| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
विराटनगर,चैत २६ विराटनगरको अरनिको उच्च माविले शनिबार कक्षा १२ का विद्यार्थीहरुलाई विराटनगरमा एक कार्यक्रम आयोजना गरी बिदाई गरेको छ । कलेजमा अध्यनरत करिव ८ सय ५० जना विज्ञान, मेनेजमेन्ट तथा होटेल मेनेजमेन्ट संकायका २२ औं ब्याचको विद्यार्थीहरुलाई कलेजले भब्य समाराेह आयाेजना गरी बिदाई गरेकाे हाे । उनीहरुलाई कलेजले मायाको चिनो समेत प्रदान गरेकाे थियाे। समाराेहमा […]
चैत १६, विराटनगर तस्बीर : निरज बस्नेत
विराटनगर, चैत १३ रोग लागेर जिवभरि कमाएको धनरासी खर्र्चेर उपचार गराउनु भन्दा रोग नै लाग्न नदिनका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले प्राकृतिक योग तथा चिकित्सा शिक्षाको पढाई सुरु गराउने तयारी थालेको छ । कोसी प्रदेश सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले देशमै पहिलो पटक योग तथा प्राकृतिक शिक्षाको पढाई […]
निरज बस्नेत धरान, फागुन २१ धरानमा रहेर ईसाई धर्मका लागि विगत दुई दशकअघिदेखी विनोद रसाइली जुरेलीले असाध्यै धेरै काम गरेका छन् । धर्म जुनसुकै होस् त्यो ठूलो कुरा नहोला । तरपनि मानवीय स्वभावभित्र पर्ने हो, एउटा धर्मभित्र रहेर मानवकै कल्याण गर्ने हो । हो, आज जुरेलीले विगत दुई दशकअघिदेखी ईसाई धर्ममा बाधिएर धेरै महत्वपूर्ण कार्यहरु […]
विराटनगर,फागुन ११ चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण गरेको छ । चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको “विशेष आबश्यकता शिक्षा” को अनुगमत गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो । टोलीले विशेष आबश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरूसँग […]
निरज बस्नेत विराटनगर, माघ २५ विराटनगर–५ मा रहेको एभरेष्ट कलेजले तिनदिने एभरेष्ट कार्निभल २०७९ कार्यक्रमको आयोजना गर्ने भएको छ । सो कलेजमा मंगलवार आयोजित प्रेस मिटका क्रममा कलेजका प्रिन्सिपल टिकाराम पुरीले जानकारी दिएका हुन् । पुरीका अनुसार कार्यक्रम यही आउँदो माघ २७ देखी २९ गतेसम्म हुनेछ । कार्निभलमा दुई दिन अभिभावक दिवस समेत भव्यताका साथ […]
निरज बस्नेत विर्तामोड, माघ १७ विर्तामोड स्थायी घर भएका वरिष्ठ समाजसेवी महेन्द्र बहादुर बस्नेत(निर्मल) आफु समाजसेवा गर्नकै लागि जन्मिएको बताउँछन् । निर्मल उपनामले सवैको प्रिय मान्छे बनेका उनी साच्चै नै मनका धनी छन् । विर्तामोडमा रहेर विर्तामोडमा त समाजसेवाको क्षेत्रमा अतुलनीय योगदान त दिएका छन् । यतिमा मात्र यिनको समाजसेवा पर्याप्त छैन । नेपालका धेरै […]
निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]
निरज बस्नेत विराटनगर, माघ १० विराटनगरमा रहेको किड्स भिलेज मन्टेश्वरीले गुणस्तरीय शिक्षामा आफूलाई विरराटनगरमै अग्रणी स्थानमा पुर्याएको छ । वि.सं. २०७० सालमा स्थापित यो मन्टेश्वरीमा हाल ३५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । स्थापनाकालमा ३२ विद्यार्थीबाट शुरु गरिएको थियो । जोशिला केही युवाहरुले खोलेको यो मन्टेश्वरीमा सरस्वती पूजाको पावन अवसरमा अक्षराम्भको विशेष मौकामा निःशुल्क भर्ना […]
परशुराम गिरी विराटनगर, पुष २४ इस्टर्न कलेज अफ इन्जिनियरिङ प्रदेश १मा विद्यार्थी र अभिभावको पहिलो रोजाइकाे कलेज बन्दै गएको छ । विद्यालय व्यवस्थापन टिमले शैक्षिक गुणस्तर सुधारकाे लागी गरेकाे याेगदानकाे कारण कलेज प्रदेशमा अब्बल बन्न पुगेकाे हाे । विराटनगर–२ मा रहेको साे कलेजमा गुणस्तरीय अव्वल दर्जाको पढाई हुने गरेको स्वंयम कलेजमा अध्ययनरत विधार्थीहरु दावी गर्छन् […]