०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
Gold Silver Price (Jestha 25, 2083, MON)
Fine Gold 1 Tola NRs. 300400
Silver 1 Tola Nrs. 4920

समाज

गरिब तथा विपन्नलाई न्यानो कपडा

विराटनगर, माघ १२ तराईमा बढ्दै गएको जाडोको प्रकोपलाई मध्यनजर गर्दै मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले मोरगको विभिन्न स्थानहरुमा न्यानो कपडा वितरणको कार्यलाई तिब्रता दिएको छ संस्थाले शनिबार (माघ ११ गते) विराटनगर ८ विश्वकर्मा चौकका ज्येष्ठ नागरिक तथा विपन्न वर्गलाई १२० थान कब्बल विरतण गरेको छ । संस्थाले यसअघि (पुष २१ गते) मोरङ्गको रतुवामाई नगरपालिका […]

विराटनगर, माघ १२ मोरङको बुढीगंगा गाउँपालिका, नेमुवा चौकस्थित कान्तिपुर प्याकेजिङ प्रा.लि.का संचालक सुबोध कोइराला शनिबारबाट फरार भएका छन् । सोही गाउँपालिकाको गंगाचौकमा घर भएका कोइराला, घर छेउकै एक महिलासँग अश्लील कार्य गर्दै गरेको  अवस्थामा शनिबार रंगेहात पक्राउ परेका थिए । स्रोतको अनुसार महिलाकै घरमा गएर कुकाण्ड गरिरहेको अवस्थामा ति महिलाको पतिले  ससुराले दुवैजनालाई रंगेहात पक्राउ […]

विराटनगर, माघ १० विराटनगरका अडिटर प्रवल घिमिरेको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले मोरङका चार प्रतिष्ठित उद्योगी तथा व्यापारी माथि छानविन शुरु गरेको छ । विराटनगर शनिहाटका नन्दकिशोर राठी, विराटनगरकै सुनचाँदी व्यवसायी अरुण राठी, त्यस्तै विराटनगकै अशोक अटल र उर्लाबारीका नामुद ब्यापारी अनिल महेश्वरी चाण्डक माथि मोरङ प्रहरीले अनुसन्धान शुरु गरेको हो । चाण्डक पूर्व मिस नेपाल […]

विराटनगर, माघ ५ रिजालको पोलिट्याङ्क  तथा रिजालको ग्यासका संचालक नविन रिजालले शनिबार विराटनगरमा आयोजना गरेको  बनभोज कार्यक्रम प्रेस युनियन मोरङले बहिस्कार गरेको छ । काग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनलाई औपचारिक आमान्त्रण नपठाएपछि रुष्ट बनेका युनियन आवद्ध पत्रकारहरुले शुक्रबारनै रिजालको कार्यक्रममा नजाने आन्तरिक निर्णय गरेका थिए । फलत : शनीवार विराटनगरको ड्रिम गर्डनमा रजिलले अयोजान गरेको […]

विराटनगर, माघ १ नेपालका बैज्ञानिक दिलिप अधिकारी माथि ठगीको आरोप लागेको छ । वैज्ञानिक अधिकारी सुनसरीको बर्जु गाउँपालिकामा रहेको एभरेष्ट साइन्स सेनटर शान्तीबन का संचालक समेत हुन् । विराटनगरका अग्रज पत्रकार तथा नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष शिवबहादुर कार्कीले बैज्ञानिक अधिकारीबाट ठगिएको आरोप लगाएका हुन् । घटना यस्तो…. वैज्ञानिक अधिकारीले २०६१ कार्तिकमा कार्कीसंग २७ […]

विराटनगर, पुष २५ तराईमा बढ्दै गएको जाडोको प्रकोपलाई मध्यनजर गर्दै मानव सहयोगी हातहरु नामक सामाजिक संस्थाले मोरगको विभिन्न स्थानहरुमा न्यानो कपडा वितरणको कार्यलाई तिब्रता दिएको छ । संस्थाका संस्थापक अध्यक्ष सुमन कालिकोटेको अग्रसरतामा संस्थाले मंसिर पुष महिना भित्र मोरङको विभिन्न स्थानीय तहमा १ हजार थान भन्दा बढी न्यानो कपडा वितरण गरेको छ । संस्थाले भर्खरै […]

विराटनगर, पुष २४ विराटनगर ७ का वडा अध्यक्ष हुन् मुधबाबु तिवारी । आर्दश बहुमुखी क्यापस पछाडि रहेको मात्रिका मार्ग सोहि वडामा पर्छ । व्यवस्थित सडक बनाउने भन्दै ५ वर्ष अघि भत्काईएको उक्त मार्ग अझै पनि अलपत्र छ । स्थानीय तहको निर्वाचनपछि जनप्रनिधिले सडक बनाउलान् भन्ने वडावासीमा आशाको किरण पलाएको थियो । तर स्थानीय निकायको चुनाव […]

काठमाडौं, पुष १० भारतका तामिलनाडु राज्यका पोन मरियापन नामका एक हजाम अहिले समाजिक संजालमा भाईल बनेका छन् । भाइरल हुनु कारण उनले गरेको उदारणीय काम हो । मरियापनले तामिललाड्मा पुस्ताकलय सहितको एक सैलुन संचालन गरेका छन् । जसमा किताब पढ्ने ग्राहकलाई ३० प्रतिशत छुट दिने उनले व्यवस्थापन गरेका छन् । पुस्तकालय सहितको सैलुन खोल्नुको उद्देश्य […]

विराटनगर, पुष ४ जिपि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक वक्तृत्वकला कार्यक्रममा विराटनगरका ९ विद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिस महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी […]

विराटनगर, मंसिर २५ बुधबार मोरङको बेलबारी नगरपालिका–५मा स्कुलको बसले किच्दा एक शिशुको मुत्यु भएको छ । कसेनी मोडल इङ्लिस बोर्डिङ स्कुलको को १ ख ३०४६ नम्बरको बसले किच्दा प्रमोद साहका २२ महिने छोरा यसराजको बिहान ९ बजे घटनास्थलमै मृत्यु भएको हो । यसराजलाई घरमै छाडेर आमा शिवकुमारी शाह एलकेजीमा अध्ययनरत ५ वषिय अर्को छोरो सोनु […]