१३ आश्विन २०८३, मंगलबार
29-09-2026 , Tue
Gold Silver Price (Shrawan 6, 2083, WED)
Fine Gold 1 Tola NRs. 291500
Silver 1 Tola Nrs. 4495

समाज

निःशुल्क खाना खुवाउने अभियानको ५०औं दिन पुरा

विराटनगर, जेठ १३ नेपाली कांग्रेस विराटनगरले बिरामी तथा कुरुवाहरुलाई खाना खुवाउन शुरु गरेको अभियानले ५० औ दिन पुरा गरेको छ । नोबेल मेडिकल कलेज विराटनगरमा उपचारमा आउने बिरामी तथा बिरामीका कुरुवाहरुलाई कांग्रेस विराटनगरले दिनहु खाना खुवाउने काम गरिरहेको छ । लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका […]

मेलम्ची, वैशाख ३० विश्वव्यापीरूपमा फैलिएको कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो रहन सकेन । देश डेढ महिनाभन्दा लामो समयदेखि बन्दाबन्दी (लकडाउन) मा छ । बन्दाबन्दीको बाबजुद पनि यस रोगको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । यो महामारीको सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । अहिले विश्व […]

काठमाडौं, वैशाख २० कारोना विरुद्ध एक ढिक्का भएर लड्न प्रदेश १ का सचेत वर्गले सम्पुर्ण राजनितिक दललाई आग्रह गरेका छन् । उनीहरुले एक अनुरोध–पत्र जारी गरी मुलुकमा मरामारी फैलिएको बेला सबै राजनितिक दल र संगसंगठनहरु एक जुट हुनुपर्ने सुझाव दिएका छन् । सारा विश्वभरलाई कारोनाले आक्रान्त बनाईरहेको बेला त्यसविरुद्ध लड्नुको सट्टा नेपालका राजनितिक दलहरु सत्ता […]

विराटनगर, वैशाख १७ विराटनगरको “शिव मन्दिर युवा समुह”ले करिव एक महिनादेखि नगरका गरिब तथा सुकुम्बासीलाई निःशुल्क भोजन विरतण गर्दै आएका छन् । अभियान्ता नारायण बराल, नवीन बिक्रम शाह, गणपत मित्रुका, बिनोद श्रेष्ठ र बिनय अग्रवालको अग्रसरतामा उक्त पारोपकारी कार्यको थालनी भएको हो । उक्त समुहले विराटनगरका १ सय ५० गरिब परिवारलाई दैनिक निशुल्क भोजन वितरण […]

विराटनगर, वैशाख १७ नेपाली सेनाका पुर्व क्षेत्रका कमाण्डर उपरथी अनन्त कार्कीले बर्दिमै मुख्यमन्त्रीको अगाडि दनदनी चुरोट तानेर सेना अनुसाशनको खिल्ली उडाएका छन् । शनिबार, प्रदेश १ का मुख्यमन्त्री शेरधनराईको टोली कोरोनाको प्रभाव निरक्षण गर्न उदयपुर जिल्ला पुगेको थियो । मुख्यमन्त्री राईसहित प्रदेश १ का अन्य दुई मन्त्री पनि निरिक्षण टोलीमा सहभागी थिए । उक्त निरिक्षण […]

विराटनगर, वैशाख १७  विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको पछिल्लो समय विभिन्न कारणहरूबाट पटक–पटक आलोचित बन्दै आइरहेका छन् । कोभिड १९ का बिमारीलाई उपचारमा सहयोग पुग्ने भन्दै कोशी अस्पताललाई हस्तान्तरण गरिएको रोवर्ट तथा सरकारले गरेको लकडाउन घोषणा गरेपछि विराटनगरमा अलपत्र परेका मानिसलाई काठमाडौँ पठाउँदा नागढुगांमा मानिस अलपत्र बनेपछि मेयर पराजुलीको आलोचना हुन थालेको हो । विराटनगरबाट काठमाडौँ हिँडेका […]

काठमाडौं, वैशाख १५ विराटनगरमा अड्किएका काठमाडौंबासीलाई लिएर काठमाडौं आउदै गरेको बसहरु नागढुंगामा रोकिएका छन् । विराटनगर महानगरपालिकाले आईतवार १६० जनालाई राखेर सातवटा बसहरु काठमाडौ पाठएको थियो । नागढुंगाको प्रवेश नाकामा प्रहरीले ति बसहरुलाई रोकेर राखेको छ । प्रहरीसँग समन्वयन नभएको भन्दै प्रहरीले उक्त बसहरुलाई रोकेर राखेकाे बुझिएको छ । यता विराटनगर महानगरपालिकाले भने सम्बन्धित निकायहरुमा […]

काठमाडौंं, वैशाख १० करोना संक्रमणका नियन्त्रण एवम रोकथामका लागि नागार्जुन नगरपालिकाले आफनो मतहतका स्वास्थ्थ संस्थाहरुलाई आवश्यक पिपिई मास्क लगायतका सामाग्री हस्तान्तरण गरेको छ । साथै नगरपालीकाले महानगरीय प्रहरी प्रभाग स्वायम्भूलाई आवश्यक प्रहरी स्वयम सेवक ज्याकेट वितरण गरेको छ । नागार्जुन नगरपालिका वडा नं ६ स्थीत रत्नराज्य माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त सामाग्री वितरण कार्यक्रममा नागार्जुन […]

विराटनगर, वैशाख १ नेपाली कांग्रेस विराटनगरले, नगरको अस्पतालमा रहेका विमारी कुरुवाहरुलाई निशुल्क खाना खुवाउने व्यवस्था गरेको छ । नगरसमितिले हाल नोबल मेडिकल अस्पतालमा रहेको विरामी कुरुवालाई बेलुकीको एक छाक खाना निशुल्क खुवाउदै आएको छ । लकडाउनका कारण विरामी कुरुवालाई ओहरदोहर गर्न असुविधा हुने भएकाले यथास्थानमा खाना खुवाउने व्यावस्था गरिएको नगरका उपसभापति प्रविण जोशीले बताए । […]

विराटनगर, चैत २५ विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले जनचर्चा डट कममा प्रकाशित भएको समाचार प्रति आपत्ती जनाएका छन् । पराजुलीलले जनचर्चामा फोन सम्पर्क गरी समाचारको विषयमा खण्डन समेत प्रकाशित गर्न अग्रह गरेका छन् । जनचर्चा डट कमले चैत २४ गते “विराटनगरका वडाध्यक्ष र सर्वदलको नेताहरुले राहतको खाद्यन्य घोटाला गर्ने गरेको मेयरको आशंका” शिर्षकमा समाचार संप्रेषण […]