| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर, असोज १७ रोटरी क्लव विराटनगर मिडटाउनको अध्यक्षमा पर्यटन ब्यवसायी पुन्य भट्टराई चयन भएका छन् । अब उनले सन् २०२०/०२१ सम्मका लागी क्लबको नेतृत्व गर्ने छन् ।सर्वसम्मत अध्यक्ष चयन भएका भट्टराईले आफ्नो कार्यकालमा विराटनगरलाई हरित सहरमा परिणत गर्ने अठोट लिएका छन् । त्यसका लागी उनले विराटनगरमा ग्रिन अभियान संचालन गर्ने उद्घोष गरेका छन् । त्यस […]
काठमाडाैं, असार १६ विराटनगर १० स्थित पिपलचौकको पक्की सडकमा ट्रिपर भासिएको छ । सोमबार साँझ सडकको पेटीमा पार्किङ गरि राखिएको अवस्थामा ट्रिपर भासिएको हो । चालक टेक बहादुर बोहराको अनुसार उनले टिपर केही बेरका लागी सडक पेटीमा छोडेर बाहिर गएका थिए । सडक पेटीमा राखेकोे केहिबेरमै ट्रिपर एकाएक भासिनथालेपछि प्रत्यक्षदर्शी स्थानीयहरु समेत चकित परेका थिए […]
काठमाडौं, असार १२ केन्द्रीय तथ्यांक विभागको अनुसार नेपालको जनसंख्या ३ करोड नाघेको छ । असार १२ गते नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको विभागको भनाई छ । राष्ट्रिय जनगणना २०६८को आधारमा विभागले उक्त जनसंख्याको आकडा निकालेको हो । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकलाई टेकेर २०७८ सम्मको जनसंख्या पूर्वानुमान गरिएको विभागको भनाई छ । […]
काठमाडौं, असार ८ सासंद सरिता गिरीलाई उनकोे पार्टि समाजवादीले स्पष्टीकरण सोध्ने भएको छ । पार्टि ह्वीपविरुद्ध नेपालको नँया नक्सामा आपत्ति जानाउदै संशोधन प्रस्ताव दर्ता गराएपछि सासंद गिरीलाई पार्टिले स्पष्टिकरण सोध्ने भएको हो । केही समयअघि सरकारले कालापानी, लिम्पियाधुरा, गुञ्जी, लिपुलेक, कुटी, लगाएको भूभाग समावेश गरी नेपालको नयाँ नक्सा जारी गरेको थियो । सोही नँया नक्सालाई […]
काठमाडौं, असार ६ सार्वजनिक सवारीसाधन सञ्चालनबारे यातायात व्यवस्था विभागले १ हप्ताभित्र टुंगो लगाउने भएको छ । उक्त विषयमा यातायात व्यवसायी र मजदुरसंग छलफल भईरहेको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायता संचालन गर्नेबारे पनि विभिन्न मोडालिटिहरुबारे विभागले अध्ययन गरिरहेको बताएका छन् । सार्वजनिक यातायात खोल्ने वा नखोल्ने बारे अहिलेनै […]
काठमाडाैं, असार ३ नेपाल-भारत विवादित सिमा क्षेत्रमा नेपालको सुरक्षा निकायले निगरानी बढाएको छ । आजै नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल निरक्षणको लागी भारत नेपाल विवादित सिमाक्षेत्र कालापानि तर्फ प्रस्थान गरेका छन् । भारतले नेपालको भुमि अतिक्रमण गरेर सडक बनाएपछि नेपाली सुरक्षा निकायले कालापानि आसपासको क्षेत्रमा निगरानी बढाएको हो […]
काठमाडौं, असार १ सोमबार काठमाडौं उपत्यकाभित्र सोमबार ५ जना कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा दुई पुरुष । दुई महिला र ललितपुरमा एक महिलामा कोरोना पुष्टि भएको स्वस्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमितकाबारे थप विवरण खुलाईएको छैन् ।
विराटनगर, जेठ २१ पाँच महिनादेखि तलब नदिएको भन्दै विराटनगरमा रहेको श्री अस्पतालका कर्मचारीहरुले अस्पतालका संचालक राजेश अग्रवालको घर घेराउ गरेका छन् । सोमबार तलब नपाएको कर्मचारीहरु एकठित भई विराटनगरको बुद्धचौकमा रहेको संचालक अग्रवालको घर घेराउ गरेका हुन् । श्री अस्पतालमा हाल स्वास्थ्यकर्मी समेत गरी ४३ कर्मचारी कार्यरत्त छन् । लकडाउनको कारण आर्थिक अवस्था खस्किएकाले कर्मचारीलाई […]
काठमाडौं, जेठ १६ प्रदेशसभा बैठक चलिरहेको बेला सभाहलकै भुँईमा गुट्काको प्याकेट देखापरेको छ । बुधबार, प्रदेश १ को बैठक चलिरहेको बेला सदन भित्रकै कारपेटमा गुट्का देखापरेको हो । सदन व्यवस्थापनले उक्त बैठक युटुवमार्फत लाईभ प्रसारण समेत गरेको थियो । गुट्का कसले ल्यायो र कसरी त्यहाँ आईपुग्यो भिडियोमा देखिएको छैन् । तर कसैको गोजीबाट खसेको हुनसक्ने […]
विराटनगर, जेठ १६ मोरङको उर्लाबारी घर भएकी २४ बर्षीय तनुजा कार्कीको शव मृत अवस्थामा फेला परेको छ । मृत कार्की पेशाले स्टार्फ नर्स थिइन । उनी मेन्छयाम गाउँपालिकाको स्वास्थ्यचौकीमा कार्यरत्त थिइन् । मंगलबार उनको शव म्याङ्लुङ बजार स्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेको थियो । उनी स्वास्थ्य चौकीबाट २ दिनका लागी बिदा लिएर म्याङ्लुङ […]