३० मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
Gold Silver Price (15 Mansir 2082, MON)
Fine Gold 1 Tola NRs. 254100
Silver 1 Tola Nrs. 3550

स्वास्थ्य

विराटनगरमा पाठेघर स्क्रिनिङ चेकजाँच शिविर

विराटनगर,१५ चैत । विराटनगर महानगरपालिकाले महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच (भिआइए) तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमलाई तिब्र पारेको छ । महानगरले हरेक वडाहरुमा यसखाले कार्यक्रम गर्दै आएको छ । हरेक हप्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर कार्यक्रमलाई निरन्तरता दिएको हो । आर्थिक अभावका कारण गरिब तथा विपन्न व्यक्तिहरुलाई अस्पताल जान समस्या हुने भएकाले वडामै स्वास्थ्य […]

विराटनगर ,२९ फाल्गुन ।  सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत मुलुकका चार सय १३ स्थानीय तहका सबै बालबालिकाले खोप लगाएका छन्। देशका २४ जिल्लाका ती स्थानीय तहमा सबै बालबालिकालाई खोप लगाइएको छ। बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका एक सय ८० स्थानीय तहमा खोप अभियान जारी छ। हालसम्म करिब ६६ […]

विराटनगर, माघ २६ । विराटनगर हार्डवेयर संघ र विराट नर्सिङहोम प्रा.लि. बिच बिहिबार स्वास्थ्य सम्झौता भएको छ । सम्झाैता अनुसार संघकाे सदस्य, कर्मचारी र कर्मचारी सँगआश्रित परिवारलाई सहुलियत दरमा विराट नर्सिङहोमले स्वास्थ्य सेवा प्रदान गर्नेछ । संघका तर्फबाट अध्यक्ष प्रमोद अग्रवाल  र विराट नर्सिङहोम प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. निकिता कार्कीले  सम्झौता पत्रमा हस्ताक्षर […]

विराटनगर, माघ ६ विराटनगर १५ आइसिपी रोड, हनुमान मन्दिर छेउमा अवस्थित लाइफ लाइन स्पामा शरीरलाई हलुका पार्न सक्नुहन्छ । अक्सर व्यस्ताका कारण आम मानिसहरु दिनप्रतिदिन थकित अनुहार लिएर साँझपख घर फर्किने गर्दछन् । तपाईको यही थकानको निदान अव लाइफ लाइन स्पा एण्ड मसाज सेन्टरसँग रहेको छ । सो कुराको जानकारी यसका संचालकले दिएका छन् । […]

विराटनगर, पुष १७ कोहिनुर अर्थात हिरा, नामै काफी छ । नाम जस्तै आज कोहिनुर मसाज पनि चर्चित छ । विराटनगरको मुटु रोडशेष चोक नजिकै रहेको कोहिनुर मसाज सेन्टरमा आएर स्पा एण्ड मसाजको सेवा लिनेहरुको आजभोली राम्रै भीडभाड देखिन्छ । वास्तवमा बढ्दै गएको व्यस्तताका कारण मानिसको शरीर दिनप्रतिदिन थकित बन्दै गइरहेको हुन्छ । तर, समय अनुसार […]

विराटनगर, पुष ५ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको लागतमा आर.आर. इन्टरनेसनल हस्पिटल निर्माण गरिने राउतले जानकारी दिए । बुधबार शिलान्यास कार्यक्रम संगै आयोजित […]

विराटनगर, मंसिर २६ । विराटनगर स्थित “मेट्रो न्युरो अस्पताल”ले आफ्नो संस्थाको बदनामी गरिएको भन्दै कारबाहीको माग गरेको छ । संस्थाको बदनामीमा सम्लग्नहरुलाई कारबाही हुनुपर्ने अडान अस्पतालले गरेको छ । “मरेको व्यक्ति जीवित भेटियो” भन्ने शीर्षकमा आएका समाचारहरुमा सत्यता नभएको जीकिर अस्पतालको छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गरेर समाचारको खण्डन गरेको छ। अस्पतालले गलत समाचार सम्प्रेषण […]

काठमाडाैं, मंसिर २४ काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सरको सेल नष्ट गरिएको हो । बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले जानकारी दिए […]

विराटनगर, श्रावण ३२ विराटनगरमा नेपाल परिवार नियोजन संघ नेपाल(एफपान) को, प्रादेशिक कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । यहाँस्थित इस्टर्न स्टार होटलमा उक्त कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशकी स्वास्थ्य मन्त्री निर्मला लिम्वू रहेकी थिइन् । यसक्रममा आफ्नो मन्तव्य राख्दै, मन्त्री लिम्वूले, आफुले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेको केही दिन मात्र भएको बताउँदै, […]

काठमाडौं, १४ साउन । स्वास्थ्य क्षेत्रको विकास र प्रवर्द्धनमा योगदान पुर्याएबापत प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा सम्मानित भएका छन् । माइती नेपालले आज काठमाडौंमा कार्यक्रम आयोजना गरी सांसद शर्मालाई सम्मान गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले सांसद शर्मालाई दोसल्ला र कदरपत्र प्रदान गरी […]