Fine Gold | 1 Tola | NRs. 191300 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
विराटनगर, फागुन १५ विराटनगरको जस्मिन हाइजिन विरुद्ध भन्सारछली गरेको दाबी सहित राजश्व अनुसन्धान विभागमा उजुरी परेको छ । उक्त कम्पनी विरुद्ध विराटनगरकै एक व्यावसायीले शुक्रबार विभागमा उजुरी दिएका हुन् । उजुरमा जस्मिन हाइजिनका संचालक अनिल/पुनित सारडाले भन्सार मूल्याङ्कन कम गरी ठुलो परीमाणमा तयारी सेनिटरी प्याडहरु नेपाल भित्र्याएको दाबी छ । भन्सार सन्दर्भ पुस्तीकमा तयारी सेनिटरी […]
विराटनगर ,फागुन १३ औषधी व्यवस्था विभाग कार्यालय विराटनगरका मेडिकल सुपरभाइजर सरोज सुवेदी घुस लिदालिदै रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई दुई लाखसहित विराटनगर ३ दुधफारमबाट रंगेहात पक्राउ गरेको हो । त्यहाको एक स्थानिय होटलमा सेवाग्राहीसँग नगद दुई लाख बुझ्दै गर्दा सुवेदी रंगेहात पक्राउ परेका हुन । स्रोतका अनुसार सुवेदीलाई […]
काठमाडौं, फागुन १२ पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता भएको छ । उक्त भेटवार्तामा प्रचण्ड–नेपाल समूहबाट कांग्रेस सभापति देउवालाई राष्ट्रिय संयुक्त सरकार बनाएर जाने प्रस्ताव राखीएको थियो । उक्त प्रस्ताव बारे पार्टीभित्र छलफल गरेर निर्णयमा पुग्ने देउवाले जवाफ फर्काएका थिए । कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार उनीहरूबीच […]
काठमाडौं, फागुन १२ प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् । थापाले मंगलबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै भने ’प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन,’ । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने फैसला विवादास्पद रहेको र यस फैसलाले राजनीतिक समस्याहरु हल हुन नसक्ने […]
विराटनगर , फागुन १० विराटनगरको कन्चनबारीमा सञ्चालनमा रहेकोे रोयल मार्बलले मनी रिसिभ बिल जारी गरी व्यापक भ्याट छली गर्ने गरेको पाइएको छ । उक्त कम्पनीले मनी रिसिभका भरमा मार्बल र टायल्स बिक्री गर्ने र बिक्री भएको समानलाई हिसाब मिलानका नाममा न्यून भ्याटबिल प्रयोग गरी सरकारलाई राजस्व ठगी गर्ने गरेको पाइएको छ । रोयल मार्बलको सञ्चालकमा […]
प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ अनुसार झालाई प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् । आजैमात्र राष्ट्रपतिले यस अघिका प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरि झालाई नव प्रदेश प्रमुखमा नियुक्त गरिएको हो ।
विराटनगर, फागुन ४ विराटनगर स्थीत अटल फार्मोसीले औषधी व्यवस्था बिभागमा दर्ता नभएको औषधी खुल्ला रुपमा बेच्ने गरिएको पाइएको छ । उक्त फार्मोसीले नेपालमा दर्ता नभएका बिभिन्न ब्राण्डका दर्जनौ औषधीहरु नेपालको पुर्बी क्षेत्रमा खुलेआम बोच्ने गरेको पाइएको हो । अटल फार्मोसीका संचालक पवन अटल हुन् । उनले डेर्मीकेम ओसी मलम ,क्लोबेटा जि एम मलम ,सिग्नेफेल्म ट्याबलेट […]
विराटनगर, माघ २६ माघको दोस्रो साताभरी शहीदहरुको चर्चा गर्ने दिन हो । उक्त समयमा हाम्रा शहीदहरु दशरथ चन्द, सुक्रराज शास्त्री, धर्मभक्त माथेमा र गगांलाल श्रेष्ठलाई सम्झीने गरिन्छ । यी शहीदहरुको नाम नेपाली समाजको जनजिब्रोमा अहिले पनी ताजै छ । १०४ बर्षको जहानीया राणा शासन विरुद्धमा गरिएको आन्दोलनमा वहाँहरुलाई राणाहरुले पहिले आत्मआलोचना गर्न र माफी माग्ने […]