारी दिनुभयो । वधशालालाई […]

मोरङ, आसोज ०४ बुधनगरमा बनेको रेल्वे कस्टम यार्ड गुणस्तरहिन भएको भन्दै पुनः निर्माणका लागि उक्त कम्पनीलाई निर्देशन दिनुपर्ने माग सहित मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । बथनाहा कटहरी रेल खण्डमा नेपाल भारत सरकारको सम्झौता अनुसार निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी ईरकोन ईन्टरनेशनले लिएको थियो । उक्त कम्पनीले निर्माण गरेको भौतिक संरचना अति नै […]

विराटनगर, भाद्र ३१ विराटनगरमा युवाहरुमा रहेको प्रतिभा प्रस्फुटन गराउन सक्रिय विराटनगरको हामी युवा नामक संस्थाको आयोजनामा मेरो भविष्य मेरो हातमा विषयक सामुदायिक विद्यालयस्तरीय वकितत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विराटनगर क्षेत्रका सामुदायिक विद्यालयका ३१ जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा उत्कृष्ट पाँच जनाले पुरस्कार प्राप्त गरेका छन् । संस्थाले सोमबार एक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार […]

विराटनगर ब्यूरो, भाद्र २८ बाटो काट्ने ठाँउ समेत नछोडी सडकमा डिवाइडर राखिएपछि विराटनगरको आयल निगमदेखि ढाटसम्मका स्थानीयवासीलाई आवत जावतमा समस्या भएको छ । उक्त क्षेत्रको सडक निर्माण गर्ने जिम्मा पाएको रानी ,इटहरी सडक आयोजनाले हचुवाको भरमा डिवाइडर राखीदिए पछि स्थानीयहरुले सास्ती वेर्होनु परेको हो । खाली ठाँउ नछोडी डिवाइडर राखिएपछि ससना स्कुले वालवालिका, महिला, अशक्त, […]

विराटनगर, भाद्र २७ काठमान्डौमा मात्र निकालिदै आएको भीमसेन जात्रा आज विराटनगरमा पनि निकालिदै छ । विराटनगरको संसारीमाई स्थानमा रहेको भीमसेन मन्दिर समितीले उक्त जात्राको आयोजना गरेको छ । विगत ३ बर्षदेखि निरन्तर निकाल्दै आएको सो जात्रा यस वर्षपनि निकालिन लागेको व्यवस्थान समितिले जानकारी गराएको छ । शक्त्ति वैभवको प्रतिकका श्रपमा मानिदै आएको भीमसेनलाई नेवारी समुदायले […]

रिपोस्ट : असोज २१ काठमाडौं,भाद्र २३ यस वर्षको बडा दशैं असोज २१ गते मंगलबार परेको छ । यसपटक दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । साइत खोजेरै टिका लगाउनेका लागी १०ः३५ बजेको समय उत्तम भएपनि, चलनचल्ती अनुसार पुर्णिमासम्म टिका लगाउन मिल्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

मोरङ,भाद्र २२ पुरुष भई पुरुषलाई नै यौन दुर्व्यबहार गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटना भदौ १७ गतेको हो । त्यसदिन राती करिब साँढे ९ बजे मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ७ गडिझार टोल बस्ने ४० बर्षीय डिल्लीबहादुरले एक स्थानीय १४ बर्षिय बालक माथि सो र्दुव्यवहार गरेका थिए । मगरले ति बालकालाई […]

वीरगंज, भाद्र २० वीरगंजमा एक छात्रा माथि एसिड प्रहार भएको छ । स्थानीय त्रिभुवन हनुमान मावी कक्षा ९ मा पढ्ने छाप्कैयाकी मुस्कान खातुनमाथि दुई युवाहरुले एसिड प्रहार गरेको खुल्न आएको छ । शुक्रवार विद्यालय जाने क्रममा बिहानको करिब साढे ६ बजे ति युवाहरुले मस्कानमाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट गम्भीर घाइते भएकी मुस्कानको […]

काठमाडौं, भाद्र १८ भनिन्छ नि, ‘प्रकृतिले मानवको क्षति कहिले गर्दैन मानिस त आफैले बनाएको संरचना र व्यवस्थावाट पडित बन्न पुग्छ’ । बास्तवमा हो र छ, यो घटनाको प्रतिनिधित्व काठमाडौंको मुलपानीमा रहेको एक घरले गरेको छ । जुन घर मंगलबार राति आएको अबिरल वर्षाको कारण डलेर भत्कन पुगेको छ । सो घर डल्नलाई समान्य भूकम्प समेत […]

विराटनगर, भाद्र १३ विराटनगरमा श्रृंखलाबद्ध रुपले डकैती गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । डकैतको गिरोहमा तीन भारतीय र चार जना नेपाली नागरिक रहेका छन् । भारतीय नागरिकमा विहार मधुवनी बेनीपट्टी कटैया–१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, ३२ वर्षीय लक्ष्मण गुप्ता र बेनीपट्टी लदौता–६ का ४४ वर्षीय मोहम्मद मोतिउर रहमान रहेको छन् । त्यस्तै […]