०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
Gold Silver Price (3 chaitra 2082, TUE)
Fine Gold 1 Tola NRs. 310400
Silver 1 Tola Nrs. 5350

खेल

विश्वकप फुटवल २०२२ लाईभ लफडा–नेपाली फुटवलप्रेमी माथि अत्याचार

विराटनगर, मंसीर १४ निरज बस्नेत खाडी राष्ट्र कतारमा अहिले विश्वकप फुटवल २०२२ संस्करणको लिग चरणका अन्तिम प्रतिष्पर्धाहरु धमाधम चलिरहेका छन् । ३२ मुलुक सहभागी भएँको यो फुटवल महाकुम्भ मेलामा विश्वभरिका ५ अर्व बढी फुटवलप्रेमीले एकसाथ लाईभ हेरिरहेका छन् । यसमा सक्नेले मैदानमा गएँर हेरिरहेका छन् । अन्यको हकमा अन्य माध्यमबाट संभव भईरहेको छ । नेपालमा […]

विराटनगर, मंसीर १२ निरज बस्नेत कतारमा जारी विश्वकप फुटवल २०२२ अन्र्तगत सोमवारको महत्वपूर्ण खेलमा ब्राजिलले स्वीट्जरल्याण्डसँग प्रतिष्पर्धा गर्देछ । यो खेल नेपाली समयअनुसार ९ः४५ मा हुनेछ । ब्राजिल प्रतियोगिताकैं उपाधि दावेदार राष्ट्र हो । ब्राजिलले ५ पटक विश्वकप फुटवलको उपाधि चुमिसकेको छ । लिग चरणको आफ्नो पहिलो खेलमा ब्राजिलले सर्वियालाई २–० गोल अन्तरले हराएँको थियो […]

विराटनगर, मंसीर ९ निरज बस्नेत कतारमा जारी विश्वकप फुटवल २०२२ मा विहीवार सम्पन्न खेलमा विश्वविजेता ब्राजिलले सर्वियालाई २–० गोल अन्तरलले पाखा लगायो । ब्राजिलको जितमा दुवै गोल ४ नं. जर्सीका रिचारलिसनले लगाएँ । दुवै गोल मध्यान्तर पछाडी संभव भएँको हो । रिचारलिसनको दोस्रो बाईसाईकल किक गोल जारी विश्वकपकै सर्वोत्कृष्ट गोल हो । प्रतियोगिताको म्यान अफ […]

विराटनगर, मंसीर ८ निरज बस्नेत कतारमा चलिरहेको फुटवल महासंग्राम अन्र्तगत बुधवार ४ खेल सम्पन्न भएँ । पहिलो खेलमा मोरक्को र क्रोएसिया बीचमा बराबरी भयो । जसअन्र्तगत कसैले गोल गर्न सकेनन् । खेल विना गोल रहित टुगिंयो । दोस्रो खेलमा एशियन कन्ट्री जापानले बलियो जर्मनीलाई २–१ गोल अन्तरले हरायो । तेस्रोमा स्पेनले एकतर्फी खेल खेल्यो । […]

विराटनगर, मंसीर ७ निरज बस्नेत कतारमा जारी विश्वकप फुटवलमा मंगलवार ४ खेलहरु भएका छन् । यसअन्र्तगत, पहिलो खेलमा बलियो मानिएको अर्जेन्टिना कमजोर आँकिएको साउदी अरबसँग २–१ गोल अन्तरलले पराजित हुनपुग्यो । दोस्रो खेलमा डेनमार्क र ट्युनिसियाले गोलरहित बराबरी खेल खेले । त्यस्तैगरी मंगलवार नै भएको तेस्रो खेलमा मेक्सिको र पोल्याण्डले समेत विना गोल बराबरी अंकमा […]

विराटनगर, मंसीर ६ निरज बस्नेत काठमाडौं क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका चर्चित नेता प्रकाशमान सिंह प्रतिनिधि सभाका लागि विजयी भएँका छन् । राप्रपाका रवीन्द्र मिश्रलाई सिंहले हराएँका हुन् । ७ हजार १ सय ४० मत सहित प्रकाशमान विजयी हँुदा, निकटतम प्रतिद्दन्दी रवीन्द्रको ७ हजार ११ मत आएँको छ । तेस्रो स्थानको एमालेका उम्मेदवार किरण […]

विराटनगर, मंसीर ६ निरज बस्नेत विश्वकप फुटवल २०२२ अन्र्तगत आज मंगलवार ४ महत्वपूर्ण खेल हुदैंछन् । नेपाली समयअनुसार दिउँसो ३ः४५ मा बलियो टिम अर्जेन्टिनासँग कमजोर साउदी अरेविया भिड्दै छ । फुटबलका स्टार खेलाडी लियोनल मेसीको बलियो साथमा अर्जेन्टिनाले आज आक्रमक शुरुवात गर्दे म्याच एकतर्फी रुपमा जित्ने फुटवलप्रेमीको अनुमान छ । आजै हुने दोस्रो खेलमा डेनमार्कले […]

विराटनगर, मंसीर ६ निरज बस्नेत फिफा विश्वकप २०२२ अन्र्तगत गएँराती भएँको खेलमा अमेरिका र वेल्सले १–१ गोल गर्दे बराबरीमा चित्त बुझाई बराबर अंक बाँडेका छन् । अमेरिकाको लागि टिम वेहले गोल गरे । यता वेल्सका लागि गारेथ बेलले पेनाल्टी मार्फत गरे । यही पेनाल्टी नै वेल्सको लागि कोशेढुङ्गा सावित भयो ।

विराटनगर, मंसीर ६ निरज बस्नेत कतारमा चलिरहेको विश्वकप फुटवल २०२२ अन्र्तगतको तेस्रो खेलमा डच टोली नेदरल्याण्ड्सले अफ्रिकन टिम सेनेगललाई २–० गोल अन्तरलले पराजित गरेको छ । निकै नै प्रतिष्पर्धात्मक खेलको अन्तिम समयमा डच टोलीले सेनेगललाई हराउन सफल भएँको हो । नेदरल्याण्ड्स लुईस भानको नेतृत्वमा मैदानमा उत्रेको हो । दोहामा खेलको ८४ औं मिनेटमा विङ्गर कोडीले […]

विराटनगर, मंसीर ६ निरज बस्नेत जारी कतार विश्वकप २०२२ अन्र्तगतको दोस्रो खेलमा ईग्ल्याण्डले ईरानलाई ६–२ गोल अन्तरलले हराई सनसनीपूर्ण ओपनिङ छलाङ मारेको छ । ईग्ल्याण्डका लागि बुकायो साकाले दुई गोल गरे । ज्युड वेलिङ्गाम, राहिम स्टर्लिङ, मार्कस रासफर्ड र ज्याक ग्रिलिसले एक–एक गोल गरे । ईरानका तर्फबाट सान्त्वना दुवै गोल मेदी तारेमीले गरे । खालिफा […]