०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाचार

तत्काल एकताको सम्भावना छैन : नेपाल

काठमाडौं ,२७ जेठ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । एकीकृत समाजवादी कोशी कमिटीले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै नेपालले विगतको समीक्षा नगर्दा पनि एमालेसँग एकताको सम्भावना नरहेको बताएका हुन् । उनले ओली एकीकृत समाजवादीप्रति सकारात्मक बन्न नसकेको बताए । ‘मैले केपी ओली कमरेडसँगको भेटमा भनेको […]

विराटनगर,२२ जेठ / विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानअन्तर्गत बरगाछी–रानी सडक सौन्दर्यकरण परियोजनाका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । हालसम्म ७ वटा विभिन्न बैंकहरुबाट १२ लाख रुपैयाँ जम्मा भइसकेको छ । सो सडकको सौन्दर्यकरणका लागि ५५ लाख रुपैयाँको लागत अनुमान गरिएको छ । सोमबार सानिमा बैंक लिमिडेटले […]

२० जेष्ठ, विराटनगर । अधिबक्ता गुणराज (सुजन) दाहालले उच्च अदालत विराटनगरमा सार्वजनिक सरोकारको मुद्धा दायर गरेका छन् । विराटनगर महानगरपालिका भित्र संचालित सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुले अनिवार्य रुपमा शुक्रबार ‘बुक फ्रि डे’, शनिबार ‘होमवर्क फ्रि डे’ र सरकारले सार्वजनिक विदा दिएको दिन ‘अनिवार्य र पूर्ण रुपमा स्कूल बन्द गर्नु पर्ने’ माग राखी विराटनगर महानगरपालिकालाई […]

काठमाडौँ ,१७ जेठ । पशुपतिनाथ मन्दिरका चारवटै ढोका आगामी असार १ गतेदेखि बिहान ४ बजे नै खोलिने भएका छन् । पशुपतिनाथ दर्शन गर्ने दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ असार १ गतेदेखि पशुपतिनाथको चारवटै ढोका खोलिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए […]

कानेपोखरी , १७ जेठ । मोरङको कानेपोखरी ६ मा रहेको आदर्श समाज कानेपोखरीको आयोजनामा ७ दिने लागू औषध सचेतनामुलक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।  स्थानीय प्रहरीकाे सहकार्यमा गाउँपालिकाकाे सातैवटा वडामा लागू औषध सचेतनामुलक कार्यक्रमको आयोजना गरिएकाे थियो । आदर्श समाज कानेपोखरीले पहिलो दिन जनसेवा माबीको सभा हलमा कार्यक्रम सुरु गरेको थियो । क्रमश कानेपोखरी […]

काठमाडौं,१६ जेठ  । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गर्नुका साथै कतिपय क्षेत्रमा कर सुधारका कार्यक्रमसहित कर छुटका कार्यक्रम खारेज गरेको छ। सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आज अर्थमन्त्री वर्षमान पुनद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/०८२ को बजेटमा उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक […]

काठमान्डौं,१६ जेठ ।   नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन्। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्। विश्वकप खेल्ने टिमका लागि […]

काठमाडौं, १६ जेठ  । गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको बुधबार पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गरेको रिटमा बुधबार सुनुवाइ हुन लागेको हो। लामिछानेलाई निलम्बन गर्नुपर्नेसहितको माग राखिएको रिट सोमबार अदालतमा दर्ता भएको थियो। पहिले अदालत प्रशासनले दरपीठ गरेको रिट दर्ता गर्न न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले आदेश दिएको थियो। भट्टराईको रिटमा गृहमन्त्री […]

काठमाडौं, १४ जेठ । निलम्बित न्यायाधीश भुवन गिरी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले उनलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । सम्बन्ध विच्छेदको मुद्दा चलिरहेको अवस्थामा सहमतिविना गिरीले जबरजस्ती करणी गरेको आरोप छ । गिरीकी श्रीमती आरती रावलले मुद्दा दायर गरेकी थिईन् । निलम्बनमा रहेका […]

काठमाडौँ ,१३ जेठ ।   मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४ खर्ब रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। साथै चालु आर्थिक वर्षको १० महिनामा रु ९८ अर्ब ऋण थपिएको छ। यो चालु आवको १० महिनाको भुक्तानी गर्न बाँकी सार्वजनिक ऋण हो। टाउको गन्ती हिसाब गर्दा हरेक नेपालीको भागमा करिब ८० हजार रुपैयाँ […]