२६ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
Gold Silver Price (25 falgun 2082, Monday)
Fine Gold 1 Tola NRs. 313700
Silver 1 Tola Nrs. 5425

समाचार

प्रधानमन्त्री प्रचण्ड विराटनगरमा

विराटनगर, पुष ५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विराटनगर आएका छन् । विहीवार साझ उनी विराटनगर आएका हुन् । भोली शुक्रवार, विराटनगरमा महोत्सव उद्घाटन कार्यक्रमको प्रमुख अतिथि पनि प्रधानमन्त्रीनै हुन् । मोरङ व्यापार संघको आयोजनामा ११ दिने एक्स्पोको समुद्घाटन प्रधानमन्त्री प्रचण्ड बाटनै हुदैछ । दिनको १ बजे महोत्सवको उद्घाटन हुने कुराको जानकारी आयोजक संस्थाका संयोजक अनिल […]

विराटनगर, पुष ५ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष एवम् विराटनगरका उद्योगी राजेन्द्र राउतले अस्पताल संचालन गर्ने भएका छन् ।मोरङको बुढीगंगा गाउँपालिका १ मा निर्माण हुने २०० शय्याको मल्टीस्पेसियालिटी अस्पतालको बुधबार शिलान्यास गरिएको छ । १८ कट्ठा जमिनमा २५० करोडको लागतमा आर.आर. इन्टरनेसनल हस्पिटल निर्माण गरिने राउतले जानकारी दिए । बुधबार शिलान्यास कार्यक्रम संगै आयोजित […]

विराटनगर, पुष ५ । एकीकृत राष्ट्रिय संघर्ष समितिले अभिभावकीयरुपमा राजसंस्था स्थापित गर्नुपर्ने माग राख्दै आन्दोलन गर्ने भएको छ । नेपाल विद्वत परिषद ,नेपाल सद्भावना मंच र विभिन्न राजावादी शक्तिवीच एकिकरण भइ बनेको एकीकृत राष्ट्रिय संघर्ष समितिले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आगामी पुष २७ गतेबाट आन्दोलनका कार्यक्रम तय गरिने जानकारी दिएको हो । संघर्ष समितिका अध्यक्ष […]

विराटनगर, पुष ६ विराटनगर -३ मा रहेको इडेन नेशनल बोर्डिङ स्कुलले आफ्नो ३२ औँ स्थापना दिवस मनाएको छ । सोमबार बोर्डिङले विभिन्न सास्कृतिक तथा आन्तरिक व्यवस्थापन कार्यक्रम गर्दै ३२ औं स्थापना दिवस मनाएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा नर्सरि देखी कक्षा १० सम्मका विद्यार्थीहरुले नृत्य ,गायन तथा अभिप्रेरितमुलक कार्यक्रमको प्रस्तुती गरेका छन् । कार्यक्रममा […]

विराटनगर, पुष ३ पुष ६ गतेदेखि १६ गतेसम्म विराटनगरमा हुन गईरहेको मोरङ व्यापार संघ एक्स्पो घोडा चढेर अवलोकन गर्न पाईने भएको छ । आयोजक मोरङ व्यापार संघले त्यसका लागी ४ वटा घोडा ल्याउने तयारी गरेको छ । एक्स्पोका संयोजक अनिल साहका अनुसार न्युन शुल्क तिरेर अवलोकनकर्ताले घोडामा चढेर एक्स्पो अवलाकन गर्न पाउनेछन् । यसभन्दा अघि […]

विराटनगर, पुष ०३ विराटनगरमा तिव्र बस्ती विकास हुदाँ खेलमैदानको रुपमा प्रयोग हुदै आएको यहाँका खाली मैदानहरु मासिदै गएको छ । खाली जग्गाहरुमा घर तथा व्यवसायीक भवनहरु बनाउने क्रम बढेपछि अहिले यहाँका बालबालिका तथा युवाहरुलाई आउटडोर गेम खेल्नको लागी समेत खाली मैदानको अभाव हुन थालको छ । बिगतमा जो कोहीपनि निशुल्क प्रवेश गरी खेल्न पाउने सहिद […]

पुष २, विराटनगर मोरङ व्यपार संघ एक्स्पो २०८० को २५० वटै स्टलहरु  बुकिङ्ग भएको छ । मोरङ व्यपार संघले यही पुष ६ गते देखि १६ गतेसम्म बिराटनगर २ स्थित शंखरापुरमा आयोजना गर्न लागेको सो एक्स्पोको सतप्रतिशत स्टलहरु बुकिङ्ग भईसकेको आयोजकले जानकारी दिएको छ । एक्स्पोमा स्टल खरीद गर्नेहरुमा नेपाल भारत बंगलादेश र पाकिस्तानका व्यवसायीहरु रहेका […]

बिराटनगर, पौष ०१ गते सुनसरीको ईनरूवा नगरपालिका –९ स्थितमा रहेका अल्पसंख्यक समुदायका परिवारहरूलाई न्यानो कपडा वितरण गरीएको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला ज्यूको प्रमुख आतिथ्यता तथा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला ज्यूको बिशेष आतिथ्यतामा आइतबार दिउँसो उक्त कार्यक्रम सम्पन्न भएको हो । जिल्ला […]

बिराटनगर, २०८० मंसिर ३० गते शनिवार कोशी प्रदेशको सुनसरी र झापाबाट ९ जना बन्दकर्ताहरु पक्राउ परेका छन् । यातायात बन्द गर्दै हिड्ने पहिचानबादी समुहका ९ जना बन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । धरानमा बन्द गराउँदै हिड्ने राष्ट्रीय जनमुक्ती पार्टी( सुनसरी सचिब) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, ज.स.पा. धरान १५ (अध्यक्ष) हरि राई, ज.स.पा.युवासंघ सुनसरी […]

बिराटनगर, मंसिर २९ गते झापा र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर र गाँजा सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो झापाको दमकनगरपालिका–७ पशुहाट स्थितमा को १ ह ९७४५ नम्बरको अटोलाई शंकालागि चेकजाँच गर्दा अटो चालक जिल्ला झापा दमक नगरपालिका–१ बस्ने ३५ बर्षीय प्रकाश श्रेष्ठ, अटोमा सवार २३ वर्षीय अर्जुन लिम्बु र […]