| Fine Gold | 1 Tola | NRs. 254100 |
|---|---|---|
| Silver | 1 Tola | Nrs. 3550 |
निरज बस्नेत विराटनगर, माघ १५ चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन् । समाजसेवा गर्ने हुटहुटी भित्रैदेखी पलाएका कारण आफू नाउपामा प्रवेश गरेको गौतम बताउँछिन् । गौतम भन्छिन्, नाउपाले बच्चादेखी लिएर जवान, वृद्द सवैलाई समेटेको कारण आफू प्रभावित भएको बताइन् । र, शिक्षा, स्वास्थ्यतर्फ राम्रै फोकस गरेको उनी […]
निरज बस्नेत काठमाडौं, माघ १३ २३ असोजको त्यो घटना संझनुपर्छ । रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने घोषणा गरे । त्यसअघि ७ असारमा रविको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरिएको थियो । यसअघि १ असारमा रविले ग्यालेक्सी फोर के टेलिभिजन छोडेका थिँए । मंसीरतर्फ लाग्दा ८ मंसीरमा यिनले चितवन–२ बाट चुनाव जितेको […]
निरज बस्नेत काठमाडौं, माघ १३ सम्मानित सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद झ्वाम पार्दिएको छ । यो सँगै रवि अव नेपाली राजनीतिमा निरीह सावित भएका छन् । रविकै नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी खोलेको ६ महिनामै प्रतिनिधि सभामा २० सिट सुरक्षित गरेको थियो । लामिछानेको नागरिकतासम्वन्धी विवादमा फैसला सुनाउँदै उनी प्रतिनिधि सभा सदस्य हुन अयोग्य […]
निरज बस्नेत विराटनगर, माघ ११ आफैलाई आगो लगाएर आफैलाई मार्नुसम्मको यो हदसम्मको काम कुनैपनि व्यक्तिले त्यतिकै पटक्कै गर्देन । यसमा धेरै कुराले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । इलाम जिल्ला सूर्योदय नगरपालिकाका प्रेम आचार्यले संसद भवन अगाडी मंगलवार आफ्नै शरीरमा आफैलाई आगो लगाएँ । उसलाई बचाउँन धेरैले प्रयास गरे । कतिले पानी छर्के । कतिले कपडा […]
निरज बस्नेत दुहवी सुनसरी, माघ ४ समाजसेवीको पर्याय बनेकी दुहवी सुनसरी निवासी भगवती चौंधरी मन्त्री बनेकी छिन् । चौंधरीलाई एमाले कोटाबाट महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी मिलेको छ । यो महत्वपूर्ण जिम्मेवारीलाई भगवतीले कुशलतापूर्वक तरिकाले निर्वाह गर्न पक्कै पनि सक्छिन् । फरवार्ड सहकारी संस्था मार्फत यिनले धेरैको उपकार गरेकी छिन् । समाजसेवाको क्षेत्रतर्फ […]
निरज बस्नेत विराटनगर, माघ ४ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चर्को विरोध सामाजिक संजालभरि शुरु भएको देखिन्छ । टेलिभिजनमा रहँदा विकृती र विसंगतिको डटेर विरोध गर्ने रवि आज सत्तामा पुगेपछि सत्तालिप्सामै केन्द्रित भएको आम बुझाई रहेको पाइएको छ । जुनै जोगी आएतापनि कानै चिरेका, यो उखान रविको हकमा व्यवहारतः आज […]
निरज बस्नेत विराटनगर, पुष २९ अमेरिका बसाईको लामो यात्रा त्यागे पश्चात् रवि लामिछाने तत्कालीन प्रधानमन्त्री केपी ओलीकै कारण चर्चित भएको घटनाक्रमले पुष्टि पनि गरेकै छ । तत्कालीन समयमा ओली प्रधानमन्त्री हुँदाका बखतमा कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँग सरकारी टेलिभिजनबाट प्रसारण हुनु अनि यो कार्यक्रमको प्रस्तोता रवि बनिनुमा , यसलाई रविको प्रगतिको टर्निङ प्वाइन्ट मानिएको छ । […]
निरज बस्नेत विराटनगर, पुष २९ नेपाली कांग्रेसका शक्तिशाली महामन्त्री गगन कुमार थापा सम्मानित प्रतिनिधि सभा हलभित्र मस्त निदाएको तस्वीर भाइरल भएको छ । आफुलाई प्रभावशाली युवा नेताको रुपमा आफैले चित्रण गर्ने गगन अन्ततः यसरी सदनमै निदाउँनुलाई अल्छीको पुरी भन्दा फरक नपर्ला । संसद बैठक नै झ्याउँ लाग्दो थियो की , की अन्यथा के हुन सक्छ […]
निरज बस्नेत विराटनगर, पुष २९ ईतिहास साक्षी छ । रिजाल परिवार भन्ने वितिकै गर्व गर्न सकिन्छ । यही रिजाल परिवारका एक हस्ती नेपाली राजनीतिमा उँचाई छुदै छन् । हो, यहाँ विराटनगर–३ निवासी रवि रिजालको प्रसंग उठान गर्न खोजिएको हो । रविको हजुरवुवा स्व. नागेन्द्र प्रसाद रिजाल नेपालको प्रधानमन्त्री भईसकेका व्यक्तित्व हुन् । आज रविको छवि […]
निरज बस्नेत विराटनगर, पुष २२ अन्ततः नाम नपाएको(प्रदेश नं १ ) को मुख्यमन्त्रीमा झापाबाट प्रदेश सभामा निर्वाचित एमालेका हिक्मत कुमार कार्की नियुक्त भएका छन् । यसअघि स्थापनकालीन सरकारको रुपमा करिब ४ बर्ष एमाले नेतृत्वको सरकार रह््यो । जसमा कार्की तत्कालीन सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री रहे । सो सरकारको मुख्यमन्त्रीमा एमालेकै नेता शेरधन राई […]