०३ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
Gold Silver Price (22 Bhadra 2082, Sunday)
Fine Gold 1 Tola NRs. 212500
Silver 1 Tola Nrs. 2515

समाचार

अवैध मदिरा ओसार्न प्रयोग भएका सावारीसाधनहरु छुटाउन मदिरा कारोवारी सक्रिय

विराटनगर, बैशाख २७ मोरंगमा अवैध मदिरा असार्न प्रयोग भएको चारवटा सवारी साधन छुटाउन मदिरा कारोवारीहरु सक्रिय भएका छन् । वैशाख २४ गते ग्रामथान गाँउपालिकाको झोडाहाटबाट ठुलो परिमाणमा अवैध मदिरा ओसार्दै गर्दाको अवस्थामा ति सवारीसाधनहरु प्रहरीले पक्राउ गरेको थियो । मदिरा लिएर आउँदै गरेकी वेलवारी नगरपालिका वडा नम्बर ११ वस्ने रिता राई र पवि राईलाई समेत […]

विराटनगर, वैशाख २४ नेपालको पुर्वी नाका विराटनगरबाट बरामद भएको एक कारोडभन्दा बढी अवैध भारतिय रुपैयाँ सार्वजनिक हुनुभन्दाअघि गोलमाल भएको आशंका उत्पन्न भएको छ । मंगलबार विराटनगरको एकिकृत जाँच चौकीबाट पक्राउ परेको एक भारतिय ट्रकमा स्राते नखुलेको १ करोड ९ लाख ७९ हजार ७ सय ३० भारतिय रुपैयाँ बरामद भएको थियो । बरामद भएको पैशाको अकाडा […]

काठमाडौं, वैशाख ८ तबलिगी जमात मुस्लिम समुदायहरुको एउटा समूह मात्र हो, सिङ्गो मुस्लिम समुदाय होइन। सिङ्गो समुदाय नै दोषी छैन र सम्पूर्ण मुस्लिम समुदायको आत्मसम्मानमा ठेस पुर्याउने अधिकार पनि कसैलाई छैन । “जमात” भनेको घर छोडेर हिड्ने नै हो, बौद्ध धर्मका भिक्षु जस्तै । यस्तो जमातमा हिडेको बेला यिनिहरु बस्ने मस्जिदमा नै हो । यो […]

काठमाडौं, वैशाख ७ लकडाउन चलिरहेको बेला देशव्यापीरुपमा खाने तलेको भाउमा वृद्धि आएको छ । लकडाउन अघिसम्म १५० रुपैयाँ प्रति लिटरमा पाईरहेको सुर्यमुखीको तेलको भाउ बढेर अहिले १७० रपैयाँ पुगेको छ । सुर्यमुखी तेलसगै तोरी तेलको भाउ पनि प्रति लिटर १० देखि २० रुपैयाँसम्मले विद्धि भएको छ । उद्योगबाट भने पुरानै रेटमा तेलहरु सप्लाई भईरहेको छ […]

✍दिनेश खड्का विराटनगर, चैत १२ मास्क र सेनिटाइजरको कालोबजरी गर्ने विराटनगरका व्यापारी राजेश अग्रवाल कानुनी फान्दाबाट सजिलै फुत्किएका छन् । आईतवार जिल्ला प्रशासन मोरङ, वाणीज्य, विराटनगर महानगरपालिका र नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले अग्रवालद्धारा विराटनगरमा संचालित श्री सर्जीकल इम्पेक्समा छापा मारेको थियो । छापा मार्ने क्रममा ११ हजार थानभन्दा बढी मास्क र त्यस्तै ठुलो मात्रामा […]

काठमाडौं, चैत १२ नेपाल प्रहरीका तीन नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी तारिणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई एआईजीमा बढुवा गरेको हो । लम्साल वर्तमान प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन् । उनीहरुले २५ असार २०४७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । […]

विराटनगर, फागुन ३० कोरोना भाइरसका कारण भारत सरकारले आजबाट नेपाल–भारत सीमानाका बंद गरेको हल्ला फैलिएको छ । भारतले १३ मार्च देखि १५ अप्रिल, २०२० सम्मका लागि तेस्रो मुलुकका नागरिकको भिसा रद्द गर्ने निर्णय गरेसँगै नेपालमा भारत सिमा बन्द हुने हल्ला फैलिएको हो । तर उक्त निर्णय अनुसार भारतले तेस्रो मुलुकका पर्यटकलाई मात्र प्रवेशमा प्रतिबन्ध लगाएको […]

ईटहरी, माघ १९ सुनसरीको रामधुनी नगरपालिका–२ स्थित सडक खण्डमा आइतबार बिहान बस र माइक्रोबस एकआपसमा ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । तीन जनाको घटनास्थलमै र उपचारका क्रममा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । बिहान साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा […]

विराटनगर, माघ ३ नियम विपरित विराटनगरका दुई स्कुलमा लेखापरिक्षकको नियुक्ति पाएका महानगरका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले उक्त प्रकरणमा मेयर उपमेयरको नाम पोलेका छन् । कानुनतः महानगरको कर्मचारीले महानगर अन्तर्गत संचालनमा रहेका विद्यालयहरुमा लेखापरिक्षकको कार्य गर्न पाउदैनन् । तर प्रधानले मेयर उपमेयरबाट पुर्व स्वीकृति पाएको भन्दै विवादबाट पन्छिन खोजिरहेका छन् । उता विराटनगर महानगरपालिकाका मेयर […]

विराटनगर, पुष २८ विराटनगरका युवा अभियानता सक्रिय चाँदबाबु ईराकीले विवेकानंद लिडरसीप अवार्ड प्राप्त गरेका छन् । अतुनिया फाउन्डेसनको आयोजानामा गान्धी मैदान पटना स्थित श्रीकृष्ण बिज्ञान केन्द्रमा स्वामी विवेकानंदको १५७ औ जयन्तीको अवसरमा ईराकीलाई बिबेकानन्द लिडरसीप अवार्ड प्रदान गरिएको हो । कन्फरेन्स तथा अवार्ड २०२० कार्यक्रमको अवसरमा उक्त अवसर मा भारत तथा यसका छिमेकी रास्ट्र हरु […]