| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, माघ ३० नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले वैशाखमा निर्वाचन भए विराटनगरमा खुट्टा नटेक्ने उद्घोष गरेका छन् । बिहीबार विराटनगरमा नेपाली कांग्रेसद्धारा आयोजित वर्तमान राजनैतिक अवस्था बिषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै थापाले सो घोषणा गरेका हुन् । वैशाखमा चुनावको घोषणा गरेर प्रधानमन्त्री ओलीले सत्ता लम्बयाउन मात्र खोजेको तर वस्तिक्तामा चुनाव गराउने सरकारको कुनै मनासाय […]
काठमाडौँ, २९ माघ नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । निगमका अनुसार ग्यास प्रती सिलीन्डर १ हजार ४ सय , पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । हवाई इन्धनमा भने निगमले मूल्य यथावत् नै राखेको छ ।
विराटनगर, माघ २९ ह्याकरले राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान उप–निर्देशक (एसपी) नगेन्द्र दाहालको फेसबुक आइ डी ह्याक गरेको छ । सेही फेसबुक आइ डी प्रयोग गरी ह्याकरले बिभिन्न व्यक्तीसगँ रकम माग समेत गरेको छ । ह्याकरले स्थानीय पत्रकार अमर काफ्लेसँग रकम माग गरे पछी उक्त घटना बाहिरिन पुगेको हो । एसपी दाहालको म्यासेन्जरबाट म्यासेजगरी ह्याकरले […]
विराटनगर ,माघ २९ भारतबाट ठुलो परिमाणमा अवैध रुपमा नेपाल भित्र्राइएको कपडासहित विराटनगरका एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीले १४ लाख ५२ हजार ४५० मूल्य बराबरको कपडासहित विराटनगर–५ का कनबिर मुस्ताकिमलाई पक्राउ गरेको हो । ३ दिन अगाडी विराटनगर–इटहरी सडक खण्डमा रोकेर राखेको १ ज २१८८ नम्बरको गाडीमा लोड गरेर राखीएको कपडासहित इलाका प्रहरी […]
विराटनगर, माघ २८ तस्करीको आशंकामा मोरङको सुन्दरहरैचाबाट प्रहरीले ६७ वटा गोरु मंगलबार नियन्त्रणमा लिएको छ । तीनवटा ट्रकमा गोरुहरु लोड गरेर लैजाँदै गरेको अवस्थामा पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचाको बाँसबारीमा प्रहरीले ट्रकसहित गोरुहरु नियन्त्रणमा लिएको होे । गोरु ओसार्नको लागी ना ६ ख ६१३२, ना ६ ख ९७३४ र ना ५ ख ७७५७ नम्बरका ट्रकहरु प्रयोग […]
विराटनगर ,माघ २८ विराटनगर १५ रानि स्थित स्वास्थ्य चौकिमा लायन्स क्लब अन्तर्गत लियो बहुमुखि जिल्ला ३२५ नेपाल र लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकाको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सप्पन्न भएको छ । लियो क्लब अफ बिराटनगर ए वानले सोमबार लियो बहुमुखी जिल्ला ३०६ श्रीलंकासंग समन्वय गर्दै उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । देश फरक भएपनि […]
काठमाडौँ , माघ २६ सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आगामी १७ र २७ गते हुने पहिलो र दोस्रो चरणको निर्वाचनका लागि जिल्ला छुट्याएको छ । मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा १७ गते प्रदेश २, लुम्बिनी, कर्णाली र गण्डकीका ४० जिल्लामा र दोस्रो चरणमा २७ गते वाग्मती, प्रदेश १ र सुदूरपश्चिम प्रदेशका ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय […]
विराटनगर, माघ २६ सोमबार बसेको मन्त्रिपरिषद बैठकले माघ ३० गते सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।
विराटनगर, माघ २४ नेपाली सेनाको उपसेनानी हुँ भन्दै ठगी हिड्ने एक व्यक्तीलाई प्रहरीले सुनसरीको ईटहरीबाट पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पर्सा जिल्ला ठोरी गाउँपालिका ५ का २८ वर्षीय शिवजंग कार्की रहेको प्रहरीले जनाएको छ । उनलाई विभिन्न व्यक्तिबाट ११ लाख बढी रकम ठगी गरेको आरोप छ । कार्कीलाई बुधवार इटहरी–६ स्थित सामुदायिक अस्पताल […]
बिराटनगर, माघ २४ एल पि ग्याँस विक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार विराटनगरमा सम्पन्न भएको संघको १३ औं अधिवेशनले साहको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सुनिल बोहरा, प्रथम उपाध्यक्षमा दीपेन्द्र श्रेष्ठ, द्वितीय उपाध्यक्षमा कल्पना गौतम , सचिवमा सुधिर यादवर सहसचिव […]