Fine Gold | 1 Tola | NRs. 191300 |
---|---|---|
Silver | 1 Tola | Nrs. 1975 |
निरज बस्नेत विराटनगर, फागुन १५ विराटनगरमा रहेको सिटी अस्पतालमा एक विरामी महिलाको मृत्यु भएपछि अस्पताल परिसर तनावग्रस्त भएको छ । शल्यक्रियाको क्रममा मोरङ जहँदाकी ३९ बर्षिया एक महिलाको मृत्यु भएपछि बबाल भएको छ । विराटनगरकै पूराना डाक्टर शितल प्रसाद यादवको लगानी रहेको अस्पताल हो यो, यही अस्पताल सोमवार रणभूमि झैं भयो । मुतकका आफन्तले शल्यक्रिया […]
विराटनगर, फागुन २ काेशी अस्पताल विराटनगरकाे मेडिकल सुपरीटेन्डेन्टमा कन्सटेन्ट सर्जन डाक्टर रविनराज सिंह नियुक्त भएका छन् । प्रदेशकाे स्वास्थ्य मन्त्रालयले सिंहलाई मंगलबार निमित्त मेसुमा नियुक्त गरेकाे हाे । उनी दसाैं तहका चिकित्सक हुन् । उनी भन्दा अघि डाक्टर फिजिसियन डाक्टर लक्ष्मीनारायण यादव मेडिकल सुपरीटेन्डेन्ट थिए । डा सिंह मुलुकै अब्बल सर्जनकाे रुपमा चिनिन्छन् । अस्पतालकाे […]
निरज बस्नेत विराटनगर, माघ २० पार्खिवास नगरपालिका तल्लो सान्नेका ७८ बर्षिय विष्णु बहादुर कुँवरको उपचारकै क्रममै यहाँस्थित लाइफ गार्ड अस्पतालमा मृत्यु शुक्रवार भएको छ । तत्पश्चात् अस्पतालमा केहीवेर बबाल मच्चिएको थियो । उक्त अस्पतालमा विहीवार साँझ भर्ना भएका कुँवरको शुक्रवार मृत्यु भएको खवरले मृतकका आफन्तले डाक्टरले लापर्वाही गरेकै कारण अप्रिय घटना घटेको भन्दै अस्पताल परिसरमा […]
निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]
निरज बस्नेत विराटनगर, माघ ८ कुरो को चुरो म्याजिक यात्रा बाट गरौं । इटहरीदेखी विराटनगर आउने क्रममा आइतवार जम्मा १५ जना यात्रु यात्रा गर्ने क्रममा ३ जना नर्स , जो विराट नर्सिङ होम, विराटनगरमा कार्यरत थिँए । ३ नै जना एकदमै मिल्ने साथी थिएँ । तिनैजना स्टाफ नर्समा कार्यरत छन् । जीवनमा सेवामूलक क्षेत्र रोज्नुलाई […]
दिनेश खड्का विराटनगर, माघ ५ जिवित शिशुलाई मृत घोषणा गर्ने मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई विराटनगरस्थित कोशी अस्पतालमा काम गर्न रोक लगाईएको छ । घटनाकाे अनुसन्धान नसकिँदासम्म डा. यादवसहित घटनामा संलग्न अहेब लक्ष्मण माझी र टिका अधिकारीलाई अस्पतालले काममा रोक लगाएको हो । उनीहरूलाई घटनाकाे सम्बन्धमा स्पष्टीकरण समेत साेधिएकाे अस्पतालका सूचना अधिकारी […]
निरज बस्नेत विराटनगर, माघ ४ विराटनगर–८ अशोक चोक घर भएका दिलिप मुखिया एवं उमा मुखियाको दोस्रो सन्तानको रुपमा छोरीको जन्म १८ दिनअघि विराटनगरको कोशी अस्पतालमा भएको थियो । बच्चा ठीकठाक नै जन्मियो । तत्पश्चात् बच्चालाई अभिभावकले घर लगे । बुधबार विहान बच्चा विरामी भएपछि अविभावकले स्वास्थ्य जाँच गराउँन कोशी अस्पताल ल्याए । बच्चा अस्पतालकाे आकस्मिक […]
निरज बस्नेत इनरुवा, पुष २७ सुनसरीको इनरुवामा एकाविहानैबाट भक्काको व्यापारले सवैको ध्यान आकृष्ट गर्दछ । भक्का आमरुपमा जो कोहीले पनि खाँदा राम्रो हुने चिकित्सकहरु बताउँछन् । विशेषगरी तराईमा त भक्काको आक्रमक कारोवार हुने गरेको देखिन्छ । कतिपयले यही भक्काको व्यापारबाट मनग्गे आम्दानी गरी परिवार समेत मज्जाले पालेको अध्ययनहरुले देखाएको छ । भक्काको कारोवार विन्टर सिजनमा […]
निरज बस्नेत विराटनगर, पुष २० विराटनगरको हस्पिटल चोकमा रहेको सन्जीवनी हस्पिटल आन्तरिक विवादका कारण टाट पल्टेको छ । पुरानो एम्स हस्पिटलको नामले चलेको यो हस्पिटल पछिल्लो समयमा आएर दिनप्रतिदिन नोक्सानीमा जान थालिसकेको थियो । नयाँ शेयर सदस्यहरुबीचको आर्थिक विवाद उत्कर्षमा पुगेपछि सवैकुरो छताछुल्ल हुनपुग्यो । परिणामतः आज यो हस्पिटल रोडमा आइपुग्यो । यसबीचमा मार्केटमा तिर्न […]
विराटनगर, पुष ११ निरज बस्नेत सायना प्रेस(डीएमपीए–एससी) गर्भ रहनबाट रोक्न महिलाले प्रयोग गर्ने सुरक्षित र प्रभावकारी गर्भ निरोधक साधन हो । यही भरपर्दो साधनका बारेमा जानकारी दिन विराटनगरमा आज परिवार नियोजन मोरङ शाखाले एक कार्यक्रम गरेको छ । नेपालमा सायना प्रेस सुई आर्थिक बर्ष २०७७–७८ मा सिन्धुली र नवलपरासी जिल्लामा नमूना कार्यक्रमको रुपमा सुरु भई […]